Wednesday, October 28Nepali Online News Portal

Author: Krishnanagar Today

ट्राफिक र भंसार सम्बन्धि भारतीय प्रयटकहरुलाई जनचेतना मुलक कार्यक्रम

ट्राफिक र भंसार सम्बन्धि भारतीय प्रयटकहरुलाई जनचेतना मुलक कार्यक्रम

जीवनशैली, बिचार/ब्लग, विश्व, समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर, भंसार/ कार्तिक २१ कृष्णनगर नगरपालिकाका उधोग वाणिज्य संघका अध्यक्ष- रितेश शर्मा ज्युको अध्यक्षतामा कृष्णनगर नेपाल भंसार कार्यालको यात्रु शाखाको भवनमा ट्राफिक र नेपाल भंसार संबंधित जन चेतना कार्याक्रम सम्पन्न भएको हो । भारत बाट नेपालको विभिन्न स्थानहरु - काठमाडौको पशुपतिनाथ मन्दिर लगायत तीर्थ स्थाल, पोखारा, लुम्बिनी, बुटवल, तौलिहवा, सुपादेउराली, प्रभुनाथ दर्शन लगायतका स्थानहरु घुम्ना निमित भारतीय यात्रु आफ्नो सुविधानुसार भारतीय नम्बर भएका सवारीसाधन लगायत ल्याउने गरेका छन । नेपाल भित्र विभिन्न स्थान घुम्न जादा गाडीको भंसार गराउने, पटके (रोड पर्मिट) लिने, ट्राफिक नियमानुसार मोटरसाइकलको हकमा हेल्मेट र हेल्मेटको फिता लगाउने, दुई भन्दा बढी सवारी न बस्ने, जुत्ता लगाई चलाउने, चार चक्केको हकमा सीट बेल्ट लगाउने, सीट भन्दा बढी सवारी न बसाल्ने, दुबै गाडीको हकमा - ...

विसर्जन पुर्ण

Uncategorized
कृष्णनगर-४ रमवापुर/ रुपगंजमा विसर्जन पुर्ण रमवापुर/ रुपगंज, कार्तिक-९ कृश्णनगर-४ रमवापुर/रुपगंज गाउँमा इलाका प्रहरी कार्यालय प्रमुख- इश्वरी लौडारीको अगुवाई, नेपाल सशस्त्र प्रहरी बल अ.स.इ - गगन बलामी को सहयोग, प्रहरी चौकी सिर्सिहवा टोली, विनय कुमार गिरी(बाबा रमवापुर), सुदिप त्रिपाठी, वडा अध्यक्ष- घनश्यम अग्रहरी, वडा सदस्य- अखिलेश कुमार ठाकुर लागयल गाउँका व्यक्तिको सहयोग शान्तिपुर्ण लक्ष्मी माता मुर्ती विसर्जन पुर्ण गरियो । रमवापुर गाउँको पुर्व रहेको पोखरीमा रमवापुर/ रुपगंज गाउमा परिक्रमा गरि धुमधाम डीजे, पालैपिलो हरेक घरका हिन्दु घरपरिवार पुजापाठ गरि शान्तिपुर्ण विसर्जन गरियेको हो । रमवापुर गाउँमा ५ र रुपगंज गाउँमा ३ मिलाई जम्मा ८ मुर्ती रहेको थियो । विसर्जनका बेला भक्तजनहरु को होचो कृष्णनगर बजार भन्दा कम थियेन होला । कृष्णनगर नेपाल जनपद प्रहरी बल र कृष्णनगर नेपाल सशस्त्र प्रहरी बल...
शिवराजको बनकसमा बस दुर्घटना : एक जनाको मृत्यु, पाँच जना घाइते ..

शिवराजको बनकसमा बस दुर्घटना : एक जनाको मृत्यु, पाँच जना घाइते ..

समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
राज कुमार ठाकुर कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहिबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।राति करिब २ बजे काठमाण्डौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नं.को यात्रुबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरु घाइते भएका हुन् । दुर्घटनामा परेका अन्दाजी ५०/५५ वर्षका पहाडी मुलका पुरुष पैदलयात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।बसका घाइते यात्रुहरूलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । अवस्था सामान्य रहेको बताइएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहर...
१५औं नाम दर्ता (NHPC) परीक्षामा HA Official को ९४% उत्कृष्ट सफलता

