Thursday, July 30Nepali Online News Portal

समाचार

तस्करीको बेला संबंधित निकायहरु मौन

तस्करीको बेला संबंधित निकायहरु मौन

आर्थिक, फोटो-बिशेष, समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर, लिंक गेट सर्व साधारण व्यक्तीहरु द्वारा आफ्नो घर प्रयोजनको लागि दैनिल प्रयोग हुने घर खर्चको लागि मालसामान ल्याउने गरेको हुन्छन । कृष्णनगर लिंक गेट (मुख्य भंसार), लिंक गेट प्रहरी चौकी, नेपाल सशस्त्र प्रहरी, भंसार कार्यालय हुदा पनि भारतको बढनी र वरिपरिको बजार बाट चामल, लुगा, मेशेनरी आईटम, मटर, चिनी जस्तो सामानहरु नेपालको कृष्णनगर, बहादुरगंज, चन्द्रौटा बजार सम्मा पुग्ने गरेको तर संबंधित निकायहरु मौन को अवस्थामा पुग्ने गरेको हुन्छ । तस्करीको मालसामान ल्याउदा संबंधित निकायहरु मौनी अव्यवस्थामा हुने गरे हुन्छ्न । सर्व साधारण व्यक्ती आफ्नो घर खर्चको लागि ल्याई रहेको समान राम्रो तरिकाले चेकजाच गरिन्छ मानौ देश लाई छ्यती पुर्याने सामान हो । भारतको बढनी र वरिपरि बजार बाट तस्करी गरि ल्याइयेको सामान कृष्णनगर प्रहरी चेक पोष्ट, कृष्णनगर सशस्त्र चेक पोष्ट हुँदै बहादुरगं...
रोग नियन्त्रण सम्बन्धी अन्तरक्रिया

रोग नियन्त्रण सम्बन्धी अन्तरक्रिया

जीवनशैली, समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी विजयनगर, फागुन २ कपिलवस्तुकाे विजयनगर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा किटजन्य रोग नियन्त्रण सम्बन्धी समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम विजयनगर गाउँपालिका आधारभूत अस्पताल, बद्दौरमा आयोजना गरिएको छ । स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीका अनुसार कार्यक्रममा आधारभूत अस्पतालका कर्मचारी तथा स्वास्थ्य बीमा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । अन्तरक्रियामा किटजन्य रोगहरूको रोकथाम, नियन्त्रण तथा जनचेतना अभिवृद्धिका उपायहरूबारे विस्तृत छलफल भएको अधिकारीले जानकारी दिए । कार्यक्रममा स्वास्थ्यकर्मीहरूले स्थानीय समुदायलाई मच्छरजन्य रोगहरू जस्तै डेंगु, मलेरिया तथा फाइलेरिया नियन्त्रणका लागि अपनाउनुपर्ने उपायहरूबारे जानकारी गराएका थिए । साथै, घरपरिवार तथा वरपरको सरसफाइमा ध्यान दिनु पर्ने, पानी जम्ने ठाउँहरू हटाउनु पर्...
बालबालिकाको पोषण लेखाजोखा

बालबालिकाको पोषण लेखाजोखा

जीवनशैली, समाचार, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य/उपचार
प्रदीप चौबे कृष्णनगर-४, रमवापुर नेपाल सरकार स्वास्थ्य मन्त्रालय निर्देशनानुसार नेपाल अधिराज्य भरि बालबालिकाको पोषण लेखाजोखा गरियेको हो । नियमित चल्ने कार्यक्रम अन्तरगर्त ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्था लेखाजोखा  (MASS SCREENING)कार्यक्रम भई रहेको छ । कृष्णनगर न.पा.क.व.-४ सिर्सिहवा स्वास्थ्य चौकी रमवापुर गाउँमा पृथी पाल तेली (कालिका स्वावलम्बन समाजिक केन्द्र - समुदायिक प्ररिचालक)को अगुविइमा सिर्सिहवा स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारी कार्यालय प्रमुख - राम कुमार गुप्ता (सि.अ.हे.वा),  बिरेन्द्र गुप्ता (अ.हे.वा), अकिंता चौधरी (अ.हे.वा), स्वास्थ्य सेविका - अजोरमति मौर्या, कल्पना देवी चौबे (स्वास्थ्य सेविका), वडा नं.-४ का वडा अध्यक्ष- घन्श्याम अग्रहरी लगायत ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्था लेखाजोखा कार्यक्रममा गरियेको छ । कृष्णनगर न.पा. कपिलवस्तुको सहयोगमा ६ देख...
वन कर्मचारी मिलिमता, काठ तस्करी

