धर्मेंद्र कुर्मी
भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएका १ लाख कुखुराका चल्ला ले आज प्रहरीको नियन्त्रणमा लिई नष्ट गरेका छन् ।
प्रहरीले ठूलो सङ्ख्यामा प्रतिबन्धित भारतीय कुखुराको चल्ला नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय गणेशपुर प्रहरी टोली बेड़मऊगाउँ राति २ बजे १ लाख भारतीय चल्ला र बाइक नियन्त्रणमा लिएको हो।सीमावर्ती भारतीय अवैधरूपमा तस्करले प्रतिबन्धित भारतीय कुखुराका चल्ला भित्र्याइरहेको विशेष सूचनाको आधारमा उक्त चल्ला नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बताए।
नियन्त्रणमा लिइएका चल्ला गणेशपुर प्रहरी कार्यालयले जनाएको छ। चल्ला तस्कर भने प्रहरी गस्ती टोलीलाई देख्नासाथ चल्ला छोडेर भाग्न सफल भएको प्रहरीले जनाएको छ।
