Wednesday, July 29Nepali Online News Portal

समाचार

सडक निर्माण कार्य, किन टुटेन घर ?

सडक निर्माण कार्य, किन टुटेन घर ?

समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
कृष्णनगर नगरपालिका-२ कृष्णनगर मुख्यालय बजार श्रेत्र शहरी विकास मन्त्रालय बात मंगल प्रसाद गुप्ता (प्रतिनिधीसभा सदस्य, सँघिये सांसद) द्वारा योजना अन्तरगत बालमिकुन्द गुप्ता घर देखि नइमिया मस्जिद सम्मा १७० मिटर लम्बाई ११ मिटर चौडाइ दुबै तिर नाला भएको कालो पात्रो सडक निर्माण भइ रहेको छ । ठेकेदारले कस्को भनाईमा सडक नाला निर्माण कार्यमा अनियमितता गर्दै गरेको छन । पहिलो कुरा नाला सोझो छैन किन ? एक बराबर चडाई नाप छैन किन ? कसैको घर रातो चिन्ह भएको भन्दा बढी भतकाउने अनि कसैको घर रातो चिन्ह भएको छुदै न छुने । एक तिर नाला उचाईमा छ भने अर्को तिर नाला होचो छ किन ? १७० मिटर नाला बनाउने क्रम्मा बराबर छैन । ...
गाऊं मा पुग्दै एमाले, सक्रियता बढ्दै

गाऊं मा पुग्दै एमाले, सक्रियता बढ्दै

राजनीति, समाचार
धर्मेन्द्र कुमार कुर्मी विजयनगर, ८ चैत्र । नेकपा एमालेले कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जाेलाहीमा सपना थारुकाे नेतृत्वमा ११ सदस्य टोली कमिटी गठन गरेकाे छ । यसैगरी वडा ६ गुडपानीमा शिव प्रसाद चाईकाे नेतृत्वमा १३ सदस्य टाेली कमिटी गठन गरिएको र खजजहनी डिहवामा राम अजाेर यादवकाे नेतृत्वमा ११ सदस्य टाेली कमिटी गठन गरिएको जनाइएको छ । नेकपा एमाले देशैभर जरा केन्द्रित अभियानलाई प्रभावकारी बनाउँदै अगाडी बढिरहेको क्रममा वडा कमिटीले वडा केन्द्रित अभियानलाई सक्रियता बढाएको छ । कार्यक्रममा नेकपा एमाले लुम्बिनी कमिटी सदस्य गाेपाल बहादुर थापा, जिल्ला सदस्य लाेकेश थापा, गाउँ कमिटी सदस्य प्रेम बहादुर कलवार, तिलक कँडेल, ६ का वडा कमिटी अध्यक्ष तेज प्रसाद पाैडेल, अनेम संघ गाउँ कमिटी अध्यक्ष अमृता खड्का, ४ का वडा कमिटी अध्यक्ष टंक बहादुर सुनार लगायतकाे उपस्थिति थियोे ।...
इलाका प्रहरी कार्यालय कृष्णनगर बाट ग्रामीण गस्ती

इलाका प्रहरी कार्यालय कृष्णनगर बाट ग्रामीण गस्ती

समाचार
बिनोद ओझा कृष्णनगर चैत ८ आज मिति २०८१।१२।०८ गते इलाका प्रहरी कार्यालय कृष्णनगर कार्यलयबाट प्र.स.नि.सागर मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर न.पा.वडा नं.२ कृष्णनगर, ऐ.वडा नं.१ गणेशपुर चोक, RTO रोड, ऐ.वडा नं.३ चैपुर्वा, लक्ष्मीनगर, ऐ.वडा नं.४ सिर्सिहवा सम्मको सिमा क्षेत्रमा ग्रामिण गस्ती गर्ने क्रममा स्थानिय जनप्रतिनिधीहरु, भद्रभलाद्मीहरु, गाउँका अगुवा तथा आम सर्वसाधरणहरु समेतसंग भेटघाट गरी समग्र वडा एरियाहरुको शान्ति सुरक्षा, सुख्खायाममा हुने आगलागी न्यूनिकरण, लागू औषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण लगायतका विषयमा अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रमहरु गरी शान्ति सुरक्षाको विषयमा नागरिकहरुबाट प्राप्त गुनासोको सम्बोधन समेत गरी कार्यालयमा फिर्ता भएको । ...
किराना मालसामान सशस्त्रको नियन्त्रणमा

