Wednesday, July 29Nepali Online News Portal

समाचार

आवश्यकतानुसार समाग्री वितरण

आवश्यकतानुसार समाग्री वितरण

जीवनशैली, समाचार, सामाजिक सञ्जाल, स्थानिय तह, स्वास्थ्य/उपचार
सुधांशु गिरी विजयनगर/ असार ६ मिति २०८२ साल असार ६ गते शुक्रवारका दिन विजयनगर गाउँपालिका प्रमुख - गोपाल थापा को सहयोग र उपस्तिथिमा आवश्यकतानुसार समाग्री विजयनगर गाउँपालिका कार्यलयको हाता भित्र आवश्यकतानुसार समाग्री वितरण गर्नु भयो । शारीरिक विकलाँँग भएको व्यक्तीलाई आवश्यकतानुसार समाग्री विजयनगर गाउँपालिका मेयर - गोपाल थापा द्वारा व्हील चेयर-२६ थान, व्हील चेरय (हैन्डीकैप्ट)-१ थान, इएर फोन-११ थान, सेतो छडी-१५ थान, तिन पांग्रे साईकल-३ र चश्मा-१ थान लगायत जम्मा ५७ समाग्री दिनु भएको हो । यसै गरि विजयनगर मेयर थापाले जनताको सेवामा तात्पर्य निहित रहनु भएको देखिन्छ । समाग्रीको साथमा आवश्यक बुझी र घरमै काम गरि कमाउने खाने महिलाहरुलाई सिलाई मसिन वितरण गरेको जानकारी रवि प्रताप यादव बाट प्राप्त भयो । ...
पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम

पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम

जीवनशैली, समाचार, स्वास्थ्य/उपचार
सुधांशु गिरी जेठ १८/ कृष्णनगर-४ मिति २०८२ साल जेठ १८ गते दिन आइतबार कृष्णनगर-४, सिर्सिहवा स्वास्थ्य चौकीमा  कृष्णनगर नगरपालिकाको आयोजनामा `पुर्णखोप सुरक्षित भविश्य´ खुशी नगरवासी, समृद्ध कृष्णनगर नाराका साथ पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गरियो । सिर्सिहवा स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष एवं खोप समन्वय समिती अध्यक्ष श्री घनश्याम अग्रहरी बानिया ज्युको अध्यक्षतामा पुर्णखोप दिगोपना तथा सुनिश्चितता वडा स्तर घोषणा गरियेको हो । कार्यक्रममा सिर्सिहवाका वडा अध्यक्ष- घनश्याम अग्रहरी बानिया, चौकी इन्चार्ज- गोपाल ढाडी (प्र.स.नि), बाल जी मिश्रा, पवन कुमार हरिजन (वडा प्रविधिक), अखिलेश कुमार ठाकुर (वडा सदस्य), सोमना पासी (वडा सदस्य), व्यासमुनी केवट (समाजसेवी), रिंकु अग्रहरी (व्य. समिती सदस्य), दिपेन्द्र मणि त्रिपाठी (वि.व्य.समिती सदस्य), लगायतका भद्रभला हरुको उपस...
महिला अधिकार प्रशिक्षण

महिला अधिकार प्रशिक्षण

कला साहित्य, जीवनशैली, समाचार, सुचना प्रविधि
धर्मेन्द्र कुमार कुर्मी विजयनगर कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा मन्तव्यकला, नेतृत्व विकास, उद्यमशीलता, सकारात्मक साेँच र महिला अधिकार विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत प्रशिक्षण तालिम सुरु भएको हाे । गाउँपालिकाकाे आयाेजना र समृद्धि सामुदायिक विकास सेवा केन्द्रकाे सहजीकरणमा दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भएको सहजीकरण संस्थाका अध्यक्ष सरस्वती आचार्यले जानकारी दिइन् । कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले मानिसले जीवनभर नयाँ-नयाँ कुराहरु सिकी राख्नुपर्ने बताउँदै आफू व्यवस्थित, अनुशासित र मर्यादित हुन आवश्यक रहेकाे बताए । समृद्ध जीवनका लागि सीप सिक्न जरुरी रहेकाे जिकिर गर्दै सीप भए जीवन निर्वाह गर्न सहज हुँदै जाने उनले बताए । यसले सक्षमताकाे साथै राेजगारीकाे अवसर पनि प्रदान गर्दै जाने उन...
प्रहरीको उपस्थितिमा तस्करी

