विवाहको अवसरमा भेटघाट
सुधांशु गिरी
फागुन २५
स्याङ्जा जिल्ला अर्जुन चौधरी न पा लामडाँडा मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति आदरणीय धनराज गुरुङ का सुपुत्र विभास गुरुङ को शुभ विवाहको अवसरमा वर वधु लाई आशीर्वाद प्रदान गर्दै कपिलवस्तु ३ नेपाली कांग्रेसका साथीहरु।
कपिलवस्तु ३ नेपाली कांग्रेसका अकिल मिया- महाधिवेशन प्रतिनिधि, मुक्तेश्वर मिश्रा- प्रदेश सभा क्षेत्रीय सभापती ३ ख, विनय कुमार गिरी- नगर सभापती कृष्णनगर नगरपालिका कपिलवस्तु, नेपाली कांग्रेसका कार्यकर्ता सरफाराज अहमद र सुरज गुप्ता लगायत उपस्थिती जनायेको थिये । ...









