Saturday, September 12Nepali Online News Portal

Author: Krishnanagar Today

४ नं. मा गणपति मुर्ती विसर्जन

४ नं. मा गणपति मुर्ती विसर्जन

समाचार
प्रदीप चौबे रमवापुर-४ / भाद्र १८ मिति २०८२ साल भाद्र १८ गते दिन बुधबार कपिलवस्तुको कृष्णनगरमा-४, रमवापुर विघ्नहर्ताको मुर्ती रहेको  प्रहरीको सुरक्षा बीच साथ रमवापुरको पोखरीमा इ.प्र.का कृष्णनगर प्रमुख - ईश्वर लौडारी र टोली विसर्जन गरिएको छ । मुर्तीलाई रमवापुर गाउँ देखि रुपगंज गाउँमा परिक्रमा गराई  । भक्तजनहरू नाचगानका साथ तीन गणेश मूर्तिलाई इ.प्र.का कृष्णनगर प्रमुख - ईश्वर लौडारीको नेतृत्व र प्रहरी टोलीको उपस्थितिमा विसर्जन गरेको हुन । मुर्ति बिसर्जनको बेला वडा नं.४ का वडा सदस्य - अखिलेश कुमार ठाकुर, प्रहरी चौकी सिर्सिहवा टोली र प्रहरी चौकी बेदर्मीका प्रहरी पनि सुरक्षामा खटियेको थिये । सुरक्षाका लागि कृष्णनगर सशस्त्र प्रहरी टोली पोखरीको वरिपरि खटियेका थिये । कृष्णनग -४, रमवापुर रुपगंज मूर्ति विसर्जन शान्तिपुर्ण भएको जानकारी  इ.प्र.का कृष्णनगर प्रमुख - ईश्वर लौडारी बाट प्र...
शान्तिपुर्ण तरिकाले मूर्ति विसर्जन

शान्तिपुर्ण तरिकाले मूर्ति विसर्जन

समाचार
कृष्णनगर,  भाद्र १७ मिति २०८२ साल भाद्र १७ गते दिन मंगलबार कपिलवस्तुको कृष्णनगरमा गणेश चतुर्थीको अवसरमा स्थापना गरिएको मूर्ति प्रहरीको सुरक्षाको साथ शिवानगरको पोखरीमा विसर्जन गरिएको छ । कृष्णनगरका सामाजिक तथा धार्मिक व्यक्तित्वको अगुवाईमा कृष्णनगरको गोलघर बाट मूर्ति विसर्जनको यात्रा सुरु भएको हो । भक्तजनहरू नाचगानका साथ तीन गणेश मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेको हुन । मुर्ति बिसर्जनको क्रममा अप्रिय घटना नहोस भनेर इ.प्र.कार्यालय कृष्णनगर प्रमुख - ईश्वर लौडारीको नेतृत्वमा प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थल सम्म पुर्याइएको हो ।  मूर्ति विसर्जनमा सशस्त्र प्रहरी नायब उपरिक्षक तुला बहादुर चौधरीको कमाण्डमा समेत सशस्त्र प्रहरी सुरक्षार्थ खटिएको थियो । कृष्णनगमा मूर्ति विसर्जनको क्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, ...

इप्रका कृष्णनगर द्वारा  ५० ग्राम लागु औषध सहित भारतीय नागरिक  पक्राउ

Uncategorized, मुख्य समाचार
बिनोद ओझा कृष्णानगर कृष्णनगर, कपिलवस्तु ,साउन ९  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३  झण्डेनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्।   इ.प्र.का.कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देही   बाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागु औषध कारोबार गरी रहेको अवस्थामा देश भारत उत्तर प्रदेश जिल्ला गोण्डा काशिराम आवास घर भई हाल जिल्ला शिद्धार्थनगर थाना ढेबरुवा बसस्टप बस्ने बर्ष २० को महमद कैफलाई  पक्राउ गरिएको थियो ।  कैफलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको पाइन्टको गोजीमा छिपाई राखेको ५० ग्राम ८१० मिलिग्राम शुद्ध तौल भएको लागु औषध ( खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ सहित निजलाई प्रहरीले नियंत्रणमा लिइ इलाका प्रहरी कार्यालय कृष्णानगर बाट थ...
५०-५५ को शव बरामद, पहिचान हुन बाकी