प्रहरीको उपस्थितिमा तस्करी

समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि
विनोद ओझा कृष्णनगर/ जेठ ९ कपिलवस्तु को दक्षिणी पश्चिमी सीमावर्ती क्षेत्र हरूबाट खुलेआम तस्करी हुने गरेको छ। कोटिया बढनी हरदौना कर्मा बगही बन्चौरा कुकुर भुकवा डुमाई कृष्णनगर लक्ष्मीनगर लगायतका स्थानबाट टायलस, बरान, कपड़ा, चिनी, हार्डवेयर मलखाद खादान फलफुल विदेशी चुरोट जस्ता सामान हरू को तस्करी हुने गरेको हो। लक्ष्मीनगर ६८ नम्बर पिलर नाकामा सुरक्षाकर्मी र घुमुवाहरूको गस्ती हुँदाहुँदै पनि तस्करी नरोकिएको देखिएको छ स्थानीय प्रत्यक्षदर्शीका अनुसार साइकिल र मोटरसाइकिल मार्फत मालसमान ओसारपसार भइरहेको छ। केही सुरक्षाकर्मी र घुमुवा लाई मासिक रकम बुझाएर तस्करहरू निर्वाध रूपमा समान वरिपरि गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ। कहिलेकाहीँ दबाव का कारण सशस्त्र प्रहरीले मालसमान समात्ने गरेको भएपनि रोक्न प्रभावकारी कदम नचालिए को सामाजिक अभियन्ताहरू बताउँछन्।...
पूर्ण खाेप दिगाेपना सुनिश्चितता घाेषणा

पूर्ण खाेप दिगाेपना सुनिश्चितता घाेषणा

जीवनशैली, बिचार/ब्लग, समाचार, स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु, १ जेष्ठ कपिलवस्तुकाे विजयनगर गाउँ पालिकालाई पूर्ण खाेप दिगाेपना सुनिश्चितता घाेषणा गरिएको छ । बिहिबार एक कार्यक्रमका बीच पूर्ण खाेप दिगाेपना सुनिश्चितता गाउँपालिका घाेषणा गरिएको जनाइएको हो । विजयनगर गाउँपालिका जिल्लामा दाेस्राे पूर्ण खाेप सुनिश्चितता पालिका घाेषणा भएकाे स्वास्थ्यका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए । सरकारले उपलब्ध गराएको खाेप पूर्ण रुपमा बालबालिकालाई लगाइएकाे सुनिश्चित भइसकेपछि जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यद्वारा पानसमा बत्ती बालेर पूर्ण खाेप दिगाेपना सुनिश्चिता पालिका घाेषणा गरिएको हाे । १६ महिलादेखि ५९ महिनासम्मका बालबालिकालाई पूर्ण खाेप दिई सुनिश्चित गरिएको हाे । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यले विजयनगर गाउँपालिका क्रमशः विकासतर्फ बढिरहेको बताएका छन् । उनले हरेक क्षेत्रमा...
उदाँउदो द्वारा निरन्तर पानी खुवाए

उदाँउदो द्वारा निरन्तर पानी खुवाए

समाचार, सामाजिक सञ्जाल
सुधांशु गिरी कृष्णनगर-८/ बैशाख २२ मिति १९ र २० बैशाख २०८२ पानीको व्यवस्थापन उदांउदो नेपाल कपिलवस्तु (The Rising Nepal Kapilvastu) संस्थाले गरेको थियो । दुई दिन लायेको मुटु तथा मृगौलाको शिविरमा कुनै प्रकारको खाने पानीको समस्या देखियेना । चौबीसे घण्टा दुई दिन सम्मा सेवाग्रही, सेवा दिने डा., स्टाफ, नगर प्रहरी, जनपथ प्रहरी, कृष्णनगर नगरपालिका कार्यालयको टोली, आमजनमानुसहरु लाई उदांउदो नेपाल कपिलवस्तु (The Rising Nepal Kapilvastu) संस्था द्वारा पानी उपलब्ध गरायेको थियो । कुनै पनि बेला खाने पानीको समस्या देखियेन । दुई दिन सम्मा गर्मी रहेको तर खाने पानीको खाचो रहेन । कसैले (कोही व्यक्ती) खाने पानी छैन भने कुरा राखेन । उदांउदो नेपाल कपिलवस्तु (The Rising Nepal Kapilvastu) संस्थाले फेरि पनि कुनै काममा अगाडि रही यसै प्रकार काम गर्ने भनी निर्भय सिंह मार्फत जानकारी प्राप्त भएको हो । ...
आधारभूत अस्पतालकाे अवलोकन, सेवा प्रवाहमा जाेड  

