Tuesday, July 28Nepali Online News Portal

समाचार

कपिलवस्तुको सिमाक्षेत्रमा खसीको तस्करी बढ्याे

कपिलवस्तुको सिमाक्षेत्रमा खसीको तस्करी बढ्याे

समाचार, सुचना प्रविधि
धर्मेन्द्र चौधरी कपिलवस्तुको जिल्लाकाे विजयनगर गां पा गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ समयमा विजयनगर गांउपालिकाको नेपाल भारतको निर्वाध रूपमा खसि बोका लगायत अन्य तस्करी खुला रूपमा भै रहेको पुरानाे घटनाक्रमहरुले दर्शाउछन् विजयनगर गांउपालिका को सिमा क्षेत्रको देखरेख तथा अबैध माल सामान रोक्न वि.ओ. पी. डालपुर तथा वि. ओ. पी. जवयावैराठ समेत रहेकोले के कसरी अबैध तरिकाले खसिबोका, काठ लगायत अन्य समानहरू भित्रिनु समेत आफैमा गम्भीर प्रश्न खडा भएको छ नजिकै रहेको इप्रका सुनदरीडाडां, इप्रका गणेशपुर विशुनपुर सशस्त्र समेत हुदाहुदै अबैध खसिबोका अन्य निकायको चरम लापरवाही एवं मिलीभगत हुन सक्ने स्पष्ट छ ।...
भवनको अवस्था जीर्ण, व्यवस्थापन गर्ने कोले ?

भवनको अवस्था जीर्ण, व्यवस्थापन गर्ने कोले ?

बिचार/ब्लग, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्थानिय तह
सुधांशु गिरी कृष्णनगर न.पा./ मंसिर १७ कृष्णनगर न.पा. अन्तरगत रहेका विभिन्न सरकारी कार्यालयको आफ्नो भवन न रहेको कारण भाडामा बस्ना र काम गर्ना बाध्य भएका छन । सकरकारी भवन न रहेको कारण कार्यालयमा रहेका कागजात र गोप्यनियता पनि देखिदैन । सरकारी भवन मध्ये कृष्णनगर लिंक गेट (प्रहरी चौकि जीर्ण अवस्थामा, पुर्णनिर्माण जरुरी), सिर्सिहवा प्रहरी चौकी, सिर्सिहवा स्वास्थ्य चौकी (भाडामा बस्न बाध्य), बेदर्मी प्रहरी चौकी(जग्गा हुदाहुदै वडाकार्यालमा बस्न बाध्य), कोटिया बढनी प्रहरी चौकी जीर्ण अवस्थामा, भिल्मी प्रहरी चौकी लागयतका विभिन्न कार्यालयलाई बनाउने अति अवश्यक रहेछ । यसै गरि कृष्णनगर नेपाल सशस्त्र प्रहरी गुल्मको बसोबासको व्यवस्थापन जरुरी, कृष्णनगर नेपाल ट्राफिक प्रहरी कार्यालय को व्यस्थापन जरुरी(होटेको कोठामा बसोबास गर्दैगरेको, गोप्यनियता छैन । पुरानो नेपाल इलाका प्रहरी कार्यालय, कृष्णनगरक...
विधार्थीको अनुपातमा शिक्षाको कमी

विधार्थीको अनुपातमा शिक्षाको कमी

शिक्षा/रोजगार, समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
एक मिनेट चेतना कार्यक्रम

एक मिनेट चेतना कार्यक्रम

फोटो-बिशेष, समाचार, सुचना प्रविधि
प्रदीप चौबे (शिव किमार) कृष्णनगर/ कार्तिक २७ मिति २०८२ साल कार्तिक २७ गते दिन बिहीवार कृष्णनगर नेपाल खाने पानी संस्थाको नजिक ट्राफिक सइ दीपक राज गिरी ज्युको नेतृत्वमा एक मिनेट ट्राफिक सम्बन्धि चेतना कार्यक्रम सम्पन्न भएको हो । बाटोमा सानो, ठूलो सवारीसाधन, साईकल जस्ता चालकहरु लाई रोकी कुन तरिकाले गाडी चलाउदा राम्रो, कुन कस्ता गाडीहरु लाई प्राथमिकता दिने, कुनै कता (चार, तीन बाटो भएको) घुमाउदा इन्डिकेटरको प्रयोग गर्ने, हाई लो लाईट बिम कसरी र कुन ठाउमा प्रयोग गर्ने, जस्ता कुराहरु को जानकारी दिनु भयो । साथै नागरिक ऐप को प्रयोग बारे पनि प्रयोग बताउनु भयो । सवारीसाधनका साथ ब्लु बुक, सवरी चालक अनुमतिपत्र लगायत कागजात लियेरा हिडने । मोटरसाइकल चलाउदा हेल्मेट, जुत्ता, मास्क, चस्मा, दुई भन्दा बढी न बसालने यसै गरि कार चलाउदा सीट बेल्ट लगाउने जस्ता विभिन्न कुराको छोटरीमा जानकारी दिनु भ...
कृष्णगर घुमुवाहरु मौनी अवस्थामा

