Monday, July 27Nepali Online News Portal

सुचना प्रविधि

पद र पैसाको दम, टुटेन घरको हिस्सा

पद र पैसाको दम, टुटेन घरको हिस्सा

अचम्मका कुरा, जीवनशैली, बिचित्र संसार, राजनीति, समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर-२, कपिलवस्तु मंगल प्रसाद गुप्ता (प्रतिनिधिसभा सदस्य, संघिय सांसद) कृष्णनगर मगरपालिका-२, कपिलवस्तु क्षेत्र नं.३ लुम्बिनी प्रदेश नेपाल बाट ल्याइएको योजना वापत मुख्यल बाजार क्षेत्र शहरी विकास मन्त्रालय बाट आयेको १७० मिटर लम्बाई ११ मिटर चौडाइ दुबै तिर नाला भएको निर्माण कार्यमा अनिमिता भइ रहेको छ । प्राप्त जानकारी अनुसार कृष्णनगर न.पा-२ को वडाध्यक्ष के.के.गुप्ताको घर भर्‍याङमा रागेको रातो चिन्ह ठेकेदार मोहन केसी र इन्जिनियर निरज केशरीले किन र कुन आधारमा अध्यक्ष गुप्ताको भित्तामा लगेको रातो चिन्ह लाई किन छोडेको छन । उक्त स्थानमा अरुको रहेको घरमा लागेको रातो चिन्ह भन्दा बढी घर, भित्ता भतकाइ सकेको छन र भतकाउदै छन । ...
नायक जस्तो पहिचान, बच्चा चौधरी

नायक जस्तो पहिचान, बच्चा चौधरी

जीवनशैली, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि
लालु चौधरी शिवराज नगर्पालिका नायकको जस्तो पहिचान बनाउँदै दमकलका चालक राजेन्द्र चौधरी “बच्चा दाई” शिवराज नगरपालिकामा विगत ८ बर्ष देखी कार्यरत बरूणयन्त्रका चालक ४० वर्षीय राजेन्द्र कुर्मी पटेल । उहाँको कार्य शैली कुनै नायक भन्दा कम छैन्। सरल, सालिन र नम्र स्वभावका पटेल स्थानीय स्तरमा “बच्चा प्रधान” को रूपमा प्रख्कयात छन्। उहाँ भन्नुहुन्छ “कति बेला कठिन र कठोर कार्यको सुरुवात थाहा नै हुँदैन।आफ्नो कार्य प्रति इमान्दारी पूर्वक २४ शै घण्टा तयारी अवस्थामा रहेर काम गर्नुपर्छ। उहाँको फोनको घण्टी बज्छ र हतारिदै साइरन बजाउँदै घटनस्थलमा पुगी कार्य सम्पन्न गरी फर्किनु वहाँको दिनचर्या भइसकेको छ । कुनै कुनै बेला त भोक भोकै भएर पनि घटनस्थालमा पुग्नु पर्ने अवस्था आएको हुन्छ । अहिले हावा हुरी र आगजनी बढी हुने समय भएकोले निरन्तर तयारी अवस्थामा नै बस्नु हुन्छ । आगो लागेको सूचना पाउने बित्तिकै शिवराज नग...
DDA को छड्के अनुगमन, शिवशक्ति बाट अवैध औषधि

DDA को छड्के अनुगमन, शिवशक्ति बाट अवैध औषधि

जीवनशैली, मुख्य समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी (चौधरी) बहादुरगंज/ चैत १२ बहादुरगंजमा औषधि पसलमा DDA को छड्के अनुगमन, शिवशक्ति हेल्थ केयर सेन्टरबाट अवैध औषधि बरामद । कपिलवस्तु — बहादुरगंजमा औषधि पसलहरूमाथि औषधि व्यवस्था विभाग (DDA) को छड्के अनुगमन गरिएको छ। अनुगमनका क्रममा कृष्णनगर नगरपालिका क्षेत्रको शिवशक्ति हेल्थ केयर सेन्टरबाट अवैध औषधि बरामद गरिएको छ। प्राप्त जानकारी अनुसार, सो हेल्थ केयर सेन्टर शिवराज अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बिनोद बढईको निजी स्वामित्वमा रहेको छ। अनुगमन टोलीले अस्पतालभित्र प्रतिबन्धित तथा बिना अनुमतिका औषधिहरू फेला पारेको छ। औषधि व्यवस्था विभागका अनुसार, सो हेल्थ केयर सेन्टरमा राखिएका कतिपय औषधिहरू सरकारी मापदण्ड विपरीत रहेका छन्। अनुमति विना प्रयोग गरिएका औषधिहरूको स्रोत र विवरणबारे थप अनुसन्धान भइरहेको अनुगमन टोलीले जनाएको छ। यस घटनाले सरकारी अ...
मादक पदार्थ विरुद्ध मौलानाको प्रेरणादायक सम्बोधन

मादक पदार्थ विरुद्ध मौलानाको प्रेरणादायक सम्बोधन

जीवनशैली, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
सुधांशु गिरी क्रुष्णनगर कृष्णानगरमा मादक पदार्थ विरुद्धकाे क्रान्तिकाे सुरुवात: मौलाना मशहूद खां नेपालीको प्रेरणादायक सम्बोधन :- कृष्णानगर स्वास्थ्य चौकीमा मादक पदार्थ, चुरोट र सुर्तीजन्य पदार्थका हानिकारक प्रभावहरूबारे जनचेतना जगाउने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको थियो। यो केवल औपचारिक बैठक मात्र थिएन, बरु स्वस्थ र नशामुक्त समाजको निर्माणतर्फ उठाइएको एक महत्वपूर्ण कदम थियो। कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रका विज्ञहरू, समाजसेवीहर तथा स्थानीय नेताहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता र प्रमुख सहभागिता कार्यक्रमको अध्यक्षता कृष्णानगर नगरपालिका वडा नं. ३ का अध्यक्ष सगीर अहमद खांले गर्नुभएको थियो। साथै स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वास्थ्य अधिकृत अमित कुमार चौधरी र मधु चौधरी विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। मौलाना मशहूद खां नेपाल...
सडक निर्माण कार्य, किन टुटेन घर ?

