Friday, September 11Nepali Online News Portal

Author: Krishnanagar Today

हात्तीपाईले रोग निवारण अभियान

हात्तीपाईले रोग निवारण अभियान

स्वास्थ्य/उपचार
हात्तीपाईले रोग निवारणके खातिर राष्ट्रिय आम दवाई सेवन कार्यक्रम बारे जानकारी १) हात्तीपाईले रोगके बारेमें सामान्य जानकारी :- हात्तीपाईले रोग मनुष्यका शारिरका असहाय और अपांग बनावेक एक मनुष्य से दुसरे मनुष्य फैले वाला रोग होये । यी रोग एक प्रकारके बहुत छोट केचुवाके जैसन परजीविसे होत है और यी रोग जौन क्युलेक्स नामके महिला मच्छरसे संक्रमित होत है ओकरे काटेसे मनुष्यमें फैलत है । मनुष्यके शरिरमें यी परजीवी घुसेके कुछ वर्ष बाद रोगके असर (जैसे - हात्तीपाइले अउर अण्डकोस सुनहोये) देखात है अउर अईसन रोगके लक्ष्ण देखायेके बाद ठिक नाई कइ सका जात हात्तीपाईले रोगसे बचेके खातिर अउर प्रारम्भिक अवस्था से ही पुर्ण रुपसे ठिक होयेके खातिर रोगके जोखिम भएके कुल जिल्लामे राष्ट्रिय आम दवाई खवायेक कार्यक्रम संचालनमे है । २) हातीपाईले रोगके परजीवीसे मुक्त होयेके का करे :- नेपाल सरकार रोग से पिडित जिल्...
चीनी लगायतको समाग्री भंसार भुझाईयो

चीनी लगायतको समाग्री भंसार भुझाईयो

आर्थिक
सुधांशु गिरी कृष्णनगर / बैशाख १७     मिति २०८१ साल बैशाख १७ गते सोमबारको दिन नेपाल सशस्त्र प्रहरी बल (बी.ओ.पी) कृष्णनगर द्वारा चिनी-२.७५ क्वीन्टल, एक बोरा ज्यास पाईप, स्कुल शर्ट एक बोरा सनेती कृष्णनगर भंसार कार्यालय बुझायेको छ ।     चीनी तस्करी गर्ने क्रममा ८ बोरामा थोरै- थोरै मात्रामा गरि कुल २ क्वीन्टल ७५ किलो चीनी, एक बोरा भरी ज्यस पाईप, स्कुल शर्ट एक बोरा सशस्त्र टोली गुल्म गण कृष्णनगरले मिति २०८१ साल बैशाख १६ गते आइतबारका दिन हिरासतमा लियेको र मिति २०८१ साल बैशाख १७ गते सोमबारको दिन बिहान करिब १० बजे बुझायेको जानकारी सशस्त्र टोली गुल्म गण कृष्णनगरले दियेको छन ।   विभिन्न समानको तसकरी जस्तै प्याज, चीनी, चिसो, विभिन्न प्रकारको आईसक्रीम, अन्य खनिज पदार्थको भारत बाट नेपाल भंसार छली ल्याउदा देशलाई आर्थिक क्षाय्ती र भंसार छ्ली ल्याईको समानको म...
हात्तीपाइले रोग विरुद्ध अभियान

हात्तीपाइले रोग विरुद्ध अभियान

स्वास्थ्य/उपचार
सुधांशु गिरी रमवापुर/ बैशाख १५     मिति १०८१ साल बैशाख १५ गते शनिवारका दिन देखि हात्तीपाइले रोग विरुद्ध अभियान अखिलेश कुमार ठाकुर (वडा सदस्य वडा नं. ४)को अध्यक्षतामा कृष्णनगर-४, रमवापुर गाउँ कृष्णनगर नगरपालिकामा रहेको ठाकुरद्वारा मन्दिर प्रणांड्गमा हातीपाइले अभियान शुरु भएको हो । सो अभियानलाई सफल गराउनुको लागि कृष्णनगर-४ सिर्सिहवा चौकी प्रमुख/ इन्चार्ज सि.हे.वा- राम कुमार गुप्ता र सहयोगमा स्वास्थ्य स्वमसेवीका कल्पना देवी चौबे, अजोरमती मौर्य रहेको थिये । यो अभियानमा ४० जना महिला, बलिकाहरु को उपस्थिति रहेको थियो । हात्तीपाइलेको विस्तृत जानकारी, रोकथाम, हुने तरिका, लक्षण, एकअर्कामा सर्ने कारण बताएका छन । क्युलेक्स नामको महिला बाट हात्तीपाइले रोग हुने गरेको हो । हात्तीपाइले रोग लागेको लक्षण/ पहिचान करिब ३ देखि ५ वर्षमा देखिन्छ । सि.हे.वा- गुप्ता...
जिफन्ट द्वारा मेयरलाई ज्ञापन