१५औं नाम दर्ता (NHPC) परीक्षामा HA Official को ९४% उत्कृष्ट सफलता

शिक्षा/रोजगार, स्वास्थ्य/उपचार
सुधांशु गिरी हेल्थ असिस्टेन्ट लाइसेन्स परीक्षाको तयारीका लागि परिचित HA Official संस्थाले फेरि एकपटक असाधारण नतिजा निकाल्दै सबैलाई चकित पारेको छ। हालै सार्वजनिक १५औं नाम दर्ता (NHPC) परीक्षाको नतिजामा संस्थाले ९४ प्रतिशत पासआउट परिणाम ल्याएर आफ्नो उत्कृष्टतामा निरन्तरता दिएको छ। संस्थाका संस्थापक एवं मुख्य मेन्टर भरत लुइँटेलका अनुसार, “हामीले लगातार उच्च नतिजा ल्याउन सफल हुनुको कारण हाम्रो विद्यार्थी केन्द्रित अध्ययन प्रणाली, १:१ मार्गदर्शन (mentorship), तथा syllabus अनुसारको व्यवस्थित नोट्स र अनलाइन क्लास प्रणाली नै हो।” 📚 नतिजा र उपलब्धि यस पटकको १५औं NHPC परीक्षामा नेपालभरको औसत पासदर ४१.०८% (४१० जना) रहेकोमा, तीमध्ये १०० जना भन्दा बढी विद्यार्थी HA Official बाट उत्तीर्ण भएका छन्। हाल संस्थामा ५ जना अनुभवी मेन्टरहरू :अनमोल लुइँटेल, भरत लुइँटेल, दिपेश पौडेल, खुशी कार्की, र उ...
कला साहित्य, फोटो-बिशेष, समाचार, सामाजिक सञ्जाल
सुरक्षा बीच शान्तिपुर्ण विसर्जन समापन कृष्णनगर-४ रमवापुर/ रुपगंजमा विसर्जन पुर्ण रमवापुर/ रुपगंज, कार्तिक-९ कृष्णनगर-४ रमवापुर/रुपगंज गाउँमा इलाका प्रहरी कार्यालय प्रमुख- इश्वरी लौडारीको अगुवाई, नेपाल सशस्त्र प्रहरी बल अ.स.इ - गगन बलामी को सहयोग, प्रहरी चौकी सिर्सिहवा टोली, विनय कुमार गिरी(बाबा रमवापुर), सुदिप त्रिपाठी, वडा अध्यक्ष- घनश्यम अग्रहरी, वडा सदस्य- अखिलेश कुमार ठाकुर लागयल गाउँका व्यक्तिको सहयोग शान्तिपुर्ण लक्ष्मी माता मुर्ती विसर्जन पुर्ण गरियो । रमवापुर गाउँको पुर्व रहेको पोखरीमा रमवापुर/ रुपगंज गाउमा परिक्रमा गरि धुमधाम डीजे, पालैपिलो हरेक घरका हिन्दु घरपरिवार पुजापाठ गरि शान्तिपुर्ण विसर्जन गरियेको हो । रमवापुर गाउँमा ५ र रुपगंज गाउँमा ३ मिलाई जम्मा ८ मुर्ती रहेको थियो । विसर्जनका बेला भक्तजनहरु को होचो कृष्णनगर बजार भन्दा कम थियेन होला । कृष्णनगर नेपाल जनप...
कृष्णानगरमा नागरिकको सुरक्षा गर्नु नै प्रहरीको कर्तव्य हो:AIG चतुर्वेदी

कृष्णानगरमा नागरिकको सुरक्षा गर्नु नै प्रहरीको कर्तव्य हो:AIG चतुर्वेदी

समाचार, सुचना प्रविधि
  धर्मेन्द्र कुमार कुर्मी, कृष्णनगर नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा नै प्रहरीको कर्तव्य भएको बताउनुभएको छ । एआइजी चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने बताएका छन् । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघले आयोजना गरेको “एआईजी सम्मान कार्यक्रम”मा बोल्दै उहाँले भन्नुभयो, “नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको अभिन्न हिस्सा हो । अपराध नियन्त्रण, शान्ति सुरक्षा र विकासको पूर्वशर्त नै प्रहरी र समुदायबीचको विश्वास हो ।” उहाँले प्रहरी सेवामा पारदर्शिता, उत्तरदायित्व र जनमुखी दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । चतुर्वेदीले नेपाल प्रहरीलाई आधुनिक प्रविधि र सामुदायिक सहभागितासँग जोडेर अघि बढाइरहेको उल्लेख गर्दै जनताको विश्वास जित्नु नै प्रहरीको ठूलो उपलब...
तिहार शुभकामना अदानप्रदान A.I.G उमा

