Friday, July 24Nepali Online News Portal

सशस्त्र प्रहरीको मौनी अवस्था किन ?


   

सुधांशु गिरी
कृष्णनगर, कपिलवस्तु

कृष्णनगर कपिलवस्तु सीमामा रही ड्युटी गर्दै गरेकै अवस्थामा कृष्णनगर लिंक गेट (मुख्य भंसार) मुख्य सडक यात्रु शाखामा रही खै किन मौन धारणको अवस्थामा बसेको छन ।

मिति २०८१ साल पुष २३ गते दिन मंगलवार समय अन्दाजी दिउँसो १३ बजेर ३२ मिनेटमा लिंक गेट (मुख्य भंसार) मुख्य सडक यात्रु शाखा र न्यु अर्घाखाँची होटेलको बीच बाटो बाट लहसुनको तस्करी (३ जना महिला, ६ थान बोरा) गइ रहेको अवस्था रहेको र उक्त स्थानमा नेपाल सशस्त्र प्रहरी बल कृष्णनगरको ड्युटी हुदा पनि रोक्ना सकेनन् अथवा रोकेन्न किन होला ?

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्