किराना मालसामान सशस्त्रको नियन्त्रणमा

समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर/ कपिलवस्तु, २०८१ मिति २०८१/१२/०८ गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जिल्ला कपिलवस्तु कृष्णनगर ब्यारियर चेकपोष्टमा सशस्त्र प्रहरी हवल्दार गोबिन्द्र के. सीको कमाण्ड्‌मा खटीई गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरको टोलीले चेकजाँच कजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छलि, ल्याउँदै गरेको अन्दाजी मुल्य रु,५००००-(पचास हजार) बराबरको सुर्ती, खाने तेल, चीनी, पान मसला बरामद गरीएको त्यस्तै स.प्र.स.नि. हेमराज खत्रीको गाडी मोबाईल टोलीले कृष्णनगर न.पा बहदुरगंजमा छड्के चेकिङ्ग गर्दा हार्डवयेरका बिभिन्न सामान जस्तै धारकाे टुटि, ढोकाको ह्याण्डिल, पेन्ट लगायत अन्य सामानहरु अन्दाजी मुल्य रु.३५००० (पैतीस हजार) बरामद गरीएको उक्त बरामद गरीएका खाद्यान्न र हार्डवयेरका सामानहरु गरी जम्मा रु ७५००० (पचहत्तर हजार) भन्सार कार्यालयमा आवश्य...
कृष्णनगर भन्सार छाडे, प्रहरीले समाते

कृष्णनगर भन्सार छाडे, प्रहरीले समाते

आर्थिक, समाचार, सुचना प्रविधि
धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कृष्णनगर चैत ७ कृष्णनगर भन्सार कर्मचारीले छाडेर काठमाण्डौ जाँदै गरेको मालवाहक ट्रक कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । भन्सार तिरिएको परिमाणभन्दा बढी फलफूल बोकेर छुटेको युपी ३२ एन ००६९ नम्बरको ट्रक आज दिउँसो कृष्णनगर प्रहरी कार्यालयले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा प्रहरीले जाँच गर्दा कृष्णनगर भन्सारले जारी गरेको प्रज्ञापनपत्रमा उल्लेखित परिमाणभन्दा २ क्वीन्टल बढी अंगुर भेटिएको थियो । भन्सार विन्दुबाटै राजस्व छली भएको सूचना पाएपछि आफूहरुले जाँच गर्दा भन्सार तिरेको भन्दा २० कार्टुनमा करिव ३ क्वीन्टल बढी सामान देखिएको प्रहरी प्रवक्ता डिएसपी मोहनमणी अधिकारीले जानकारी दिए । “हामीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएका छौं” उनले भने । “हामीले जाँच गर्दा १० किलोका १२ क्यारेट र २० किलोका ८ क्यारेट अंगुर प्रज्ञापन पत्रभन्दा बढि पाय...
भुमी समस्या आयोगद्धारा छलफल

भुमी समस्या आयोगद्धारा छलफल

आर्थिक, जीवनशैली, समाचार
कृष्णा गिरी नवलपरासी , ५ चैत भुमी समस्या समाधान आयोग पश्चिम नवलपरासीले जिल्लाको समग्र भुमी सम्वन्धी समस्या समाधानका लागी सरोकारवाला संग छलफल गरेको छ । बर्दघाट नगरपालिका नवलपरासीको आयोजनामा तथा भुमी समस्या समाधान आयोग , नवलपरासीको सहकार्यमा अब्यवस्थीत , दलित , भुमीहीनहरुको समस्या समाधान गर्न सरोकारवाला संग छलफल गरेको हो । बर्दघाट नगरपालिकामा आयोजीत कार्यक्रममा बिशेष गरी पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र न. १ लक्षीत गरी बर्दघाट , सरावल , सुस्ता र प्रतापपुर गाउंपालिका क्षेत्रमा देखीएको भुमी सम्वन्धी समस्या समाधानका लागी छलफल गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी संघीय सांसद बिनोद चौधरी पश्चिम नवलपरासीमो तोकिएकै समयमा भुमी आयोगको काम सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बोल्दै सांसद चौधरीले कोही पनि नागरिक भुमीहीन हुन नहुनेमा जोड दिदै यसका लागी भुमी आयोगले प्रभावक...
स्मैक के साथ अग्रवाल गिरफ्तार

स्मैक के साथ अग्रवाल गिरफ्तार

समाचार
सुधांशु गिरी बढ़नी सिद्धार्थनगर स्मैक कारोबारी ६.४४ ग्राम स्मैक के साथ गिरफ्तार एसएसबी व पुलिस की सयुंक्त टीम ने बढ़नी कस्बा निवासी एक आरोपी को किया गिरफ्तार एसएसबी व पुलिस की संयुक्त टीम द्वारा मंगलवार सुबह को स्मैक का धंधा करने वाले एक युवक को रेलवे क्रसिंग कल्लन डीहवा रोड के पास से ६.४४ ग्राम स्मैक के साथ गिरफ्तार कर लिया गया। अग्रिम कार्यवाही के लिए पुलिस ने एनडीपीएस एक्ट मे मुकादमा दर्ज आरोपी को न्यायालय भेज दिया गया । एसएसबी 50वी वाहिनी बढ़नी प्रभारी सहायक कमांडेंट दीपक चंद व पुलिस चौकी प्रभारी बढ़नी अमला यादव के अगुवाई मे जवानो द्वारा सूचना के आधार पर मंगलवार सुबह को बढ़नी रेलवे क्रसिंग कल्लन डीहवा रोड के पास से एक युवक की तलाशी लेने के दौरान ६.४४ ग्राम स्मैक के साथ गिरफ्तार कर लिया गया। गिरफ्तार अभियुक्त पूछताक्ष मे अपना नाम विनय...
६.४४ ग्राम स्मैक समेत अग्रवाल गिरफ्तार