आधारभूत अस्पतालकाे अवलोकन, सेवा प्रवाहमा जाेड  

समाचार, स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्दाैरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा एक टाेलीले अवलोकन गरेकाे छ । विजयनगर गाउँपालिका र निक साइमन इन्स्टिच्युटकाे टाेलीले अस्पतालकाे अवलोकन गरेकाे हाे । अस्पताललाई थप व्यवस्थित बनाउँदै उपलब्ध भएका सेवालाई प्रभावकारी बनाउनका लागि साे टाेलीले अस्पतालकाे व्यवस्थापन, जनशक्ति, उपकरण र आधारभूत सेवा र आकस्मिक सेवाकाे सुनिश्चिततामा जाेड दिएकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालफ, ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार, स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी, इन्चार्ज इन्द्र भण्डारी र निक साइमन इन्स्टिच्युटका पदाधिकारीहरुकाे सहभागीतामा विजयनगर आधारभूत अस्पतालकाे अध्ययन अवलाेकनकाे साथै गुणस्तरीय सेवा प्रवाहकाे बारेमा छलफलसहित अस्पताललाई व्यवस्थित...
कार्यक्रममा पारदर्शी भएन, जवाफदेही को ?

कार्यक्रममा पारदर्शी भएन, जवाफदेही को ?

अचम्मका कुरा, जीवनशैली, समाचार, सुचना प्रविधि, स्थानिय तह
सुधांशु गिरी सिर्सिहवा - ४/ बैशाख १९ मिति १८ बैशाख २०८२ गते दिन बिहिवार का दिन कृष्णनगर नगरपालिका - ४ सिर्सिहवामा सरसफाई कार्यक्रम गराईयो । कार्यक्रम पारदर्शिता न रहेको जनताको भनाई रहेको छ । कृष्णनगर नगरपालिका ४ मा सिर्सिहवा गाउँ मात्र छ क्या हो अरु ५ गाउँ के वडा ४ भन्दा बहिरा छ त ? फोहरमैला फाल्ने डस्ट्बिन मात्र सिर्सिहवा गाउँका व्यापारीलाई लक्षित गरि मात्र वितरण गरियो किन ? यस प्रकारको अनैतिकता भएको जवाफ देही कृष्णनगर नगरपालिका-४ को वडा अध्यक्ष हुन कि ? ...

नटक द्वारा सरसफाईको सुचनामुल्क कार्यक्रम समापन्न

जीवनशैली, समाचार, सुचना प्रविधि
सुधांशु गिरी सिर्सिहवा - ४/ बैशाख १८ कृष्णनगर नगरपालिका - ४ सिर्सिहवामा सरसफाई कार्यक्रमको समापन्न भयो । फोहरमैलालाई लक्षित गरि कृष्णनगर नगरपालिकाको आयोजनामा ´´ प्रदुषणकर्ता नै जिम्मेवार रहने सिद्धान्तमा आधारित´´ कृष्णनगरमा हुने फोहरमैला व्यवस्थापन चुनौती विषयका अन्तरक्रिया कार्यक्रम १८ बैशाख २०८२ गते कृष्णनगर वडा नं.४ को वडा कार्यालयमा सम्पन्न भयो । उक्त कार्यक्रममा कार्यक्रमको अध्यक्षताको रुपमा वडा. ४ का वडा अध्यक्ष - घनश्याम अग्रहरी, विशिष्ट अतिथी- सिर्सिहवा प्रहरी चौकी इन्चार्ज - गोपल ढाडी, अतिथी - वडा सदस्य अखिलेश कुमार ठाकुर, समाजसेवी बाल जी मिश्रा, रबिन्द्र कश्यप लागायतका गाउँ घर बाटको उपस्तिथि रह्यो । नाटकको मुख्य उद्धेश्य आफ्नो घर, छिमेक टोल र वरिपरि सफा लाख्नु हो र अरुलाई पनि सफाईको फायदाको बारेमा जानकारी गराउने हो । कलाकारहरु हुन - खुशी राम यादव र बबीता सिंह । विन...
नव निर्मित दुर्गा मन्दिर समुद्‍घाटन

नव निर्मित दुर्गा मन्दिर समुद्‍घाटन

कला साहित्य, समाचार, स्थानिय तह
प्रदीप चौबे कृष्णनगर / बैशाख १७ मिति २०८२।०१।१७ गते कृष्णनगर न.पा.कार्यालयका नगर प्रमुख रजत प्रताप शाहज्यूको अध्यक्षतामा तालुक जि.प्र.का.कपिलवस्तुका कार्यालय प्रमुख प्र.उ.निरन्जन दत्त भट्टज्यूको प्रमुख आतिथ्यतामा स्थानिय जनप्रतिनिधी लगायत भद्रभलाद्मीहरुको उपस्थितीमा कृष्णनगर न.पा.को सहयोगमा यस इ.प्र.का.कृष्णनगर कपिलवस्तुको परिसरमा नव निर्मित दुर्गा मन्दिरको समुद्‍घाटन कार्यक्रम सु-सम्पन्न भएको । ...