५०-५५ को शव बरामद, पहिचान हुन बाकी

जीवनशैली, समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर/ भदौ १० मिति २०८२ साल भदौ ०९ गते दिन सोमवार कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका–२ स्थित शाह कम्प्लेक्स नजिकको झाडीमा आइतबार दिउँसो करिब १ बजे एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय, कृष्णनगरका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन । मृतक करिब ५०–५५ वर्ष उमेरको, उचाइ करिब ५ फिट १ इन्च, गोरो–कालो वर्ण, छोटा कपाल, तथा दारी–जुँगा फुलेको व्यक्तिका रूपमा वर्णन गरिएको छ । फेला पर्ने बेलामा मृतकले सेतो सन्डो र निलो कट्टु लगाएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शवलाई कपिलवस्तुस्थित पिपरा अस्पतालको शवगृहमा राखिएको छ।यदि कसैले मृतकलाई चिनेमा तुरुन्तै इलाका प्रहरी कार्यालय, कृष्णनगरमा +९७७ ९८५७०९०२७८, +९७७९८५७०५५२७८ वा प्रहरीको नि:शुल्क नम्बर १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ। ...
५० ग्राम लागु औषध, भारतीय युवा  पक्राउ

५० ग्राम लागु औषध, भारतीय युवा  पक्राउ

जीवनशैली, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
सुधांशु गिरी कृष्णनगर, कपिलवस्तु ,साउन ९  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३  झण्डेनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्।  इ.प्र.का.कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देही बाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागु औषध कारोबार गरी रहेको अवस्थामा देश भारत उत्तर प्रदेश जिल्ला गोण्डा काशिराम आवास घर भई हाल जिल्ला शिद्धार्थनगर थाना ढेबरुवा बसस्टप बस्ने बर्ष २० को महमद कैफलाई  पक्राउ गरिएको थियो ।  कैफलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको पाइन्टको गोजीमा छिपाई राखेको ५० ग्राम ८१० मिलिग्राम शुद्ध तौल भएको लागु औषध ( खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ सहित निजलाई प्रहरीले नियंत्रणमा लिइ इलाका प्रहरी कार्यालय कृष्णानगर बाट थप ...
प्रतापपुर गाउँपालिकाका समाजसेवी त्रीपाठी को भनाई

प्रतापपुर गाउँपालिकाका समाजसेवी त्रीपाठी को भनाई

राजनीति, समाचार, सुचना प्रविधि
कृष्णा गिरी, नवलपरासी भदौ ९ पश्चिम नवलपरासी को प्रतापपुर गाउँपालिका को बस्ने धीरज त्रिपाठी स्थानीय युवा नेता वा समाजसेवी को भनाइ यस प्रकार रहेको छ सामान्य प्रधानमन्त्रीज्यू हाम्रो देशमा असारे आर्थिक वर्ष परिवर्तन गर्न अपरिहार्य नै भएको छ संसारमा वर्ष छैन। नेपालको हकमा चैत्र मसान्तलाई नै आर्थिक वर्ष को समापन बनाउन हार्दिक अनुरोध गर्दछु। असारमा सकिने आर्थिक वर्षले देशलाई धेरै बर्बाद बनाइएको छ। के प्राविधिक हिसाबले उत्तम महिना हो त असार र उपयोग मौसमी महिना भएर हो कि जनताले कामकाजी महिना पनि परिन कि जनता आफ्नो समस्या समाधान गर्न हिँडडुल गर्न सजिलो हुने महिना हो कि अरु महिनाको हिसाबले आम्दानी हुने र लेनदेन मिलाउने पनि सजिलो हुने महिना भएर हो कि धेरै विषयमा अमेल भएको असार मसान्त मा फेरिने आर्थिक वर्षबारे हल सम्म कसैको ध्यान नपुगे हो कि विकास निर्माणका कार्य गर्न असारको अन्तिममा ...
कृष्णनगर वाशी भव्यरुपमा मनाये तीज कार्यक्रम

कृष्णनगर वाशी भव्यरुपमा मनाये तीज कार्यक्रम

कला साहित्य, जीवनशैली, पत्र पत्रिका, मनोरञ्जन, समाचार, सामाजिक सञ्जाल
सुधांशु गिरी कृष्णनगर/ भदौ ६ कृष्णनगर नगरपालिका वडा.नं.२ सहयोग र सुपादेउराली महिला समुहको आयोजनामा कृष्णनगरको उधोग वाणिज्य संघ हालमा नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिकाको अवसरमा तीज मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम बृहद तथा भव्य रुपमा मनाईयो । कार्यक्रम रेनु शर्मा र राहुल मोदनवालको व्यवस्थापनले सम्भव गरियो । उक्त कार्यक्रममा विशिष्ट अतिथीको रुपमा कृष्णनगर नगर प्रमुख - रजत प्रताप शाह, उधोग वाणिज्य संघ अध्यक्ष - रितेश शर्मा, पुर्व मंन्त्री - विरेन्द्र कानोडिया, कृष्णनगर नगर सभापती - विनय कुमार गिरी, ब्रमहान्नद उपाध्याय, मुकेश्वर मिश्रा, नेपाल सशस्त्र प्रहरी बल कृष्णनगर डी.एस.पी - चौधरी, शिवराज नगरपालिका उप-प्रमुख - शिव कुमारी चौधरी लगायतको समाजसेवी -सुनिल कुमार मोदनवाल, मंन्त्री प्रतिनिधि र स्वा.सचिव - बृजेश कुमार गुप्ता, शेखर वर्मा, भारतीये संचारकर्मी - अजय गुप्ता, ...
श्री त्रिनेत्र माविमा नि:शुल्क नेत्र जाँच शिविर

