Saturday, May 30Nepali Online News Portal

स्थानिय तह

विजयनगरमा विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

विजयनगरमा विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

खेलकुद, मनोरञ्जन, समाचार, स्थानिय तह
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिका-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोटेश्वरी क्लबको आयोजनामा महादेइया खेल मैदानमा प्रतियोगिताको शुभारम्भ गरिएको हो । शुक्रबार ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले क्रिकेट प्रतियोगिताकाे उद्घाटन गरेका हुन् । क्लबका अध्यक्ष मुकेश चौधरीका अनुसार खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाण-पत्र प्रदान गरिनेछ भने द्वितीय स्थान हासिल गर्ने टिमलाई २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ । आयोजक क्लबका सचिव देवेन्द्रमणि त्रिपाठीले प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगितामा १६ वटा टिम सहभागी भएको जानकारी दिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा विजयनगर...
भवनको अवस्था जीर्ण, व्यवस्थापन गर्ने कोले ?

भवनको अवस्था जीर्ण, व्यवस्थापन गर्ने कोले ?

बिचार/ब्लग, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्थानिय तह
सुधांशु गिरी कृष्णनगर न.पा./ मंसिर १७ कृष्णनगर न.पा. अन्तरगत रहेका विभिन्न सरकारी कार्यालयको आफ्नो भवन न रहेको कारण भाडामा बस्ना र काम गर्ना बाध्य भएका छन । सकरकारी भवन न रहेको कारण कार्यालयमा रहेका कागजात र गोप्यनियता पनि देखिदैन । सरकारी भवन मध्ये कृष्णनगर लिंक गेट (प्रहरी चौकि जीर्ण अवस्थामा, पुर्णनिर्माण जरुरी), सिर्सिहवा प्रहरी चौकी, सिर्सिहवा स्वास्थ्य चौकी (भाडामा बस्न बाध्य), बेदर्मी प्रहरी चौकी(जग्गा हुदाहुदै वडाकार्यालमा बस्न बाध्य), कोटिया बढनी प्रहरी चौकी जीर्ण अवस्थामा, भिल्मी प्रहरी चौकी लागयतका विभिन्न कार्यालयलाई बनाउने अति अवश्यक रहेछ । यसै गरि कृष्णनगर नेपाल सशस्त्र प्रहरी गुल्मको बसोबासको व्यवस्थापन जरुरी, कृष्णनगर नेपाल ट्राफिक प्रहरी कार्यालय को व्यस्थापन जरुरी(होटेको कोठामा बसोबास गर्दैगरेको, गोप्यनियता छैन । पुरानो नेपाल इलाका प्रहरी कार्यालय, कृष्णनगरक...
विधार्थीको अनुपातमा शिक्षाको कमी

विधार्थीको अनुपातमा शिक्षाको कमी

शिक्षा/रोजगार, समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
दुर्घटना भएको गाईको उपचार सर्वसाधारण द्वारा, पशु अस्पताल मौन

दुर्घटना भएको गाईको उपचार सर्वसाधारण द्वारा, पशु अस्पताल मौन

अचम्मका कुरा, समाचार, स्थानिय तह, स्वास्थ्य/उपचार
सुधांशु गिरी कृष्णनगर/ भदौ २९ केही दिन पुर कृष्णनगर पुरानो हाल (सेन्ट ज्युडस विधालय) को अगाडि दुर्घटनामा परि गाईको खुट्टा भ्याचेको छ । उक्त उपचारका निम्ति बहादुरागंजमा रहेको पशु अस्पतालले गर्नु पर्ने तर पशु क्वारेन्टाइनका पुर्व हाकिम डा. अखिलेश्वर पाण्डेयको अगुवाईमा संतोष तेली ( सामन्य किराना पसल) को सहयोगमा गाईका दुबै जना मिलेर उपचार आफ्नै खर्च बाट गर्दै छन । उक्त घटनाका जानकारी बहादुरगंज लाई गराउदा आफू संग उपचारका लागि औषधि न रहेको जानकारी गरायेको हुन । कृष्णनगर नगरपालिका बाट प्राप्त भइ रहेको रकम कता र कुन काम खर्च भइ रहेको छ र ? यस सम्बन्धमा कुरा गर्ना जरुरी छ तर पहल कसले गर्ने हो र ? अस्पतालको यस्तो हालत छ भने पशुहरुके हुनेछ ?...
मुख्तार हज समिति अध्यक्ष नियुक्त, उत्कृष्ट सेवाको अपेक्षा