कृष्णगर घुमुवाहरु मौनी अवस्थामा

आर्थिक, समाचार
बिनोद ओझा कृष्णनगरको विभिन्न नाका जस्तै कुकुर्भुकुवा, सिर्सिहवा, ठकुरापुर, लिंक गेट र यात्रु गेट हुँदै गरेको तस्करी भइ रहेको छ तर पनि नेपाल सशस्त्र प्रहरी कृष्णनगर, नेपाल प्रहरी कृष्णनगरको उपस्थितिमा चिनी, कपडा, मेसेनरी समान,कुखुरा जस्ता समानहरु भारत बाट तस्करी भई नेपालको कृष्णनगर, बहादुरगंज, चन्द्रौटाको बजार सम्मा पुग्ने गरेको छन । कृष्णगरको लिंक गेट, यात्रु गेट बाट ल्याई जुन नाकामा दुबै सुरक्षा निकाय, दुइटै चेक पोष्ट (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, कृष्णनगर) हुँदै बहादुरगंज, चन्द्रौटा बजार सम्मा पुग्ने गरेको हुन्छ तर दुवै चेक पोष्टमा कहिले पनि माल समान चेक न भइ सरासर निस्केको हुन्छ । दुवै चेक पोष्टमा कुन प्रकारको मालसमान र गाडीहरुको चेक जाँच हुने गरेको छन जस्ले तस्करी भएको चिनी, कपडा र मेसेनरी आईटमहरु चन्द्रौटाको बजार सम्मा पुग्न सफल हुन्छ ?...
सफलतापुर्बक आँखा शिविर सम्पन्न

सफलतापुर्बक आँखा शिविर सम्पन्न

समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
सुधांशु गिरी बेदर्मी-१२/ कार्तिक २१ कृष्णनगर नगरपालिका-१२, बेदमऊको त्रिपाठी कम्पलेकसमा सुदीपको अगुवाईमा सफलतापुर्बक आँखा शिविर सम्पन्न भएको छ । विगत केही दिन देखि अथक प्रयासले कृष्णनगर नगरपालिका-१२, बेदमऊ निवासी समाजसेवी सुदीप कुमार त्रिपाठीको प्रयास र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवा (श्री रण अम्बिका शाह आँखा अस्पताल, कृष्णनगर शाखा)को सहयोगले शिविर समपन्न भएको जानकारी त्रिपाठीले दिनु भएको हो । त्रिपाठीका अनुसार शिविरमा कुल ९५ जनाको आँखा जाँच भएको को जस्मा मोतियाबिन्दको लक्षण महिला-१२ र पुरुष-१८ जम्मा ३० जनामा देखियेको छ । उक्त शिविरमा राम्रो तरिकाले चेकजाँच गरि औषध पनि दिनुका साथ आवश्यकता भएकोमा चश्मा लगाउने सुझाव-सल्लाह दियेका हुन । श्री रण अम्बिका शाह आँखा अस्पताल, कृष्णनगर शाखाका शिविमा चेकजाँच गर्ने डा. रविन्द्र गुप्ता, सहयोगी रुद्र नारायण गोसाई, अजय...
ट्राफिक र भंसार सम्बन्धि भारतीय प्रयटकहरुलाई जनचेतना मुलक कार्यक्रम

