Saturday, July 25Nepali Online News Portal

समाचार

नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित

नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित

शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि
सुधांशु गिरी विश्वस्तरीय सम्मान: नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित लखनउ (भारत) – नेपालका शैक्षिक, धार्मिक र साहित्यिक क्षेत्रमा एक गौरवशाली क्षणको रूपमा, जामिया सिराजुल उलूम अल्सलफियह, कृष्णानगर नगर पालिका, वार्ड नम्बर ३, लक्ष्मीनगर का अध्यक्ष मासिक पत्रिका उर्दू अल-सिराज का सम्पादक, प्रख्यात विद्वान र लेखक शमीम अहमद नदवी लाई उनका अतुलनीय शैक्षिक र साहित्यिक योगदानको मान्यता स्वरूप अवार्ड प्रदान गरिएको छ । यस सम्मानले केवल राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा उनीद्वारा पुरा गरिएको उर्दू भाषा र साहित्यको सेवालाई मान्यता दिएको छ । शमीम अहमद नदवीको दीर्घकालीन प्रयासले नेपालभित्र मात्र नभई सीमापारि पनि उर्दू भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा अमूल्य योगदान पुर्‍याएको छ । यो सम्मान केवल एक व्यक्तिको उपलब्धि होइन, सम्पूर्ण नेपालका उर्दूप्रेमी, विद्वान र शैक...
पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कृष्णानगरमा मनाइयो 

पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कृष्णानगरमा मनाइयो 

समाचार, सामाजिक सञ्जाल
धर्मेन्द्र कुमार कुर्मी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ। वि.सं. १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो।  जिल्ला कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हर्सोउल्लासका साथ नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस मनाइएको छ। राष्ट्रीय प्रजातन्त्र पार्टीको आयोजनामा कृष्णनगर बजारमा सो दिवस मनाइएको हो। कार्यक्रममा पृथ्वी नरायण शाहले नेपाल एकिकरणमा गरेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन। राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु जिल्लाको कृष्णनगर नगर अध्यक्ष जय प्रकाश गुप्ताको अध्यक्षतामा राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाह देव सरकार को ३०४ औं जन्मोत...
विजयनगरमा विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

विजयनगरमा विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

खेलकुद, मनोरञ्जन, समाचार, स्थानिय तह
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिका-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोटेश्वरी क्लबको आयोजनामा महादेइया खेल मैदानमा प्रतियोगिताको शुभारम्भ गरिएको हो । शुक्रबार ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले क्रिकेट प्रतियोगिताकाे उद्घाटन गरेका हुन् । क्लबका अध्यक्ष मुकेश चौधरीका अनुसार खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाण-पत्र प्रदान गरिनेछ भने द्वितीय स्थान हासिल गर्ने टिमलाई २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ । आयोजक क्लबका सचिव देवेन्द्रमणि त्रिपाठीले प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगितामा १६ वटा टिम सहभागी भएको जानकारी दिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा विजयनगर...
भंसार छली गरि तस्करी, सम्बन्धित निकाय मौन

भंसार छली गरि तस्करी, सम्बन्धित निकाय मौन

आर्थिक, समाचार, सुचना प्रविधि
प्रदीप चौबे यात्रु गेट/ पुष १६ कृष्णनगरका लिंक गेट, यात्रु गेट, चमनगंज (ट्रांन्सफर्मर) लागयात नाकाहरु छन । मिति २०८२ साल पुष १६ गते समय अं. विहना ०९:३७ बजे कृष्णनगर सानो भंसारका नामले चिन्ने यात्रुगेट नाका बाट चामल, हरियो तरकारी (गोभी, हरियो मटर, आलु) लगायत मालसमान भंसार छलि गरि नेपाल जनपथ प्रहरी र नेपाल सशस्त्र प्रहरी बलकै उपस्थितिमा भढनी बाट कृष्णनगर बजारमा ल्याई दोब्बर तेब्बर दाममा बेचिरहेका छन । त्यस प्रकारको क्रियाकलापले स्थानिये किसान बाट ल्याइयेका हरियो सागसब्जीको किसान द्वारा लगायेको उचित दाम निस्किन न सकेकोले चिंतित रहेका छन । बजारमा नेपाल सशस्त्र प्रहरी बल र नेपाल जनपद प्रहरी बलका घुमुवाहरु घुमीरहेका छन तर पनि तस्कारी कसरी, किन र कुन कारणले सम्भव हुन सकेको छ । दुवै दलका घुमुवाहरुलाई सबै थाहा हुदाहुदै पनि किन मौन घारण रहेको छन । कृष्णनगर र वरिपरि रहेका नाकाहरुमा के ...
सर्वसाधारणको लागि नियम, तस्करीको छुट