६.४४ ग्राम स्मैक समेत अग्रवाल गिरफ्तार

जीवनशैली, समाचार, स्वास्थ्य/उपचार
बिनोद ओझा कृष्णनगर बढ़नी सिद्धार्थनगर स्मैक कारोबारी ६.४४ ग्राम स्मैकको साथ गिरफ्तार गरियेको छ । एसएसबी र पुलिस को सयुंक्त टीम ले बढ़नी कस्बा निवासी एक जना आरोपीलाई गिरफ्तार गरियेको छ । एसएसबी र पुलिस को संयुक्त टीम ले मंगलवार विहाना स्मैक को काम गर्ने एक जना व्यक्तिलाई रेलवे क्रसिंग कल्लन डीहवा सडकको किनार बाट ६.४४ ग्राम स्मैक को साथ गिरफ्तार गरियेको हो । थप कार्यवाही को लागि पुलिस ले एनडीपीएस एक्ट को अनुसार मुद्दा दर्ता गरि स्मैक कारोबारीलाई अदालत पठाईयेको छ । एसएसबी 50वी वाहिनी बढ़नी इन्चार्ज सहायक कमांडेंट दीपक चंद र पुलिस चौकी इन्चार्ज बढ़नी अमला यादव को अगुवाई मा जवानहरु द्वारा सूचना को आधार मा मंगलवार बिहाना बढ़नी रेलवे क्रसिंग कल्लन डीहवा सडक नजिक बाट एक जना व्यक्तीलाई खानतलासी गर्ने क्रममा ६.४४ ग्राम स्मैक समेत गिरफ्तार गरियेको छ । गिरफ्तार अभियुक्त संग शोधपुछ गर्दा आफ...
जीप दुर्घटनामा एकको मृत्युु

जीप दुर्घटनामा एकको मृत्युु

समाचार, स्वास्थ्य/उपचार
राज कुमार ठाकुर अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना एक जनाको मृत्यु अर्घाखाँचीको मालारानी गाउँपालिकामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउपालिका(२ कुभिन्डेमा बुटबल बाट मालारानी आउदै गरेको लु१ ज ४२२६ नम्वरको जिप दुर्घटना भएको हो ।दुर्घटनामा जिप चालक अर्घाखाचीको मालारानी २ का अन्दाजी ५१ बर्षिय कृष्णलाल मरासिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताएका छन् । घटना कसरी भयो भन्ने बारे अनुसन्धान भैरहेको डिएसपी मल्लले बताए ।...
राष्ट्रभक्तिको अवाजले कृष्णनगर गुन्जियाे

राष्ट्रभक्तिको अवाजले कृष्णनगर गुन्जियाे

बिचार/ब्लग, राजनीति, समाचार
सुधांशु गिरी कृष्णनगर/ फागुन २१   नेपालको अस्मिता , सार्वभौमिकता तथा नागरिकका अधिकारका लागि माओवादी केन्द्रको ऐतिहासिक सभा—राष्ट्रभक्तिको अवाजले कृष्णनगर गुन्जियाे । कृष्णनगर (नेपाल):  नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अस्मिताप्रति अडिग प्रतिबद्धताको घोषणा गर्दै ने.क.पा ( माओवादी केन्द्र )ले वार्ड नं. ८ र ९ मा ऐतिहासिक सभा आयोजना गरेको छ। यस अभूतपूर्व कार्यक्रममा हजारौँ नागरिक, क्षेत्रीय नेता तथा कार्यकर्ता सहभागी भएका थिए। सभाको मुख्य अतिथि ने.क.पा (माओवादी केन्द्र) लुम्बिनीका प्रदेश सदस्य मौलाना मशहूद खान नेपालीले जब आफ्नो दिल छुने शब्दमा देशको वर्तमान स्थितिको पीडा व्यक्त गरे तब सम्पूर्ण सभा भावनाले भरिएको थियो। उनले आफ्नो जोशिलो र प्रभावशाली सम्बाेधनमा भने, - "के हामी हाम्रो आउने पुस्तालाई त्यस्तो नेपाल दिन चाहन्छौं, जहाँ हरेक दिन २२१५ नेपाली नागरिक रोजग...