ट्राफिक र भंसार सम्बन्धि भारतीय प्रयटकहरुलाई जनचेतना मुलक कार्यक्रम

जीवनशैली, बिचार/ब्लग, विश्व, समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर, भंसार/ कार्तिक २१ कृष्णनगर नगरपालिकाका उधोग वाणिज्य संघका अध्यक्ष- रितेश शर्मा ज्युको अध्यक्षतामा कृष्णनगर नेपाल भंसार कार्यालको यात्रु शाखाको भवनमा ट्राफिक र नेपाल भंसार संबंधित जन चेतना कार्याक्रम सम्पन्न भएको हो । भारत बाट नेपालको विभिन्न स्थानहरु - काठमाडौको पशुपतिनाथ मन्दिर लगायत तीर्थ स्थाल, पोखारा, लुम्बिनी, बुटवल, तौलिहवा, सुपादेउराली, प्रभुनाथ दर्शन लगायतका स्थानहरु घुम्ना निमित भारतीय यात्रु आफ्नो सुविधानुसार भारतीय नम्बर भएका सवारीसाधन लगायत ल्याउने गरेका छन । नेपाल भित्र विभिन्न स्थान घुम्न जादा गाडीको भंसार गराउने, पटके (रोड पर्मिट) लिने, ट्राफिक नियमानुसार मोटरसाइकलको हकमा हेल्मेट र हेल्मेटको फिता लगाउने, दुई भन्दा बढी सवारी न बस्ने, जुत्ता लगाई चलाउने, चार चक्केको हकमा सीट बेल्ट लगाउने, सीट भन्दा बढी सवारी न बसाल्ने, दुबै गाडीको हकमा - ...
शिवराजको बनकसमा बस दुर्घटना : एक जनाको मृत्यु, पाँच जना घाइते ..

शिवराजको बनकसमा बस दुर्घटना : एक जनाको मृत्यु, पाँच जना घाइते ..

समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
राज कुमार ठाकुर कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहिबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।राति करिब २ बजे काठमाण्डौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नं.को यात्रुबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरु घाइते भएका हुन् । दुर्घटनामा परेका अन्दाजी ५०/५५ वर्षका पहाडी मुलका पुरुष पैदलयात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।बसका घाइते यात्रुहरूलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । अवस्था सामान्य रहेको बताइएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहर...
कला साहित्य, फोटो-बिशेष, समाचार, सामाजिक सञ्जाल
सुरक्षा बीच शान्तिपुर्ण विसर्जन समापन कृष्णनगर-४ रमवापुर/ रुपगंजमा विसर्जन पुर्ण रमवापुर/ रुपगंज, कार्तिक-९ कृष्णनगर-४ रमवापुर/रुपगंज गाउँमा इलाका प्रहरी कार्यालय प्रमुख- इश्वरी लौडारीको अगुवाई, नेपाल सशस्त्र प्रहरी बल अ.स.इ - गगन बलामी को सहयोग, प्रहरी चौकी सिर्सिहवा टोली, विनय कुमार गिरी(बाबा रमवापुर), सुदिप त्रिपाठी, वडा अध्यक्ष- घनश्यम अग्रहरी, वडा सदस्य- अखिलेश कुमार ठाकुर लागयल गाउँका व्यक्तिको सहयोग शान्तिपुर्ण लक्ष्मी माता मुर्ती विसर्जन पुर्ण गरियो । रमवापुर गाउँको पुर्व रहेको पोखरीमा रमवापुर/ रुपगंज गाउमा परिक्रमा गरि धुमधाम डीजे, पालैपिलो हरेक घरका हिन्दु घरपरिवार पुजापाठ गरि शान्तिपुर्ण विसर्जन गरियेको हो । रमवापुर गाउँमा ५ र रुपगंज गाउँमा ३ मिलाई जम्मा ८ मुर्ती रहेको थियो । विसर्जनका बेला भक्तजनहरु को होचो कृष्णनगर बजार भन्दा कम थियेन होला । कृष्णनगर नेपाल जनप...
कृष्णानगरमा नागरिकको सुरक्षा गर्नु नै प्रहरीको कर्तव्य हो:AIG चतुर्वेदी

कृष्णानगरमा नागरिकको सुरक्षा गर्नु नै प्रहरीको कर्तव्य हो:AIG चतुर्वेदी

समाचार, सुचना प्रविधि
  धर्मेन्द्र कुमार कुर्मी, कृष्णनगर नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा नै प्रहरीको कर्तव्य भएको बताउनुभएको छ । एआइजी चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने बताएका छन् । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघले आयोजना गरेको “एआईजी सम्मान कार्यक्रम”मा बोल्दै उहाँले भन्नुभयो, “नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको अभिन्न हिस्सा हो । अपराध नियन्त्रण, शान्ति सुरक्षा र विकासको पूर्वशर्त नै प्रहरी र समुदायबीचको विश्वास हो ।” उहाँले प्रहरी सेवामा पारदर्शिता, उत्तरदायित्व र जनमुखी दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । चतुर्वेदीले नेपाल प्रहरीलाई आधुनिक प्रविधि र सामुदायिक सहभागितासँग जोडेर अघि बढाइरहेको उल्लेख गर्दै जनताको विश्वास जित्नु नै प्रहरीको ठूलो उपलब...