मुख्तार हज समिति अध्यक्ष नियुक्त, उत्कृष्ट सेवाको अपेक्षा

कला साहित्य, जीवनशैली, समाचार, सामाजिक सञ्जाल, स्थानिय तह
प्रदीप चौबे सिरहा/ साउन १४ गृहमन्त्री रामेश लेखकको सिफारिसमा मुख्तार अहमद नेपाल हज समिति अध्यक्ष नियुक्त, अल्पसंख्यक समुदायमा खुशी हज यात्रुहरूलाई उत्कृष्ट सेवाको अपेक्षा नेपाल सरकारले एक महत्वपूर्ण र ऐतिहासिक कदम स्वरूप सिरहा जिल्लाको किल्यानपुर नगरपालिका–१२ निवासी प्रसिद्ध सामाजिक तथा धार्मिक सेवक मुख्तार अहमदलाई नेपाल हज समितिको नयाँ अध्यक्ष नियुक्त गरेको छ । गृहमन्त्री रामेश लेखकको सिफारिसमा गरिएको यो नियुक्ति अल्पसंख्यकहरूको सहभागिता र धार्मिक सहिष्णुताको दिशामा एक दृढ कदमको रूपमा हेरिएको छ । गृह मन्त्रालयका अनुसार हज समितिका अन्य सदस्यहरूको चयन प्रक्रिया पनि चाँडै पूरा गरिनेछ । मुख्तार अहमद एक इमानदार, कर्तव्यनिष्ठ, निस्वार्थ र सक्रिय सामाजिक सेवकको रूपमा परिचित छन्, जसले शिक्षा, सेवा र राष्ट्रिय एकताको क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । यो पद केवल सम्मानको विषय ...
मन्दिरको बीचबाट बाटोको नजायज मांग

मन्दिरको बीचबाट बाटोको नजायज मांग

अचम्मका कुरा, कला साहित्य, समाचार, सुचना प्रविधि, स्थानिय तह
सुधांशु गिरी कृष्णनगर/ साउन ८ कृष्णनगर नगरपालिका-३, श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिर संंरक्षण समितीको छेउमा विगत ६ महिना देखि नन्दलाल चौधरीले धर्मशालाको नाममा घर बनाउदै गरेको हो । मन्दिर वर्ष २०१६ लोकार्पण भएको जानकारी भएको हो । १० धुर भुमी स्व. बालगोविन्द वर्मा पत्नि स्व. गुलाबी देवी वर्मा पुत्र श्री राम कुमार वर्मा पत्नि श्री नन्दकिशोर वर्मा एवम चिन्का देवी वर्मा सुपुत्री पुनम कुमारी वर्मा द्वारा २०५६ साल बैशाखको पुर्णिामामा श्री श्री शिव मन्दिर हनुमान मन्दिरको नामले दियेको हुन । स्व. नारायणदाश बाबाले विगत ३ वर्ष सम्मा श्री श्री शिव मन्दिर हनुमान मन्दिरको निस्वार्थ भावले पुजापाठ गर्नु भयो । सन २०१६ मई १६ मा कृष्णनगरको गोरखनाथ पिठाधिश र गोरखपुर सांसद हिन्दु हृदय सम्राट श्री योगी आदित्यनाथ ज्यु महाराज बाट लोकार्पण गरियेको हो । हनुमान मन्दिरको पश्चिम् लगतै आनन्द...
आवश्यकतानुसार समाग्री वितरण

आवश्यकतानुसार समाग्री वितरण

जीवनशैली, समाचार, सामाजिक सञ्जाल, स्थानिय तह, स्वास्थ्य/उपचार
सुधांशु गिरी विजयनगर/ असार ६ मिति २०८२ साल असार ६ गते शुक्रवारका दिन विजयनगर गाउँपालिका प्रमुख - गोपाल थापा को सहयोग र उपस्तिथिमा आवश्यकतानुसार समाग्री विजयनगर गाउँपालिका कार्यलयको हाता भित्र आवश्यकतानुसार समाग्री वितरण गर्नु भयो । शारीरिक विकलाँँग भएको व्यक्तीलाई आवश्यकतानुसार समाग्री विजयनगर गाउँपालिका मेयर - गोपाल थापा द्वारा व्हील चेयर-२६ थान, व्हील चेरय (हैन्डीकैप्ट)-१ थान, इएर फोन-११ थान, सेतो छडी-१५ थान, तिन पांग्रे साईकल-३ र चश्मा-१ थान लगायत जम्मा ५७ समाग्री दिनु भएको हो । यसै गरि विजयनगर मेयर थापाले जनताको सेवामा तात्पर्य निहित रहनु भएको देखिन्छ । समाग्रीको साथमा आवश्यक बुझी र घरमै काम गरि कमाउने खाने महिलाहरुलाई सिलाई मसिन वितरण गरेको जानकारी रवि प्रताप यादव बाट प्राप्त भयो । ...
अल्पत्रमा स्वास्थ्य चौकी भवन

