Thursday, July 30Nepali Online News Portal

समाचार

विभिन्न नाका हुँदै तस्करी, घुमुवाहरु मौन

विभिन्न नाका हुँदै तस्करी, घुमुवाहरु मौन

आर्थिक, समाचार
विनोद ओझा कृष्णनगर कृष्णनगरको विभिन्न नाका जस्तै कुकुर्भुकुवा, सिर्सिहवा, ठकुरापुर, यात्रु गेट, लिंक गेट र यात्रु गेट हुँदै गरेको तस्करी भइ रहेको छ तर पनि नेपाल सशस्त्र प्रहरी कृष्णनगर, नेपाल प्रहरी कृष्णनगरको उपस्थितिमा चिनी, कपडा, मेसेनरी समान, जस्ता समानहरु भारत बाट तस्करी भई नेपालको कृष्णनगर, बहादुरगंज, चन्द्रौटाको बजार सम्मा पुग्ने गरेको छन । कृष्णगरको लिंक गेट, यात्रु गेट बाट ल्याई जुन नाकामा दुबै सुरक्षा निकाय, दुइटै चेक पोष्ट (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, कृष्णनगर) हुँदै बहादुरगंज, चन्द्रौटा बजार सम्मा पुग्ने गरेको हुन्छ तर दुवै चेक पोष्टमा कहिले पनि माल समान चेक न भइ सरासर निस्केको हुन्छ । दुवै चेक पोष्टमा कुन प्रकारको मालसमान र गाडीहरुको चेक जाँच हुने गरेको छन जस्ले तस्करी भएको चिनी, कपडा र मेसेनरी आईटमहरु चन्द्रौटाको बजार सम्मा पुग्न सफल हुन्छ ? ...
सुविधा अनुसार काम हुने : भंसार कार्यालय

सुविधा अनुसार काम हुने : भंसार कार्यालय

समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर/ मंसिर २५ कृष्णनगर नेपाल भंसार कार्यालले आफुले रोजे अनुसार काम गर्ने भएको छ । कृष्णनगर बजार भित्र चल्ना निम्ति भारतिय नम्बर भएको सवारी धनी, चालकहरु ले सुविधा लिनको लागि कृष्णनगर भंसारको यात्रु शाखामा लिन जादा मदन (कृष्णनगर भंसार कार्यालयको कर्मचारी)को भनाई अनुसार आफ्नो मान्छेको ल्यायेको काम गर्ने पछि सर्वसाधारणको काम हुने हो कृष्णनगर भंसार कार्यालयको आदेशानुसार । कृष्णनगर भंसार कार्यालय प्रमुख संग भंसार र सुविधा, गोप्य सुचना दिने सम्बन्धमा फोन गर्दा फोन न उठाउने र छुटेको काल देखि पछि पनि फोन नगर्ने । करिब ८/१० क्यारेट स्वाउ भारतको बढनी देखि नेपालीको कृष्णनगर बजारमा भित्रिन्छ भने किन रोक्ना सकेको छैनन् ? स्वाउ प्राय जसो दिन प्रती दिन आउने गरेको छ । ...
लागू औषध सहित २ जना पक्राउ

लागू औषध सहित २ जना पक्राउ

समाचार
कृष्ण गिरी नवलपरासीमा/ भदौ ११ हिजो सोमवार रामग्राम नगरपालिका वडा नं.४ यातायात व्यवस्था कार्यालय नजिकै दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ४५ प ९०९८ नम्बरको मोटरसाईललाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट मुनि कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। लागु औषध सहित सुनवल नगरपालिका वडा नं.३ देवकोटा टोल बस्ने ३८ बर्षिय केशव श्रेष्ठ र सोही ठाउँ बस्ने ३८ बर्षिय प्रशान्त गुरुङ सहित नाईट्रोभेट ३० ट्याब्लेट,स्पास्मो १८० क्याप्सुल र ओनोरेक्स १ सय एम यलको २ बोतल नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। प्रतिबन्धित लागू औषध सहित दुबै जनालाई पक्राउ गरी मंगलवार लागू औषध सम्वन्धी कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासीबाट ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलप...
चन्द्रौटा दुर्घटनामा २६  जना घाईते