जिफन्ट द्वारा मेयरलाई ज्ञापन

शिक्षा/रोजगार
सुधांशु गिरी कृष्णनगर/ बैशाख १३ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले मिति २०८१ बैशाख १२ गते बुधबारका दिन कृष्णनगर नगरपालिका मेयर रजत प्रताप शाह ज्युलाई ज्ञापन पत्र बुझायेको छ । नेपाली श्रम मर्यादित र न्यायपुर्ण बनाउन निम्ति नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले लामो समय देखि विभिन्न किसिमले अवाज उठाइरहेको छ । श्रमिकहरुको न्युनतम ज्याला र स्थानिय सरकार संचालन ऐन २०७४ उपदफा १०२ बमोजिम श्रमडेष्क स्थापना तथा श्रमिक पंजिकरण सम्बन्धि कुनै काम कार्यन्वयन नभएकोले यस महासंघको ध्यानाकर्षण भएको छ । केही मागहरु :- १) आम श्रमिकहरुको निम्नानुसार न्युनतम ज्याला/तलब कार्यन्वयन गराउन पहल गरियोस । (क) मासिक आधारभुत तलब रु.१०८२०/-, महड्गी भत्ता रु.६४८०/- जम्मा रु.१७३००/- (ख) दैनिक आधारभुत ज्याला रु.४९५/-, महड्गी भत्ता रु.२५०/- जम्मा रु.६६८/- (ग) प्रती घण्टा आधारभुत ज्याला रु.६६/-, महड्गी भत...
१ क्विन्टल ६० किलाे अवैध कुखुरा नष्ट

१ क्विन्टल ६० किलाे अवैध कुखुरा नष्ट

समाचार
धर्मेन्द्र चौधरी विजयनगर/ बैशाख १३ सशस्त्र प्रहरी बल नेपाल (बिओेपी) विजयनगरले १ क्विन्टल ६० किलाे अवैध ब्राेइलर कुखुरा नष्ट गरेकाे छ । विजयनगर गाउँपालिकाकाे ठाकुरापुर-परसुरामपुर नेपाल-भारत सिमा नाकाबाट बरामद गरिएको अवैध ब्राेइलर कुखुरा नष्ट गरिएको सशस्त्र प्रहरी विजयनगरले जनाएको छ । तस्करले चाेरी पैठारी गरि भारतबाट नेपालतर्फ ओसारपसार गरि ल्याएकाे अवैध ब्राेइलर कुुखुरा बरामद गरि नष्ट गरिएकाे सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीले जानकारी दिए । बरामद गरिएको कुखुराको मुल्य ४० हजार रुपैयाँ बराबरको रहेकाे उनले बताए । प्रहरीका अनुसार सशस्त्र प्रहरी निरीक्षक सन्तोष डौगीको कमाण्डमा ७ जना र प्रहरी चौकी ठाकुरापुरका प्रहरी सहायक निरीक्षक सुन्दर चौधरीको कमाण्डमा खटिएकाे २ जनाकाे संयुक्त गस्ती टोलीले उक्त अवैध चाेरी निकासीकाे कुखुरा बरामद गरेकाे हाे । बरामद गरिएको कुखुरालाई पशु स्वास्थ...
लुट्ना सके लुट कान्छा, जति लुट्ना सके लुट