सर्वसाधारणको लागि नियम, तस्करीको छुट

आर्थिक, समाचार, सुचना प्रविधि
सुधांशु गिरी कर्मा, लोहटी/ पुस १२ लहटी सीमानाकामा नेपाल सशस्त्र प्रहरी बलको निगरानीमा रहेको छ भने तर चेकजाँच सर्वसाधारणहरुका लागि मात्र हो । साझा करिब ०४ बजेर ३१ मिनेट भारत बाट भारतीय नम्बर भएका मोटरसाइकलमा थाहै न भएको बोरामा समान बोकेर लोहटी बोर्डर बाट नेपाल भित्रिए तर उक्त समयामा नेपाल सशस्त्र प्रहरी बलका जवानको आँखा थियेन जस्तो लागछ देखेर र पनि न देखिको गरेका छ्न । केही समय पछि एउटा ठेलामा कबाड बोकेर आयो एक छिन थन्क्याएर ड्युटीमा रहेका नेपाल सशस्त्र प्रहरी बल, कर्मा संग कुरा गरे पछि नेपाल सशस्त्र प्रहरी बल, कर्मा जवान हट्ने बित्तिकै ठेला चालक रक्सी पसल पुगेरा आयो र कबाडको ठेला लियेर भारत तर्ग लाग्यो । नेपाल सशस्त्र प्रहरी बल, कर्मा जवान संग त्यति समय थियेना कि केही चिया खाजा खर्च पायेको चेक जाच गर्ना जरुरी संझनु भएन त्यो ठेला निस्कियो । उक्त कबाडमा के थियो - चरेस...
भारतबाट तस्करी गरेर ल्याइएको १८१ बोरा युरिया मल बरामद

भारतबाट तस्करी गरेर ल्याइएको १८१ बोरा युरिया मल बरामद

आर्थिक, समाचार, सुचना प्रविधि
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुमा भारतबाट तस्करी गरेर ल्याइएको १८१ बोरा युरिया मल बरामद गरिएको छ । स्थानीय तस्कर समूहसँग मिलेर कपिलवस्तुको शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको फ्याक्ट्रीभित्र भित्र्याइएको युरिया मल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। ट्रकमा लोड गरिएको उत्त मल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तुला चौधरीले जानकारी दिए। उनका अनुसार बरामद भारतीय युरिया मल र प्रयोग भएको ट्रक कृष्णनगर भन्सार कार्यालयलाई बुझाइएको छ । उक्त इण्डस्ट्रिज स्थानीय व्यापारी मनोज कनौडियाको हो । स्थानीय प्लाइउड उद्योगहरूले युरिया मललाई प्लाइ टाँस्ने गोंदको रूपमा प्रयोग गर्ने गरेका छन्। कपिलवस्तुमा रहेका करिब एक दर्जन प्लाइउड उद्योगले अवैध रूपमा आयात गरिएको युरिया मल प्रयोग गर्ने गरिएको आशंका छ ।...
जतना समाजवादी पार्टी पुर्नगठन कार्यक्रम

जतना समाजवादी पार्टी पुर्नगठन कार्यक्रम

राजनीति, समाचार
सुधांशु गिरी शिवराज/ मंसिर २१ जतना समाजवादी पार्टी पुर्नगठन कार्यक्रम लुम्बिनी ग्रीन रेसोर्ट चन्द्रौटा, कपिलवस्तुमा सम्पन्न भयो । मिति २०८२ मंसिर २० गते भएको जसपा पुनर्गठन कार्यक्रममा अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ । शनिबार कपिलवस्तु जिल्लामा सम्पन्न पार्टीको प्रदेश समिति पुनर्गठन भेलाले अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको हो । पार्टीको नवगठित प्रदेश समितिको उपाध्यक्ष पदमा नेत्र बहादुर थापा, मोहम्मद अस्लम अन्सारी एवम् लालिमा मल्ललाई चयन गरिएको छ । त्यसैगरी मुख्य सचिवमा विवेकचन्द्र मिश्र चुनिएका छन् भने सचिव पदमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्ष पदमा मोहम्मद जुनेद कादरी चयन भएका छन् । त्यस्तै प्रदेश सदस्यहरुमा राजिव बर्मा, तरन्नम बानु ढपाली, साबित्री गिरी, वाहिद हलुवाई, जकी खान, सगीर ...
जसपा लुम्बिनी प्रदेश समिति पुर्नगठन कार्यक्रम  

