Friday, July 24Nepali Online News Portal

नटक द्वारा सरसफाईको सुचनामुल्क कार्यक्रम समापन्न


   
Oplus_132096

सुधांशु गिरी
सिर्सिहवा – ४/ बैशाख १८

कृष्णनगर नगरपालिका – ४ सिर्सिहवामा सरसफाई कार्यक्रमको समापन्न भयो । फोहरमैलालाई लक्षित गरि कृष्णनगर नगरपालिकाको आयोजनामा ´´ प्रदुषणकर्ता नै जिम्मेवार रहने सिद्धान्तमा आधारित´´ कृष्णनगरमा हुने फोहरमैला व्यवस्थापन चुनौती विषयका अन्तरक्रिया कार्यक्रम १८ बैशाख २०८२ गते कृष्णनगर वडा नं.४ को वडा कार्यालयमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा कार्यक्रमको अध्यक्षताको रुपमा वडा. ४ का वडा अध्यक्ष – घनश्याम अग्रहरी, विशिष्ट अतिथी- सिर्सिहवा प्रहरी चौकी इन्चार्ज – गोपल ढाडी, अतिथी – वडा सदस्य अखिलेश कुमार ठाकुर, समाजसेवी बाल जी
मिश्रा, रबिन्द्र कश्यप लागायतका गाउँ घर बाटको उपस्तिथि रह्यो ।
नाटकको मुख्य उद्धेश्य आफ्नो घर, छिमेक टोल र वरिपरि सफा लाख्नु हो र अरुलाई पनि सफाईको फायदाको बारेमा जानकारी गराउने हो । कलाकारहरु हुन – खुशी राम यादव र बबीता सिंह । विनोद पच्छाई (कार्यक्रम सँचालक), अमित उपाध्याय र भिलम ढगल (सहरी विकास) काठमाडौको उपस्थितिमा कार्यक्रमको समापन भयो । डस्टबिन समेत वितरण गरियो । कुचो लगाई

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्