श्री त्रिनेत्र माविमा नि:शुल्क नेत्र जाँच शिविर

जीवनशैली, पत्र पत्रिका, फोटो-बिशेष, समाचार, स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी, विजयनगर कपिलवस्तुकाे विजयनगर गाउँ पालिकामा २ दिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । गाउँपालिकाकाे आयाेजना र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जकाे प्राविधिक सहयोगका आँखा जाँच शिविर भएको स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए । नि:शुल्क शिविरमार्फत १ हजार ५५ जनाले सेवा लिएका छन् । बुधबार वडा नम्बर २ मा रहेको जनजागृति मावि लाेहराैलामा सञ्चालित शिविरबाट ४ सय ६७ जनाले सेवा लिएका छन्  । जसमा १ सय ८२ जना पुुरुष र २ सय ८५ जना महिलाले सेवा लिएका हुन् । यस शिविरबाट ६० जना माेतिबिन्दुका बिरामीहरु भेटिएका छन् । यस्तै बिहिबार वडा नम्बर ७ त्रिनेत्र मावि मधुनगर-साेनवर्षामा दाेस्राे दिन सञ्चालित शिविरबाट ५ सय ८८ जनाले सेवा लिएका छन् । जसमा २ सय ३८ जना पुरुष र २ सय ५० जना महिलाले सेवा लिएका छन् । जसमा ५२ जना माेतिबिन्दुका बिराम...
निर्माण व्यवसायी संघद्वारा अभिमुखिकरण तालिम

निर्माण व्यवसायी संघद्वारा अभिमुखिकरण तालिम

आर्थिक, जीवनशैली, बिचार/ब्लग, शिक्षा/रोजगार
धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कपिलवस्तु-हालै गठन भएको शिवगढी निर्माण व्यवसायी संघले निर्माण व्यवसायीहरूलाई लक्षित गरी एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । सार्वजनिक खरिद व्यवस्थापनसम्बन्धी तालिममा ५१ जना व्यवसायीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । लुम्बिनी ग्रीन रिसोर्टमा कार्यक्रमको उद्घाटन संघका पूर्व अध्यक्ष तथा शिवराज नगरपालिकाका संस्थापक मेयर नेत्रराज अधिकारीले गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि अधिकारीले निर्माण व्यवसायीहरूले आफ्नो हक–हित र व्यवसायिक अनुशासनका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । संघका अध्यक्ष मोहन केसीले तालिममार्फत व्यवसायीहरूलाई कानुनी र प्राविधिक पक्षमा जानकारी प्रदान गरी थप जिम्मेवार बनाउने उद्देश्य राखिएको जानकारी दिनुभयो । तालिममा प्रशिक्षक हितेन्द्र रायमाझीले सार्वजनिक सेवा खरिदका नीतिगत व्यवस्था, कानुनी प्रक्रिया,...
किसानको खाद सशस्त्रको नियन्त्रणमा

किसानको खाद सशस्त्रको नियन्त्रणमा

आर्थिक, समाचार, सुचना प्रविधि
प्रदीप चौबे डेबरा/ साउन १४ मिति २०८२ साल साउन १४ गते दिन बुधबार समय अं. दिउसो १२ बजे किसानहरुले आफ्नो खेतमा हाल्नाको ल्याइँदै गरेको भारतीय खद जबर्जस्ती आफ्नो नियन्त्रणमा लियेको जानकारी प्राप्त भएको हो । ८ बोरा भारतीय खाद ल्याइरहेको बेला डेबरा चौराहमा भिल्मी (कर्मा टोली) नेपाल सशस्त्र प्रहारी बल द्वारा खोसी आफ्नो नियन्त्रणमा लियेको हो । नेपालको तराई क्षेत्र (कृष्णनगर, विजयनगर, शिवराज, शिवपुर) मा खेतीपातीको बेला किसानहरुले नेपाली प्रयाप्त खाद पाउन न सकेरा जसोतसो गरि भारत बाट भारतीय खाद ल्याउन बाध्य हुन्छन । डेबरा चौराहामा नेपाल सशस्त्र प्रहरी बलले किसानहरुले ल्याउदै गरेको खाद नियन्त्रणमा ली भिल्मीको कर्मा आफ्नो ब्यारैकमा पुर्यायेको छन । खाद लिन खोज्दा किसानहरुले एक बोरा च्यात्तिएको र सडकमा फाली सशस्त्र प्रहरी बल, कर्माको अगाडि विरोध गरेको पनि हुन । स्थिती नियन्त्रणमा लिनको...