कलश यात्रा नगर भ्रमण पुर्ण
प्रदीप चौबे
कृष्णनगर-३, माघ ८
विगत दुई वर्ष देखि कलश यात्रा कृष्णनगर नगरपालिका-३, कृष्णणगरको श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिर संरक्षण समिती बाट पुरै कृष्णनगर बजार भरि नगर परिक्रमा गराई फेरि श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिर फर्किन्छ ।
मिति २०८१ साल माघ ७ गते दिन सोमबार कलश यात्रामा २५१ कलशलाई महिला, बालिका हरुले आफ्ना-अफ्ना टाउकोमा राखि नगर परिक्रामा गर्ने गरेको छ्न । पुजारी- पण्डित राज कुमार मिश्रा र उनको सहयोगी- मोह्न जैसी कलश यात्राको बेला (श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिर संरक्षण समिती) अध्यक्ष- जीवन श्रीवास्तव, उपाध्यक्ष- विन्दवाशिनि गुप्ता, सचिव- राजेन्द्र अग्रहारी (राजु), सहसचिव- सालिक राम अग्रहरी , कोषाध्यक्ष- नन्द किसोर वर्मा , सदस्यहरु- गोपाल मिश्रा, तारा यादव, विन्दवासिनी तिवारी, पुजारी पासी, बजरँगी गुप्ता, बब्बु भगत यादवको उपस्थिति रह्यो ।
अमन ...









