Saturday, May 30Nepali Online News Portal

जीवनशैली

आगो जलाई हत्याको विरोध

आगो जलाई हत्याको विरोध

जीवनशैली, विश्व, समाचार
प्रदीप चौबे कृष्णनगर/ बैशाख १२ भारतको काश्मिरमा मारिएका बुटवलका २३ वर्षीय सुदिप न्यौपानेको हत्याको बिरोध कृष्णनगरमा पुतला जलाई विरोध गरियेको छ । सुदिप न्यौपानेको पार्थिव शरीर अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ । काश्मिरस्थित अन्नन्तनाग जिल्लामा मंगलबार भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका न्यौपानेको पार्थिव शरीर सुनौली नाका हुँदै बुटवलस्थित घर ल्याइएको थियो ।    घरमा केहीबेर राखेपछि अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ । सुदिप शनिबार आफ्नी आमा, बहिनी र ज्वाइँसँग घुमघामका लागि काश्मिर गएका थिए । उनीहरू आतंककारीहरूको योजनाबद्ध हमलाको शिकार बनेका छन् । ...
सशस्त्र प्रहरी द्वारा गाई उद्बार

सशस्त्र प्रहरी द्वारा गाई उद्बार

जीवनशैली, समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर ४/ बैशाख १० मिति २०८२/०१/०९ गते राती १२:३५ बजे जिल्ला कपिलवस्तु, कृष्णनगनर न.पा. ४ रमुवापुर स्थित सार्वजनिक पानीको ईनारमा जिल्ला कपिलवस्तु, कृष्णनगनर न.पा. ४ रमुवापुर बस्ने प्रकाश कुमार शर्माको गाईलाई कुकुरले लखेट्दा उक्त ईनारमा खसेको खबर प्राप्त हुनासाथ उक्त स्थानमा स.प्र.बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर, कपिलवस्तुबाट स.प्र.ना.नि. सन्तोष हमालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त विपद् उद्बारका सामाग्रीहरु सहित ७ जनाको टोली खटि गई नेपाल प्रहरी र स्थानियबासीहरुको संयुक्त प्रयासमा राती ०१:५५ बजे जिवित अवस्थामा गाई उद्बार गरेको । साथै विगतमा पनि विपद्का घटनामा सशस्त्र प्रहरी बलबाट विपद् सम्बन्धी विशेष तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी खटिई उद्बार गरेको । सो सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनग...
भ्रष्टाचारिहरूलाई माफ गरिँदैन

भ्रष्टाचारिहरूलाई माफ गरिँदैन

जीवनशैली, पत्र पत्रिका, मुख्य समाचार, राजनीति, सुचना प्रविधि
सुधांशु गिरी बैशाख ६, बहादुरगंज "भ्रष्टाचारिहरूलाई कदापि माफ गरिँदैन, जनताको अदालतबाट पुनः सम्मानित भई फर्किनेछु ": - पुष्प कमल दाहाल "प्रचण्ड" "यो यात्रा राजनीति सिंहासनको लागि होइन, पीडितहरूको सेवाको सन्देश लिएर निस्किएको हो : - मौलाना मशहुद खाँ नेपाली कृष्णनगर, कपिलवस्तु बहादुरगंज (विशेष रिपोर्ट) :- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) द्वारा सञ्चालन गरिएको तराई-मधेश हुलाकी जनजागरण अभियान अन्तर्गत कपिलवस्तु कृष्णनगर बहादुरगंजमा आयोजना गरिएको ऐतिहासिक तथा भव्य जनसभाले नयाँ राजनीतिक चेतनाको सुरुवात गराएको छ । जहाँ विभिन्न दलका प्रभावशाली नेताहरूले सैद्धान्तिक राजनीति र जनसेवाको भावना सहित माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यस ऐतिहासिक सभामा नेपाल समाजवादी पार्टीका नेता इलियास मुसलमान , रईस शाह, नेपाली कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष संजय गुप्ता, एमालेका साहसी न...
पद र पैसाको दम, टुटेन घरको हिस्सा

पद र पैसाको दम, टुटेन घरको हिस्सा

अचम्मका कुरा, जीवनशैली, बिचित्र संसार, राजनीति, समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर-२, कपिलवस्तु मंगल प्रसाद गुप्ता (प्रतिनिधिसभा सदस्य, संघिय सांसद) कृष्णनगर मगरपालिका-२, कपिलवस्तु क्षेत्र नं.३ लुम्बिनी प्रदेश नेपाल बाट ल्याइएको योजना वापत मुख्यल बाजार क्षेत्र शहरी विकास मन्त्रालय बाट आयेको १७० मिटर लम्बाई ११ मिटर चौडाइ दुबै तिर नाला भएको निर्माण कार्यमा अनिमिता भइ रहेको छ । प्राप्त जानकारी अनुसार कृष्णनगर न.पा-२ को वडाध्यक्ष के.के.गुप्ताको घर भर्‍याङमा रागेको रातो चिन्ह ठेकेदार मोहन केसी र इन्जिनियर निरज केशरीले किन र कुन आधारमा अध्यक्ष गुप्ताको भित्तामा लगेको रातो चिन्ह लाई किन छोडेको छन । उक्त स्थानमा अरुको रहेको घरमा लागेको रातो चिन्ह भन्दा बढी घर, भित्ता भतकाइ सकेको छन र भतकाउदै छन । ...
नायक जस्तो पहिचान, बच्चा चौधरी