जसपा लुम्बिनी प्रदेश समिति पुर्नगठन कार्यक्रम  

राजनीति, समाचार
सुधांशु गिरी शिवराज/ मंसिर २० २०८२ मंसिर २० गते शनिबारका दिन चन्द्रौटा शिवराज नगरपालिका कपिलवस्तुको लुम्बिनी ग्रीन रेसोर्टमा जतना समाजवादी पार्टी द्वारा पुर्नगठन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा आसन ग्रहण गर्ने क्रमा अध्यक्ष- मणिकर कार्की, प्रमुख अतिथी- अशोक कुमार राई (अध्यक्ष- जसपा पार्टी, लुम्बिनी प्रदेश),  विशिष्ट अतिथी- मोहम्म्द इस्तियाक राई(महासचिव), अतिथी- अख्तार हुसैन फरुकी (कार्यकारिणी समिति सदस्य), नवीन किमार सुनुवार (प्रदेश सह इन्चार्ज), मा.भण्डारी लाल यादव (सदस्य सह इन्चार्ज), केन्द्रीय सदस्य- हरिकला थापा, क.स. एवम् लुम्बिनी प्रदेश आन्तरिक मामिला मा. आदेश अग्रवाल, केन्द्रिय सदस्य- अमर बहादुर खडका, फिरोज गुलाम (हुसैन हलवाई), नेत्र बहादुर थापा, अकरम पठान, मोहम्मद अलि, सतिस गुप्ता र इरफान खान लयायतको उपस्थित रह्यो । यसै गरि केन्द्रिय लेखा समिति सदस्य- विनय प...
मनाईयो २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

मनाईयो २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी विजयनगर, १९ मंसिर । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रमका साथ मनाएको छ । “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वयंसेविकाको योगदान” भन्ने मूलनाराका साथ ‘स्वयंसेविकाकाे भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम गरि राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हाे । शुक्रबार गाउँपालिकाको सभाहल खडैचामा आयोजना गरिएको कार्यक्रममा स्थानीय तहका पदाधिकारी, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूको सहभागीतामा साे दिवस मनाइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यत्ज्ञ प्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायको स्वास्थ्य प्रवर्द्धनका मुख्य आधार भएको बताए । उनले स्वास्थ्य क्षेत्रमा विगत वर्ष ...
समुदाय स्तरमा एक दिवासीये सम्वाद कार्यक्रम

समुदाय स्तरमा एक दिवासीये सम्वाद कार्यक्रम

जीवनशैली, समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
सुधांशु गिरी कृष्णनगर न.पा./ मंसिर १९ मिति २०८२ साल मंसिर १९ गते दिन शुक्रवार कृष्णनगर न.पा.को आयोजना र युनिसेफ नेपाल (फिल्ड कार्यालय भैरहवा, रुपन्देही) को सहकार्यमा कृष्णनगर-४, सिर्सिहवा स्वास्थ्य चौकीमा समुदायिक स्वास्थ्य तथा पोषण सेवासँग सम्बन्धित सामाजिक तथा व्यवहार परिवर्तन अन्तर्गत समुदायिक संवाद कार्यक्रम समपन्न भएको हो । उक्त कार्याक्रममा सिर्सिहवा स्वास्थ्य चौकीमा- संजना कुवर (SBC Consaltant) युनिसेफ नेपाल (फिल्ड कार्यालय भैरहवा, रुपन्देही), राम कुमार गुप्ता (सि.अ.हे.व), विरेन्द्र गुप्ता(अ.हे.व), अंकिता चौधरी (अ.हे.व.), लक्ष्मी हेला (अ.न.मी.), वडा.४ का वडा सदस्य- अखिलेश कुमार ठाकुर, शिक्षक- उमेश कुमार चौधरी, समाजसेवी- दिपेन्द्र मणि, स्वास्थ्य स्वम सेविका- उषा देवी मिश्रा, सुमन दुवे, कुमारी ममता कुमारी, रिता यादव, लक्ष्मी रैदास, कल्पना देवी चौबे, अजोरमति मौर्या,उषा कोरी, ...