
सुधांशु गिरी
कृष्णनगर/ असोज ३
मिति २०८२ साल असोज ३ गते दिन शुक्रवार बेलुकी अं. ०८:१६ बजेका समय बहादुरगंज र दयानगरको बीच नेपाल सशस्त्र प्रहरी बल कृष्णनगरका टोलीले समानके हो अहिले सम्मा न खुलेको ले आफ्नो नियन्त्रणमा लियेको छ । उकत मालसमानको साथमा एक थान मोटरसाइकल पनि सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लियेको छ ।
मालसमान ल्याइ रहेको बेला तस्करहरु द्वारा मालसमान हाथेमाल गर्ने प्रयास गरेको हुन ।