चन्द्रौटा दुर्घटनामा २६ जना घाईते

समाचार
राज कुमार ठाकुर चन्द्रौटा/ भादौ ११ सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका-१, बनकसबासा मा दुर्घटना भएको छ । बसमा सवार २६ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु १ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो । बसमा सवार २६ यात्रु घाइते भएक जानकारी दिनु भएको छ । घाइतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । ...
कुनाल शाह द्वारा उद्घाटन

कुनाल शाह द्वारा उद्घाटन

आर्थिक, समाचार
सुधांशु गिरी कृष्णनगर-३, चैपुरवा कपिलवस्तुको कृष्णनगर नगरपालिका-३, चैपुरवा जाने रोड कृष्णानगर स्वास्थ्य चौकीको छेउमा संचालनमा आएका नेपाल हार्डवेयर एण्ड फर्नीचर पसलको उद्घाटन कृष्णानगरका पूर्व मेयर प्रत्याशी, नेकपा एमालेका जिल्ला सदस्य कुनाल प्रताप शाह द्वारा उद्घाटन गरियेको छ । उक्त उद्घाटनको अवसरमा कपिलवस्तुको कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह, कृष्णनगर नपा-३, वडा अध्यक्ष सगिर ‌अहमद खां, कैफ खान, डा. सलमान खान, युवा व्यापारी असलम खां, लुम्बिनी प्रदेश मदरसा‌‌ बोर्ड‌का उपाध्यक्ष मौलाना‌ मशहुद खां नेपाली तथा समाजसेवीहरुको उपस्तिथि रहेको जानकारी कृष्णानगर नगरपालिका वार्ड न.४ वार्ड कमेटी अध्यक्ष नेकपा एमाले पार्टी का नेता गौरव मणि त्रिपाठी । ...
कृष्ण जन्मदिनको अवसरमा शुभकामना

कृष्ण जन्मदिनको अवसरमा शुभकामना

कला साहित्य, समाचार
धर्मेन्द्र कुमार कुर्मी विजयनगर/ भाद्र ९ कृष्णनगर नगर पालिका 2 कपिलवस्तु डा:पूनम चौहान डा: सुनील कु चौहान (MBBS) भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा कृष्ण जन्मदिनको अवसरमा कपिलवस्तु वासीलाई शुभकामना संजीवनी हेल्थ क्लिनिक द्वारा शुभकामना व्यक्त गरेको छ । कृष्ण जन्मदिन हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । यो पर्व भगवान कृष्णको जन्म हुन्जेल राती १२ बजे सम्मा गीत गाउदै पुजापाठ गर्दै गरि रहेको हुन्छन भन जन्म पछि प्रसाद वितरण गर्ने प्रथा रहेको छ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग,कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा...

मोमिताको सम्झनामा दीप प्रज्वलन

जीवनशैली, समाचार
राज कुमार ठाकुर चन्द्रौटा/ भाद्र ९ डाक्टर मोमिताको सम्झनामा कपिलवस्तुमा दीप प्रज्वलन भारतको डाक्टर मोमिता देबनाथको बलात्कारबाट मृत्यु भएको घटनाले समाजमा ठूलो असर पारेको छ । यस घटनाप्रति संवेदनशीलता व्यक्त गर्दै कपिलवस्तुको चन्द्रौटा चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।चन्द्रौटामा रहेका विभिन्न संघ संस्थाहरुको पहलमा आयोजित दिप प्रज्वलन कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापा, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका कपिलवस्तु अध्यक्ष विष्णु खतिवडा, महिला अधिकारकर्मी मिना परियार, अधिकारकर्मी महादेव पोख्रेल,तौलेश्वर चौधरी, अजय सिंह, लेखनाथ घर्ती, दिपक द्विबेदी, जगत पौडेल, खगेश्वर गिरी, सोना मिश्रा, कविता आचार्य,इन्दु चौधरी, अर्जुन बेल्बासे लगायतको सहभागिता रहेको थियो।कार्यक्रममा उपस्थित व्यक्तिहरुले डाक्टर मोमिता देबनाथको परिवारप्रति समवेदना प्रकट गर्दै यस्ता अपराधहरुलाई समा...
तस्करी जारी, संबंधित निकाय मौन