तिहार शुभकामना अदानप्रदान A.I.G उमा

जीवनशैली, फोटो-बिशेष, सामाजिक सञ्जाल
सुधांशु गिरी, कृष्णनगर नेपाल प्रहरी का अतिरिक्त महा निरीक्षक श्री उमा प्रसाद चतुर्बेदी ज्यु ऐतिहासिक पद DIG Police बाट AIG Police मा बढुवा भएर पद ग्रहण गरि पहिलो पटक गृह नगर कृष्णनगर जिल्ला कपिलवस्तु मा आगमन को अवसर मा श्री ब्रम्हानन्द उपाध्याय ज्यु श्री अकील मियाँ ज्यु विनय कुमार गिरी ज्यु र मुक्तेश्वर मिश्रा ज्यु द्वारा स्वागत र भेंटघाट, शुभ दिपावली अदानप्रदान गर्दै गरेका केही झलकहरु । ...
साझेदारीको सातौं साधारणसभा सम्पन्न

साझेदारीको सातौं साधारणसभा सम्पन्न

समाचार, सुचना प्रविधि
राज कुमार ठाकुर कपिलवस्तु/ असोज ३१ कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष गङ्गेशनाथ तिवारीले गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि पूर्व वनमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले वन संरक्षण र दिगो व्यवस्थापन राज्यको मात्र नभई स्थानीय समुदायको पनि साझा जिम्मेवारी रहेको बताउनुभयो । उहाँले सामुदायिक र साझेदारी वनले रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र स्थानीय विकासमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको भन्दै यसको प्रभावकारिता बढाउन सुझाव दिनुभयो । शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले साझेदारी वनहरूले नागरिकलाई स्वरोजगार र आम्दानीमुखी कार्यक्रमसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले बेसार, केरा लगायतका नगदे बाली तथा वनजन्य उत्पादनसँग सम्बन्धित परियोजना स...
तीनै निकाय मैन, भंसार बिना समान ओसारपसार

तीनै निकाय मैन, भंसार बिना समान ओसारपसार

आर्थिक, समाचार
यात्रु गेट, असोज २८ मिति २०८२ असोज २८ गते मंगलबार दिन समय अं. विहाना ०९:२६ बजे कृषननगरका सानो भंसार (यात्रु गेट) मा कृष्णनगर नेपाल प्रहरीका जवानहरु, कृष्णनगर एपाल सशस्त्र प्रहरीका जवानहर र कृष्णनगर नेपाल भंसार कार्यालका कर्मचारीकै उपस्थितिमा भारत बाट कपिलवस्तु कृष्णनगर बजार भित्र भंसार न गरिएको समान ल्याईयेको यस भिडियोमा स्पष्ट छ । भंसार न गरिएको समान ओसारपसार गर्दा कृष्णगर का नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी र नेपाल भंसार ले किन रोकेना । यहाँ सम्मा हो कि रोक्ने प्रयास पनि गरेन्न । तीनै निकायहरो को उपस्थित मै तसकरी भईरहेको थियो तर तीनै निकाय बाट कोही पनि रोक्ने प्रयास गरेको देखिन । सह-कर्मी : प्रदीप चौबेको साथ सुधांशु गिरी कृष्णनगर यात्रु गेट (सानो भंसार)...
प्रहरी हाम्रो साथी श्री पुन ज्युको सुरक्षा तरिका

प्रहरी हाम्रो साथी श्री पुन ज्युको सुरक्षा तरिका

अचम्मका कुरा, पत्र पत्रिका, फोटो-बिशेष, समाचार
सुधांशु गिरी कृष्णनगर/ यात्रु गेट, असोज २६ कपिलवस्तु कृष्णनगरको यात्रु गेटका नाला सम्मा साईकल, मोटरसाइकल, कार लैजानका लागि रोकियेका छन । तर पनि कति जनाले मोटरसाइकल नालाको अगाडि लागि राख्ने गरेको हुन्छ त्यो पनि नेपाल प्रहरीको उपस्थितिमा । त्यो मोटरसाइकलहरु प्रहरीकै चिनेको हुन जसो लाग्छ किन भने यदि प्रहरी जवान अथवा हवलदारको चिनेको मान्छे छैन भने नियमकानुन को किताब पढेलेखेका जस्तो कुरा गर्ने र न चाहिने कुरा/ भाषाको प्रयोग गर्ने गरेको हुन्छन । यस्ता कुराको जानकारी हुन साथ म आफै अन्दाजी साझा ५:३९/४० बजे यात्रु गेटमा पुगे र मोटरसाइकल नाला सम्मा लैजाने क्रममा हाम्रो साथी प्रहरी साथी भन्ने सायद श्री दिल बहादुर पुन नाम गरेको हवलदार कानुनका बारे कुरा गरि खै कुन भाषामा कस्तो कस्तो न चाहिने कुरा गर्नु भयो, ठिकै छ । प्रहरी चेक पोष्ट यात्रु गेटकै अगाडि एउटा रातो स्कुटी उब्बे को थियो तर ...