Friday, May 29Nepali Online News Portal

जीवनशैली

संयुक्त ट्रेड युनियन संघर्ष समितिले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

संयुक्त ट्रेड युनियन संघर्ष समितिले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

अचम्मका कुरा, अन्तर्वार्ता, आर्थिक, कला साहित्य, खेलकुद, जीवनशैली, पत्र पत्रिका, फोटो-बिशेष, बिचार/ब्लग, बिचित्र संसार, ब्यानर न्युज, भिडियाे, मनोरञ्जन, मुख्य समाचार, राजनीति, विश्व, शिक्षा/रोजगार, समाचार, सम्पादकीय, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य/उपचार
  संयुक्त ट्रेड युनियन संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार संयुक्त संघर्ष समितिमा आवद्ध ९ वटा महासंघहरुको प्रतिनिधि मण्डलले उक्त ज्ञापन पत्र बुझाएको समाजवादी ट्रेड युनियन महासंघ नेपालका उपाध्यक्ष अर्जुन लम्सालले जानकारी गराएका छन् । सिन्डीकेट प्रणाली खारेज, श्रमिक विरोधी धाराहरु खारेज लगायतका १० बुँदे माग अगाडि सारी समितिले ज्ञापन पत्र प्रस्तुत गरेको छ । ज्ञापन पत्रमा समाजवादी ट्रेड युनियन महासंघको तर्फबाट अध्यक्ष लालध्वज नेम्बाङ, क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपालको तर्फबाट अध्यक्ष राजन तिमल्सीना, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको तर्फबाट अध्यक्ष इश्वर तिमल्सिना, अखिल नेपाल ट्रेड युनियन महासंघ, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन, नेपाल ट्रेड यु...
जसपाको अभिमुखीकरण कार्यक्रम भोलिदेखि व्यापक रुपमा थालिने

जसपाको अभिमुखीकरण कार्यक्रम भोलिदेखि व्यापक रुपमा थालिने

अचम्मका कुरा, अन्तर्वार्ता, आर्थिक, कला साहित्य, खेलकुद, जीवनशैली, पत्र पत्रिका, फोटो-बिशेष, बिचार/ब्लग, बिचित्र संसार, ब्यानर न्युज, भिडियाे, मनोरञ्जन, मुख्य समाचार, राजनीति, विश्व, शिक्षा/रोजगार, समाचार, सम्पादकीय, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य/उपचार
जनता समाजवादी पार्टी, नेपालले बुधबारदेखि १७ गतेसम्म ७ वटै प्रदेशहरुमा प्रदेश स्तरिय अभिमुखीकरण कार्यक्रम गर्दैछ। जसका लागि पार्टीले वक्ता समेत तोकेको छ। भाद्र ९ गते बिराटनगरमा हुने कार्यक्रमको प्रमुख वक्ताको रुपमा पार्टी अध्यक्ष उपेन्द्र यादव हुन्छन् भने अन्य वक्ताहरुमा वरिस्ठ नेता अशोककुमार राई, केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्रराय यादव र सुशिल श्रेष्ठ छन्। बुधबार नै बागमती प्रदेशको काठमाडौँमा पनि जसपाले कार्यक्रम गर्दैछ। जसका लागि पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई प्रमुख वक्ता रहेका छन् भने पार्टीका शिर्ष नेता राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी सदस्यद्वय राजकिशोर यादव र हिसिला यमीलाई पनि वक्ताको रुपमा रखिएको छ। भाद्र ११ गते प्रदेश नम्बर २ को जनकपुरमा हुने अभिमुखीकरण कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिस्ठ नेता अशोककुमार राई, महेन्द्रराय यादव र रेणु य...
जसपाको राजनीतिक प्रतिवेदन : (पूर्णपाठ)

जसपाको राजनीतिक प्रतिवेदन : (पूर्णपाठ)

अचम्मका कुरा, अन्तर्वार्ता, आर्थिक, कला साहित्य, खेलकुद, जीवनशैली, फोटो-बिशेष, बिचार/ब्लग, बिचित्र संसार, ब्यानर न्युज, भिडियाे, मनोरञ्जन, मुख्य समाचार, राजनीति, विश्व, शिक्षा/रोजगार, समाचार, सम्पादकीय, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य/उपचार
जनता समाजवादी पार्टी (जसपा)ले भदौ १ र २ गते बसेको केन्द्रीय समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको छ । जनता समाजवादी पार्टी, नेपालको राजनीतिक प्रतिवेदन तथा प्रस्तावहरु पढ्नुहोस। (पिडिएफ फाइल)