तस्करी जारी, संबंधित निकाय मौन

समाचार
विनोद कुमार ओझा कृष्णनगर/ जेठ २९ कृष्णनगर नगरपालिका अन्तर्गत रहेको लक्ष्मीनगर सीमा र कुकुर्भुकवा सीमा नाका बाट कुनै डर रही चामलको तस्करी भई रहेको छ । तस्करी पनि दिनको उज्ज्वलो मै भई रहेको छ । कुकुर्भुकवा र लक्ष्मीनगर नाकाम रहेको (BOP Krishnanagar) नेपाल सशस्त्र प्रहरी बल/ सीमा सुरक्षा दलके के गर्दै बसेको छन सीमा नाकामा ? दुबै फोटामा स्पष्ट देखिन्छ कि तस्करी हुदौ गरेको र विशेष सुचनाको आधारमा समयमै तस्करी हुने स्थानमा पुग्दा चामलको तस्करी भई रहेको जानकारी सही रहेको थियो । कृष्णनगर इ.प्र.का कृष्णनगर नेपाल प्रहरीका मोटरसाइकल घुमुवाहरु के गर्दै बसेको हुन । मोटरसाइकल प्रहरी घुमुवाहरु बजार मात्रै हेर्ने हो कि ठकुरापुर, सिर्सिहवा, लक्ष्मीनगर, कुकुर्भुकवा जस्ता खुल्ला नाकाहरुमा न पुगि कृष्णनगर बाजर भित्रै नाकाहरु हेर्ने काम भई रहेको छ । माथि उल्लेखित नाकाहरुमा कृष्णनगर सशस्त्र प्रहरीका घुमु...
आगो लाग्दा गाउँघर सुरक्षित

आगो लाग्दा गाउँघर सुरक्षित

मुख्य समाचार, समाचार
प्रदीप चौबे लखौरा -१२/ बैशाख १९ मिति २०८१ साल बैशाख १९ गते बुधबारका दिन दिउँसो करिब ०३:३०/०४:०० बजेको बिच भगवानपुर-१२ को लखौरा गाउँमा आगो लागेको जानकारी साथ दमकल घटना स्थलमा पुगी र गाउँ समाजको सहयोगले खेतमा लागेको आगो माथी नियन्त्रण गर्ना सफल भएको हुन । प्राप्त जानकारी अनुसार केही बच्चाहरुले चाउचाउ पकाउनुको निम्ति घर बहिरै इट्टा जोडी चाउचाउ पकये पाछि बलेको आगो त्यतिकै छोडी पाकेको चाउचाउ खानको लागि घर तिर लागि हवाको कारण खेतमा आगो लागेको थियो जुन चाहिँ नियन्त्रणमा भएको हो । राम्रो कुरा के थियो भने आगोको चपेटामा गाउँघर परेनन् जस्को कारण गाउँघर, गोठालो र ठूलो क्ष्यती हुन बाट सुरक्षती रह्यो । समयमै गाहु कटिसकेको कारण गहुलाई पनि कुनै प्रकारको क्ष्यति भएन ।...
प्रहरीले ७ लाख ५५ हजार ४१ रुपया अबैध सामानहरु नियन्त्रणमा

प्रहरीले ७ लाख ५५ हजार ४१ रुपया अबैध सामानहरु नियन्त्रणमा

मुख्य समाचार, समाचार
कृष्ण गिरी नवलपरासी/ बैशाख १५ जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरी इकाईहरुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि ल्याउँदै गरेको बिभिन्न सामानहरु नियन्त्रणमा लिइ आवश्यक कारवाही प्रकृया अगाडी बढाइएको छ ।  बिहिवार रामग्राम नगरपालिका वडा नं. १५ सुक्रौली स्थित लु ४ प ५०९३ नं. को मोटरसाईकलमा आर्मेक्स मार्फत अनलाईन सामान डेलिभरीको बहानामा ल्याउदै गरेको विभिन्न प्रकारका कस्मेटिक सामानहरु अस्थायी प्रहरी चौकी तोनवाबाट खटिएको प्रहरीटोलीले नियन्त्रणमा लिएको हो। यता प्रतापपुर गाउँपालिका वडा नं. ३ अमहवा स्थित भित्रीबाटोमा अवैध रुपमा ल्याउदै गरेको विभिन्न प्रकारका कस्सेंटिक सामानहरु तथा हेण्ह व्यागहरु ईलाका प्रहरी कार्यालय सेमरी का इन्चार्ज संजय यादवको टिम खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खट...