Friday, July 24Nepali Online News Portal

भंसार अपडेटको मांग, स्थानिय व्यापारी


   

बिनोद ओझा, कृष्णनगर‌ ।

मिति २०८१ साल पुष १० गते भन्सार विभागका महा निर्देशक हरिशरण पुडाशैनी कृष्णनगर भन्सार कार्यालय पुगि स्थानिय व्यापारीहरु संग भेटे । स्थानीय व्यापारीहरुले पुडाशैनी संग कृष्णनगर भन्सारलाई अपग्रेड गर्नुका माग गरेका छन ।

व्यापारीहरु तेस्रो मुलुक अयात, सुख्खा बन्दरगाह निर्माण, भन्सारमा भईरहेको व्यातिथि, प्लाईउड, सिमेन्ट निर्यातमा सहजता, गल्ला व्यापारीको समस्या लगायतका माग राखेका थिए । उद्योग वाणिज्य संघ कृष्णनगरका पुर्व अध्यक्ष विजय कुमार कानोडया, कुनाल प्रताप शाह, रितेश शर्मा, सकिर अहमद शाह, इसरार अहमद शाह लगायतले महानिर्देशक पुडाशैनीलाई भेटेर नाकालाई सुक्नबाट जोगाउन आवश्यक पहल गरिदिन आग्रह गरेका छन ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्