Tuesday, July 28Nepali Online News Portal

उदाँउदो द्वारा निरन्तर पानी खुवाए


   


सुधांशु गिरी
कृष्णनगर-८/ बैशाख २२

मिति १९ र २० बैशाख २०८२ पानीको व्यवस्थापन उदांउदो नेपाल कपिलवस्तु (The Rising Nepal Kapilvastu) संस्थाले गरेको थियो । दुई दिन लायेको मुटु तथा मृगौलाको शिविरमा कुनै प्रकारको खाने पानीको समस्या देखियेना । चौबीसे घण्टा दुई दिन सम्मा सेवाग्रही, सेवा दिने डा., स्टाफ, नगर प्रहरी, जनपथ प्रहरी, कृष्णनगर नगरपालिका कार्यालयको टोली, आमजनमानुसहरु लाई उदांउदो नेपाल कपिलवस्तु (The Rising Nepal Kapilvastu) संस्था द्वारा पानी उपलब्ध गरायेको थियो । कुनै पनि बेला खाने पानीको समस्या देखियेन ।

दुई दिन सम्मा गर्मी रहेको तर खाने पानीको खाचो रहेन । कसैले (कोही व्यक्ती) खाने पानी छैन भने कुरा राखेन । उदांउदो नेपाल कपिलवस्तु (The Rising Nepal Kapilvastu) संस्थाले फेरि पनि कुनै काममा अगाडि रही यसै प्रकार काम गर्ने भनी निर्भय सिंह मार्फत जानकारी प्राप्त भएको हो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्