Friday, July 24Nepali Online News Portal

पृथ्वी जयन्तीका दिन एकता दिवस


   

प्रदीप चौबे
कृष्णनगर/ पुष २७

मिति २०८१ साल पुष २७ गये दिन शनिबार पुर्व राजा पृथ्वीनारायण शाह ज्युको सम्झनामा कृष्णनगर कार्यपालिका को गोल घर चौराहमा पृथ्वी जयन्ती मनाईयो ।

पृथ्वी जयन्तीकै दिन राष्ट्रिय एकता दिवस पनि मनाइने चलन चली सकेको रहेको छ । पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको दिन कृष्णनगर कार्यपालिकाका जिम्मेवार समाजसेवी – बिनय कुमार शर्मा, नव निर्वाचित अध्यक्ष – रितेश शर्मा (कृष्णनगर उघोग वाणिज्य संघ)     डा. अखिलेश्वर पाण्डे, सुनिल कुमार मोदनवाल, दिपक रजौरिया ( र.प्रा.प प्रदेश सम्पादन समिती), रमजान मिया (कृष्णनगर-४, रमवापुर) राजावादी, खिफायतुल्लाह खाँ, राहुल मोदनवाल (वडा.नं.२ को वडा सदस्य) लगायत का जनमानुसहरुको उपस्थिति रह्यो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्