Saturday, May 30Nepali Online News Portal

सशस्त्रको नियन्त्रणमा सामग्री


   

प्रदीप चौबे
कृष्णनगर/ असोज २३

मिति २०८२ असोज २३ गते बेलिकी १५:४० बजे कृष्णनगर देखि गढवा जाँदै गरेको लु प्र ०२ ००१ ख ००६२ नं. गरेको बसमा नेपाल सशस्त्र प्रहरी बल कृष्णनगर (शास्त्र चेक पोष्टमा) जी. बलमी मगरको कामण्मा पटेखा, छुहारा, तेल, रंग, चीनी, बदाम लागयतका समानहरु नियन्त्रणमा लियेको छ ।
थप जानकारी र विवरण आउन बाकी ।

सहयोगी – सुधांशु गिरी

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्