Saturday, May 30Nepali Online News Portal

विवाहको अवसरमा भेटघाट


   

सुधांशु गिरी
फागुन २५

स्याङ्जा जिल्ला अर्जुन चौधरी न पा लामडाँडा मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति आदरणीय धनराज गुरुङ का सुपुत्र विभास गुरुङ को शुभ विवाहको अवसरमा वर वधु लाई आशीर्वाद प्रदान गर्दै कपिलवस्तु ३ नेपाली कांग्रेसका साथीहरु।

कपिलवस्तु ३ नेपाली कांग्रेसका अकिल मिया- महाधिवेशन प्रतिनिधि, मुक्तेश्वर मिश्रा- प्रदेश सभा क्षेत्रीय सभापती ३ ख, विनय कुमार गिरी- नगर सभापती कृष्णनगर नगरपालिका कपिलवस्तु, नेपाली कांग्रेसका कार्यकर्ता सरफाराज अहमद र सुरज गुप्ता लगायत उपस्थिती जनायेको थिये ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्