नायक जस्तो पहिचान, बच्चा चौधरी

जीवनशैली, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि
लालु चौधरी शिवराज नगर्पालिका नायकको जस्तो पहिचान बनाउँदै दमकलका चालक राजेन्द्र चौधरी “बच्चा दाई” शिवराज नगरपालिकामा विगत ८ बर्ष देखी कार्यरत बरूणयन्त्रका चालक ४० वर्षीय राजेन्द्र कुर्मी पटेल । उहाँको कार्य शैली कुनै नायक भन्दा कम छैन्। सरल, सालिन र नम्र स्वभावका पटेल स्थानीय स्तरमा “बच्चा प्रधान” को रूपमा प्रख्कयात छन्। उहाँ भन्नुहुन्छ “कति बेला कठिन र कठोर कार्यको सुरुवात थाहा नै हुँदैन।आफ्नो कार्य प्रति इमान्दारी पूर्वक २४ शै घण्टा तयारी अवस्थामा रहेर काम गर्नुपर्छ। उहाँको फोनको घण्टी बज्छ र हतारिदै साइरन बजाउँदै घटनस्थलमा पुगी कार्य सम्पन्न गरी फर्किनु वहाँको दिनचर्या भइसकेको छ । कुनै कुनै बेला त भोक भोकै भएर पनि घटनस्थालमा पुग्नु पर्ने अवस्था आएको हुन्छ । अहिले हावा हुरी र आगजनी बढी हुने समय भएकोले निरन्तर तयारी अवस्थामा नै बस्नु हुन्छ । आगो लागेको सूचना पाउने बित्तिकै शिवराज नग...
DDA को छड्के अनुगमन, शिवशक्ति बाट अवैध औषधि

DDA को छड्के अनुगमन, शिवशक्ति बाट अवैध औषधि

जीवनशैली, मुख्य समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी (चौधरी) बहादुरगंज/ चैत १२ बहादुरगंजमा औषधि पसलमा DDA को छड्के अनुगमन, शिवशक्ति हेल्थ केयर सेन्टरबाट अवैध औषधि बरामद । कपिलवस्तु — बहादुरगंजमा औषधि पसलहरूमाथि औषधि व्यवस्था विभाग (DDA) को छड्के अनुगमन गरिएको छ। अनुगमनका क्रममा कृष्णनगर नगरपालिका क्षेत्रको शिवशक्ति हेल्थ केयर सेन्टरबाट अवैध औषधि बरामद गरिएको छ। प्राप्त जानकारी अनुसार, सो हेल्थ केयर सेन्टर शिवराज अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बिनोद बढईको निजी स्वामित्वमा रहेको छ। अनुगमन टोलीले अस्पतालभित्र प्रतिबन्धित तथा बिना अनुमतिका औषधिहरू फेला पारेको छ। औषधि व्यवस्था विभागका अनुसार, सो हेल्थ केयर सेन्टरमा राखिएका कतिपय औषधिहरू सरकारी मापदण्ड विपरीत रहेका छन्। अनुमति विना प्रयोग गरिएका औषधिहरूको स्रोत र विवरणबारे थप अनुसन्धान भइरहेको अनुगमन टोलीले जनाएको छ। यस घटनाले सरकारी अ...
मादक पदार्थ विरुद्ध मौलानाको प्रेरणादायक सम्बोधन

मादक पदार्थ विरुद्ध मौलानाको प्रेरणादायक सम्बोधन

जीवनशैली, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
सुधांशु गिरी क्रुष्णनगर कृष्णानगरमा मादक पदार्थ विरुद्धकाे क्रान्तिकाे सुरुवात: मौलाना मशहूद खां नेपालीको प्रेरणादायक सम्बोधन :- कृष्णानगर स्वास्थ्य चौकीमा मादक पदार्थ, चुरोट र सुर्तीजन्य पदार्थका हानिकारक प्रभावहरूबारे जनचेतना जगाउने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको थियो। यो केवल औपचारिक बैठक मात्र थिएन, बरु स्वस्थ र नशामुक्त समाजको निर्माणतर्फ उठाइएको एक महत्वपूर्ण कदम थियो। कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रका विज्ञहरू, समाजसेवीहर तथा स्थानीय नेताहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता र प्रमुख सहभागिता कार्यक्रमको अध्यक्षता कृष्णानगर नगरपालिका वडा नं. ३ का अध्यक्ष सगीर अहमद खांले गर्नुभएको थियो। साथै स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वास्थ्य अधिकृत अमित कुमार चौधरी र मधु चौधरी विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। मौलाना मशहूद खां नेपाल...
भुमी समस्या आयोगद्धारा छलफल