लुट्ना सके लुट कान्छा, जति लुट्ना सके लुट

Uncategorized
सुधांशु गिरी मिति २०८१/०१/१० गते मंगलवारका दिन कृष्णनगरमा रहेको हनुमान मन्दिरमा ठूलो हनुमान जन्मोत्सव मनाईयो । जन्मोत्सवको बेला विभिन्न भक्तजनहरु द्वारा पुजापाठ गरि प्रसाद चढाई वितरण गरेको हुन । कृष्णनगर पुरानो इ.प्र.का र रानी मैदानको नजिक बनेको प्राशिद्ध हनुमान मन्दिरमा वर्षो देखि पुजापाठ गर्दै आयेको एक्ल महिलाले रात दिन मन्दिरको नित्यदिन सफाई, पुजा, हेर्चार गर्दै गरेको कसैलाई केही चिन्ता न रहेको देखिन्छ । उक्त हनुमान मन्दिरको कार्यवाहक समितिले पनि कुनै प्रकारको चासो न देखायेको देखिन्छ । अरु बेला समाजसेवीहरुको अत्तोपत्तो हुदैन कुनै प्रकारको पुजा कार्यक्रम हुँदा सबैजना (समाजसेवी, राजनैतिक, समिति) लगायतका महापुरुषहरुको दर्शन हुने गरिन्छ । जो व्यक्ती कहिले पनि अथवा कहिले काहीँ हनुमान मन्दिर आउने गरेको छन भने विशेष मौकामा देखियेको हुन्छन । किन त्य्स्तो हो भने मात्र मन्दिरमा चढे...
जग्गादातालाई शिला सहितको सम्मान

जग्गादातालाई शिला सहितको सम्मान

Uncategorized
कपिलवस्तु विजयनगरमा जग्गा दातालाई शिला लेखसहित सम्मान धर्मेन्द्र कुमार कुर्मी विजयनगर कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको छ । गाउँपालिकाकाे ७ नम्बर वडा कार्यालय गणेशपुरले जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान-पत्रले सम्मान गरेकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बिहिबार एक कार्यक्रमबीच जग्गा दाताहरुलाई सम्मान-पत्रले सम्मान गरेका हुन् । यसैबीच वडाकाे डिजिटल बाेर्ड र नवनिर्मित वडा कार्यालयकाे भवन समेत गाउँपालिका अध्यक्ष थापाद्वारा उद्घाटन गरिएको वडा कार्यालयले जनाएको छ । वडाभित्र आर्थिक वर्ष २०७३/०७४ देखि २०८०/०८१ सम्म सरकारी तथा संघसंस्थाहरुलाई जग्गा दान गर्ने दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको वडा अध्यक्ष दिनेश कुमारी चाैधरीले जानकारी दिए । उनले जग्गा दाताहरुले आम नागरिककाे हकहितकाे साथै सेवा प्रवाहका लागि ऐतिहासिक र सामाजिक ...
चोरी हो कि कसैको खिलाफ षडयन्त्र

चोरी हो कि कसैको खिलाफ षडयन्त्र

मुख्य समाचार
सुधांशु गिरी कृष्णनगर/ चैत्र २९ कृष्णनगर नगरपालिका २ गल्लामण्डी सडक स्थित रहेको श्री महेन्द्र मा.विधालयमा विगत राती मिति २०८० चैत्र २८/२९ गतेका दिन चोरी भएको छ । यो चोरी चोरले आफै गरेको हुन कि कसैलाई लक्षित गरि फसाउनको लागि चोरहरुले कुनै व्यक्तिको भनाई, पैसाको लालचले गरेको हुन । अहिले कुनै प्रकारको खुलासा भएको छैन । उक्त चोरीमा विधालयको ६ थान पंखा चोरी गरियेको छ भने १ थान पंखालाई क्याचक कुचुक परियेको देखियेको छ । त्यतिले कहाँ हुनु नव निर्मित भवनमा रहेको स्टीलको रेलिंगलाई तोडेको छन । कोठा भित्र पान खाई थुक्ने, ढोका पनि तोडियेको हो भने वाईट बोर्ड पनि छोडेन्न साथै बिजुलीको तार, बोर्ड, बल्ब होल्डर समेत तोडेको दिखिये छ । विधालय सौचालयमा पनि फोहरको कमि छैन । चुरोटको बट्टा, कागज, दिशा, शैम्पुको खोल फालियेको छ । पियुने पानीको धारा समेत चोरी गरि लगियेको जानकारी श्री महेन्द्र मा.विधालयका क...