अल्पत्रमा स्वास्थ्य चौकी भवन

मुख्य समाचार, स्थानिय तह, स्वास्थ्य/उपचार
प्रदीप चौबे सिर्सिहवा-४, जेठ १४ केही दिन वा महिना पुर्व कृष्णनगर - ४ सिर्सिहवामा स्वास्थ्य चौकी भवन निर्माण भइ सकेको छ । संचालनमा न आउदा उक्त स्वास्थ्य चौकी अल्पत्र हालतमा देखियो । स्वास्थ्य चौकी कम दारुमासु खाने अड्डा बडी देखिन्छ अथवा दिशापिसाब गर्ने सार्वजनिक सौचालय हो कि बुझना गार्हो छ । सिर्सिहवाको स्वास्थ्य भवन संचालनमा न आउदा उक्त भवन दारुमासु खाने र दिशापिसाब गर्ने बाहेको अरु के के कामको लागि प्रयोग गरिन्छ थाह छैन ।...
सडक अति आवश्यकता, को ले बनाइदिने ?

सडक अति आवश्यकता, को ले बनाइदिने ?

आर्थिक, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
प्रदीप चौबे हनुमानगढी/ बैशाख २४ कृष्णनगर नगरपालिका कार्यापालिका - ६ अन्तर्गत पुरानो इ.प्र.का र शिव बीडी फैक्ट्री पछाडी रहेको प्रशिद्ध हनुमान गढी , शिव भोले मन्दिर आउने जाने बाटो दैनिये रहेको छ । यदि कुनै एउटा बैट्री वाला रिक्सा आयो भने अर्को कुनै साधन जस्तै रिक्सा (३ खुट्टे रिक्सा), चार पांग्रे सवारी साधन निस्किन गार्हो हुन्छ । मोटरसाइकल समेत निकलाना समस्या हुने गरेको छ ।  हनुमान मन्दिर जाने क्रममा सानो पुल/ पानी निकास नाली (सानो हियुम पाईप द्वारा) बनेको झन समस्या उतपन्न गरेको छ । त्यो सानो पुल/ पानी निकास नाली दुबै तिर भ्याचेको रहेछ । बाटो पनि सांग्लो रहेकोले र शिव बिडी फैक्ट्री बाट निस्किने ट्यालेटको पानी बीच बाटोमा आएकोले मन्दिर सम्मा पुग्न गार्हो भइ रहेको भक्तहरुको गुनासो आएको छ । समयमै बाटो र तरिका बद्धले शिव बीडी फैक्टीको ट्यालेटको पानी निकास राम्रोको ले बनाई दिने हो, कृ...
कार्यक्रममा पारदर्शी भएन, जवाफदेही को ?

कार्यक्रममा पारदर्शी भएन, जवाफदेही को ?

अचम्मका कुरा, जीवनशैली, समाचार, सुचना प्रविधि, स्थानिय तह
सुधांशु गिरी सिर्सिहवा - ४/ बैशाख १९ मिति १८ बैशाख २०८२ गते दिन बिहिवार का दिन कृष्णनगर नगरपालिका - ४ सिर्सिहवामा सरसफाई कार्यक्रम गराईयो । कार्यक्रम पारदर्शिता न रहेको जनताको भनाई रहेको छ । कृष्णनगर नगरपालिका ४ मा सिर्सिहवा गाउँ मात्र छ क्या हो अरु ५ गाउँ के वडा ४ भन्दा बहिरा छ त ? फोहरमैला फाल्ने डस्ट्बिन मात्र सिर्सिहवा गाउँका व्यापारीलाई लक्षित गरि मात्र वितरण गरियो किन ? यस प्रकारको अनैतिकता भएको जवाफ देही कृष्णनगर नगरपालिका-४ को वडा अध्यक्ष हुन कि ? ...