भुमी समस्या आयोगद्धारा छलफल

आर्थिक, जीवनशैली, समाचार
कृष्णा गिरी नवलपरासी , ५ चैत भुमी समस्या समाधान आयोग पश्चिम नवलपरासीले जिल्लाको समग्र भुमी सम्वन्धी समस्या समाधानका लागी सरोकारवाला संग छलफल गरेको छ । बर्दघाट नगरपालिका नवलपरासीको आयोजनामा तथा भुमी समस्या समाधान आयोग , नवलपरासीको सहकार्यमा अब्यवस्थीत , दलित , भुमीहीनहरुको समस्या समाधान गर्न सरोकारवाला संग छलफल गरेको हो । बर्दघाट नगरपालिकामा आयोजीत कार्यक्रममा बिशेष गरी पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र न. १ लक्षीत गरी बर्दघाट , सरावल , सुस्ता र प्रतापपुर गाउंपालिका क्षेत्रमा देखीएको भुमी सम्वन्धी समस्या समाधानका लागी छलफल गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी संघीय सांसद बिनोद चौधरी पश्चिम नवलपरासीमो तोकिएकै समयमा भुमी आयोगको काम सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बोल्दै सांसद चौधरीले कोही पनि नागरिक भुमीहीन हुन नहुनेमा जोड दिदै यसका लागी भुमी आयोगले प्रभावक...
६.४४ ग्राम स्मैक समेत अग्रवाल गिरफ्तार

६.४४ ग्राम स्मैक समेत अग्रवाल गिरफ्तार

जीवनशैली, समाचार, स्वास्थ्य/उपचार
बिनोद ओझा कृष्णनगर बढ़नी सिद्धार्थनगर स्मैक कारोबारी ६.४४ ग्राम स्मैकको साथ गिरफ्तार गरियेको छ । एसएसबी र पुलिस को सयुंक्त टीम ले बढ़नी कस्बा निवासी एक जना आरोपीलाई गिरफ्तार गरियेको छ । एसएसबी र पुलिस को संयुक्त टीम ले मंगलवार विहाना स्मैक को काम गर्ने एक जना व्यक्तिलाई रेलवे क्रसिंग कल्लन डीहवा सडकको किनार बाट ६.४४ ग्राम स्मैक को साथ गिरफ्तार गरियेको हो । थप कार्यवाही को लागि पुलिस ले एनडीपीएस एक्ट को अनुसार मुद्दा दर्ता गरि स्मैक कारोबारीलाई अदालत पठाईयेको छ । एसएसबी 50वी वाहिनी बढ़नी इन्चार्ज सहायक कमांडेंट दीपक चंद र पुलिस चौकी इन्चार्ज बढ़नी अमला यादव को अगुवाई मा जवानहरु द्वारा सूचना को आधार मा मंगलवार बिहाना बढ़नी रेलवे क्रसिंग कल्लन डीहवा सडक नजिक बाट एक जना व्यक्तीलाई खानतलासी गर्ने क्रममा ६.४४ ग्राम स्मैक समेत गिरफ्तार गरियेको छ । गिरफ्तार अभियुक्त संग शोधपुछ गर्दा आफ...
लैंगिक र घरेलु हिंसा बारे सचेतना कार्यक्रम

लैंगिक र घरेलु हिंसा बारे सचेतना कार्यक्रम

जीवनशैली, सुचना प्रविधि, स्थानिय तह
शिव प्रताप ओझा विजयनगर/ फागुन २८ विजयनगर गा.पा.-७ लालपुर चोकमा लैंगिक तथा घरेलु हिंसा बारे सचेतना मुलक कार्यक्रम बसंतपुर प्रहरी चौकी इन्चार्ज राजु गिरीको नेतृत्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको बेला बसंतपुर, नरैनापुर र वरिपरि गाउँघरका महिला विधालय जाने ९ देखि १४/१५ वर्ष सम्माका छात्राहरु को पनि उपस्थिति रहेको थियो । कार्यक्रमको बेला गिरी द्वारा लैंगिक तथा घरेलु हिंसा बारे बिस्तृत जानकारी दिनुका साथ रोकथामको उपाय पनि बताउनु भयो । लैंगिक तथा घरेलु हिंसा गर्ने गराउने लाई कानुन बामिजिम जेल सजाय हुनेछ भनि जानकारी दिनु भएको हो । ...