Friday, May 29Nepali Online News Portal

चुनाव नजिक, ७२ घन्टा पुर्व बोडर सिल


   

विनोद ओझा

कृष्णनगर/ जेठ १०

नेपाल मित्र राष्ट्र भारतको उत्तर प्रदेश कृष्णनगर, खुनुवा, कोईलाबास लगायत का सीमानाका हरुलाइ २३ मई २०२४ (२०८१/०२/१० गते) दिन बिहिवार समय विहान ०६:०० बजे देखि २५ मई २०२४ (२०८१/०२/१२ गते) दिन शनिबार साझा ०६:०० बजे सम्मा चुनावलाई निश्चित गरि सुरक्षा निम्ति ७२ घन्टा ३ दिन पुर्व नेपाल बोडर लाई सिल गरियेको छ ।

बोडर सिल हुन साथै भारत बाट नेपाल भ्रमण गर्ने अथवा तीर्थ यात्रा गर्ने श्रद्धालु लाई सास्ती भएको छ । नेपाल बाट भारत जाने भारतिय नागरिक समेत लाई समस्या भएको छ । स्थानिय बासिन्दाले घर खर्च (किराना समान, हरियो तरकारी, लुगा, औषधि जस्ता) समान किन्नु का लागि भारतको बढनी बजार जान्थे भने समेतलाई समस्या भएको छ ।

 

फोटो फिचर : विनोद ओझा

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्