Thursday, May 28Nepali Online News Portal

आवश्यकतानुसार समाग्री वितरण


   
Oplus_131072

सुधांशु गिरी
विजयनगर/ असार ६

मिति २०८२ साल असार ६ गते शुक्रवारका दिन विजयनगर गाउँपालिका प्रमुख – गोपाल थापा को सहयोग र उपस्तिथिमा आवश्यकतानुसार समाग्री विजयनगर गाउँपालिका कार्यलयको हाता भित्र आवश्यकतानुसार समाग्री वितरण गर्नु भयो ।

शारीरिक विकलाँँग भएको व्यक्तीलाई आवश्यकतानुसार समाग्री विजयनगर गाउँपालिका मेयर – गोपाल थापा द्वारा व्हील चेयर-२६ थान, व्हील चेरय (हैन्डीकैप्ट)-१ थान, इएर फोन-११ थान, सेतो छडी-१५ थान, तिन पांग्रे साईकल-३ र चश्मा-१ थान लगायत जम्मा ५७ समाग्री दिनु भएको हो । यसै गरि विजयनगर मेयर थापाले जनताको सेवामा तात्पर्य निहित रहनु भएको देखिन्छ ।

समाग्रीको साथमा आवश्यक बुझी र घरमै काम गरि कमाउने खाने महिलाहरुलाई सिलाई मसिन वितरण गरेको जानकारी रवि प्रताप यादव बाट प्राप्त भयो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्