Friday, July 24Nepali Online News Portal

सुविधा अनुसार काम हुने : भंसार कार्यालय


   

सुधांशु गिरी
कृष्णनगर/ मंसिर २५

कृष्णनगर नेपाल भंसार कार्यालले आफुले रोजे अनुसार काम गर्ने भएको छ । कृष्णनगर बजार भित्र चल्ना निम्ति भारतिय नम्बर भएको सवारी धनी, चालकहरु ले सुविधा लिनको लागि कृष्णनगर भंसारको यात्रु शाखामा लिन जादा मदन (कृष्णनगर भंसार कार्यालयको कर्मचारी)को भनाई अनुसार आफ्नो मान्छेको ल्यायेको काम गर्ने पछि सर्वसाधारणको काम हुने हो कृष्णनगर भंसार कार्यालयको आदेशानुसार ।

कृष्णनगर भंसार कार्यालय प्रमुख संग भंसार र सुविधा, गोप्य सुचना दिने सम्बन्धमा फोन गर्दा फोन न उठाउने र छुटेको काल देखि पछि पनि फोन नगर्ने । करिब ८/१० क्यारेट स्वाउ भारतको बढनी देखि नेपालीको कृष्णनगर बजारमा भित्रिन्छ भने किन रोक्ना सकेको छैनन् ? स्वाउ प्राय जसो दिन प्रती दिन आउने गरेको छ ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्