वन कर्मचारी मिलिमता, काठ तस्करी

आर्थिक, समाचार, सुचना प्रविधि, स्थानिय तह
कपिलवस्तु माघ २५ कपिलवस्तुको विजयनगर गाउँ पालिका र भारत को बलारामपुर नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६ , ७ र कृष्णनगर नगरपालिका वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन...
भुवनेश्वरीमा ४ काेठे भवन शिलान्यास

भुवनेश्वरीमा ४ काेठे भवन शिलान्यास

शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्थानिय तह
धर्मेन्द्र कुमार कुर्मी विजयनगर कपिलवस्तुकाे विजयनगर गाउँपालिका-३ जगदीशपुरमा अवस्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा ४ काेठे भवनकाे शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा (मगर) र गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले शुक्रबार संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् । गाउँपालिकाकाे सहयोगमा उक्त भवन निर्माण हुन लागेकाे विद्यालयका प्रधानाध्यापक टेकेन्द्रनाथ मिश्रले जानकारी दिए । उनले ४६ लाख ९१ हजार ५ सय १२ रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको बताए । भवन निर्माणकाे ठेक्का विश्वकर्मा निर्माण सेवा शिवराज-५ चन्द्राैटाले पाएकाे उनलेे जनाए । शिलान्यास कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले शिक्षामा बढी लगानी गर्दै आएकाे बताएका छन् । गाउँपालिकाले शिक्षालाई प्राथमिकता राखेकाे हुँदा सबै विद्यालय र मदरसाहरुमा आवश्यकता अनुसार विकास निर्माण ल...
६७औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस

६७औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस

शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि
धर्मेन्द्र कुमार कुर्मी विजयनगर-१, गुगौली कपिलवस्तुकाे विजयनगर गाउँपालिका-१ गुगाैेलीमा अवस्थित दूधाधारी नमुना माध्यमिक विद्यालयले ६७ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे छ । विद्यालयले यसै अवसरमा उत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएकाे प्रधानाध्यापक सुग्रीव प्रसाद काेरीले जानकारी दिए । गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले विद्यालयले वार्षिकाेत्सव र अभिभावक दिवस मनाउन आवश्यक देखिएको बताएका छन् । उनले विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप र आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्न पाउने महत्त्वपूर्ण अवसर भएकाेले वार्षिकाेत्सव र अभिभावक दिवसमा रचनात्मक क्रियाकलाप गरि मनाउनुपर्नेमा जाेड दिए । विद्यालयले गरेका विभिन्न क्रियाकलापहरु अभिभावकहरुले पनि थाहा पाउने र आफ्ना गुनासा, सल्लाह, सुझाव र प्रशंसासमेत गर्न पाउने माैेका हुने बताउँदै विद्यालय र अभिभा...
कपिलवस्तचन्दा दातालाई सम्मान र गुणस्तरीय शिक्षा भेला

कपिलवस्तचन्दा दातालाई सम्मान र गुणस्तरीय शिक्षा भेला

मनोरञ्जन, समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु, २२ माघ कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ मधुनगर साेनवर्षामा अवस्थित त्रिनेत्र माध्यमिक विद्यालयमा शैक्षिक सुधारका लागि चन्दा दिने दाताहरुलाई सम्मान र गुणस्तरीय शिक्षाकाे लागि अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै विद्यालयले गत वर्ष आयाेजना गरेकाे यज्ञ जागरण कार्यक्रममा सहयोग गर्ने दातालाई सम्मान गरिएको हाे । यसै अवसरमा गाउँपालिकाकाे सहयोगमा १५ लाख बजेटकाे लागत निर्माण हुन लागेकाे २ काेठे भवनकाे शिलान्याससमेत गरिएको छ । पुर्व सांसद अभिषेक प्रताप शाह, गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा र गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले मंगलबार संयुक्त रुपमा भवनकाे शिलान्यास गरेका हुन् । पुर्व सांसद अभिषेक प्रताप शाहले बालबालिकामा लगानी गर्नुपर्ने बताएका छन् । शिक्षाले समाजमा परिवर्तन ल्याउने हाे भन्दै छाेरीला...
तस्करी व्यापकरुपले, सम्बन्धित निकाय मौन

