Friday, July 24Nepali Online News Portal

अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न


   

प्रदीप चौबे
विजयनगर-१, बलुईया

मिति २०८१ साल माघको १० गते नेपाली काग्रेँस का पुर्व विधायक- विरेन्द्र कुमार कनोडिया, नगर सभापती- विनय कुमार गिरी, ब्रम्हानन्द उपाध्याय, अकिल मिया, पुर्व सांसद- अभिषेक प्रताप शाह, मुक्तेस्वर मिश्रा, रफिक प्रधान, शेखर वर्मा,अखिलेश कुमार ठाकुर, चन्द्रीका यादव, सुरत यादव लगायतका नेपाली काग्रेंस पार्टीको पदाधिकारी र सदस्यहरु विजयनगर-१, बलुईयाको पुरैना ताल नजिक अगुवा कार्यकर्ता भेला तथा बन भोज कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा समासेवी गुरु शरण सिंह(बन्टी सदार), संचारकर्मीहरुको पनि उपस्थिति रह्र्यो । कार्यक्रमको उद्धेश्य नेपाली काग्रेंसका सम्पुर्ण पदाधिकारी, सदस्य र कार्यकर्ताहरू एकाअर्का संग मिलीजुली काम गर्नु पर्ने हो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्