तस्करी व्यापकरुपले, सम्बन्धित निकाय मौन

आर्थिक, समाचार, सुचना प्रविधि
सुधांशु गिरी भिल्मी (कर्मा) को विभिन्न नाकाहरु बाट व्यापकरुपले तस्करी भइ रहेको जस्तै खाध, चमल, लुगा, मेशेनरी समानहरु तर प्रहरी र सशस्त्र प्रहरी जवानहरु किन र कुन कारणले सांत बसेको छन अथवा किन मौन छ्न । यसै क्रममा कृष्णनगरमा पनि भंसार छली गरि कृष्णनगरको भिन्न नाकाहरु बाट माल समानहरु कृष्णनगर बजारमा भित्र्याउन गरेको देखियेको छ । मुख्य भंसारको बाटोमा लिंक गेट प्रहरी चौकी कृष्णनगर, नेपाल भंसार कार्यालय कृष्णनगर, र सशस्त्र प्रहरी चेक पोष्ट हुदाहुदै तस्करी भइ रहेको छ । भिल्मी प्रहरी चौकी र भिल्मी सशस्त्र प्रहरी बल कैम्पको अगाडि बाटै खादको तस्करी भइ रहेको हुँदा सो कसैले पनि रोक्नु सकेनन् । ...
विधालय सरस्वती पुजन र कार्यक्रम सम्पन्न

विधालय सरस्वती पुजन र कार्यक्रम सम्पन्न

कला साहित्य, मनोरञ्जन, शिक्षा/रोजगार, समाचार
प्रदीप चौबे भिल्मी/ माघ २७ कृष्णनगर नगरपालिका - ६ कर्मा (भिल्मी) श्री जनता माद्यामिक विधालयको प्रडंगमा बसन्तपंचमी/ सरस्वती पुजा र विभिन्न सांस्कृतिक कार्याक्रम शान्तिपूर्ण तरिकाले समापन्न भएको छ । कार्याक्रमको उद्घाटन दिप जलाई वि.व्य.स. अध्यक्ष ले गर्नु भएको हुन । शिक्षाको देवी माता सरस्वतीको जन्मदिवसको उपलक्ष्यमा व्यक्तिगत र सरकारी विधालतहरुमा विधार्थीहरु आ - आफ्नो तरिकाले सरस्वतीको पुजा गरि विभिन्न सांस्कृतिक कर्याक्रममा भुमिका निभाई शान्तिपुर्ण तरिकाले सरस्वती पुजा र कार्याक्रम सम्पन्न भएको छ । सांस्कृतिक कार्याक्रममा कृ.न.पा. नगर प्रमुख - रजत प्रताप शाह, नेपाली काग्रेंस नगर सभापति कृ.न.पा - विनय कुमार गिरी, नेपाली काग्रेंस जिल्ला सभापती एवम् महाराजगन्ज नगरपालिका प्रमुख - अब्दुल कलाम, नेपाली काग्रेंस श्रेत्रीय सभापती श्रेत्र नं.३ - ब्रम्हानन्द उपाध्याय, , ईश्वर दयाल मिश्रा, सशस...
कलश यात्रा पुर्ण

कलश यात्रा पुर्ण

कला साहित्य, समाचार
विनोद ओझा कृष्णनगर-१२, बेदमउ कलश यात्रा कृष्णनगर नगरपालिका-१२, बेदमउ गाउँमा मनोज माली, सुदिप त्रिपाठी र विनोद ओझाको नेतृत्वमा कलश पुरै बेदमउमा घुमाई यात्रा पुर्ण भएको हो । २२ जनवरी श्री राम भगवानको जन्मोत्सव र राम जन्म भुमी अद्योध्यमा राम मन्दिर बनाई भगवानको स्थापनाको उपलक्षमा २२ जनवरी कलश यात्रा निकाल्ने चलन रहेको छ । कलश यात्राको बेला गाउँघरका सदस्य पुजापाठ गर्ने गरेको हुन्छ्न । कलश यात्रा पुर्ण भइ सके पछि कलशको पुजा गरि (मन्दिरमा पन्डित द्वारा) कलश उठाउनु भएको दिदीबहिने, आमा, काकीले आ-आफ्नो घर पुजा स्थानमा लागि राख्ने गरेको हुन्छ्न । सुरक्षाका लागि बेदमउ प्रहरी चौकी सइ र जवान खटियेको थिये । गाउँका समाजसेवी, शिक्षित, प्रतिष्ठित व्यक्तिले पनि शान्तिपूर्ण कलश यात्रा मा आफ्नो सहयोग गरेको हुन । ...