सडक निर्माण कार्य, किन टुटेन घर ?

समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
कृष्णनगर नगरपालिका-२ कृष्णनगर मुख्यालय बजार श्रेत्र शहरी विकास मन्त्रालय बात मंगल प्रसाद गुप्ता (प्रतिनिधीसभा सदस्य, सँघिये सांसद) द्वारा योजना अन्तरगत बालमिकुन्द गुप्ता घर देखि नइमिया मस्जिद सम्मा १७० मिटर लम्बाई ११ मिटर चौडाइ दुबै तिर नाला भएको कालो पात्रो सडक निर्माण भइ रहेको छ । ठेकेदारले कस्को भनाईमा सडक नाला निर्माण कार्यमा अनियमितता गर्दै गरेको छन । पहिलो कुरा नाला सोझो छैन किन ? एक बराबर चडाई नाप छैन किन ? कसैको घर रातो चिन्ह भएको भन्दा बढी भतकाउने अनि कसैको घर रातो चिन्ह भएको छुदै न छुने । एक तिर नाला उचाईमा छ भने अर्को तिर नाला होचो छ किन ? १७० मिटर नाला बनाउने क्रम्मा बराबर छैन । ...
किराना मालसामान सशस्त्रको नियन्त्रणमा

किराना मालसामान सशस्त्रको नियन्त्रणमा

समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर/ कपिलवस्तु, २०८१ मिति २०८१/१२/०८ गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जिल्ला कपिलवस्तु कृष्णनगर ब्यारियर चेकपोष्टमा सशस्त्र प्रहरी हवल्दार गोबिन्द्र के. सीको कमाण्ड्‌मा खटीई गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरको टोलीले चेकजाँच कजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छलि, ल्याउँदै गरेको अन्दाजी मुल्य रु,५००००-(पचास हजार) बराबरको सुर्ती, खाने तेल, चीनी, पान मसला बरामद गरीएको त्यस्तै स.प्र.स.नि. हेमराज खत्रीको गाडी मोबाईल टोलीले कृष्णनगर न.पा बहदुरगंजमा छड्के चेकिङ्ग गर्दा हार्डवयेरका बिभिन्न सामान जस्तै धारकाे टुटि, ढोकाको ह्याण्डिल, पेन्ट लगायत अन्य सामानहरु अन्दाजी मुल्य रु.३५००० (पैतीस हजार) बरामद गरीएको उक्त बरामद गरीएका खाद्यान्न र हार्डवयेरका सामानहरु गरी जम्मा रु ७५००० (पचहत्तर हजार) भन्सार कार्यालयमा आवश्य...
कृष्णनगर भन्सार छाडे, प्रहरीले समाते

कृष्णनगर भन्सार छाडे, प्रहरीले समाते

आर्थिक, समाचार, सुचना प्रविधि
धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कृष्णनगर चैत ७ कृष्णनगर भन्सार कर्मचारीले छाडेर काठमाण्डौ जाँदै गरेको मालवाहक ट्रक कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । भन्सार तिरिएको परिमाणभन्दा बढी फलफूल बोकेर छुटेको युपी ३२ एन ००६९ नम्बरको ट्रक आज दिउँसो कृष्णनगर प्रहरी कार्यालयले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा प्रहरीले जाँच गर्दा कृष्णनगर भन्सारले जारी गरेको प्रज्ञापनपत्रमा उल्लेखित परिमाणभन्दा २ क्वीन्टल बढी अंगुर भेटिएको थियो । भन्सार विन्दुबाटै राजस्व छली भएको सूचना पाएपछि आफूहरुले जाँच गर्दा भन्सार तिरेको भन्दा २० कार्टुनमा करिव ३ क्वीन्टल बढी सामान देखिएको प्रहरी प्रवक्ता डिएसपी मोहनमणी अधिकारीले जानकारी दिए । “हामीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएका छौं” उनले भने । “हामीले जाँच गर्दा १० किलोका १२ क्यारेट र २० किलोका ८ क्यारेट अंगुर प्रज्ञापन पत्रभन्दा बढि पाय...
१५ लाखको चुरोट पक्राउ

१५ लाखको चुरोट पक्राउ

आर्थिक, मुख्य समाचार, सुचना प्रविधि
धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कृष्णनगर, कपिलवस्तु भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट कृष्णनगर सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । अस्ति साँझ कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट चुरोट बरामद गरेको हो । कृष्णनगरबाट काठमाडौँको लागि छुटेको पश्चिमाञ्चलको गाडीमा प्रायः सामान तस्करी हुने गरेको बताइन्छ ।  कपडा, चिनी, गाडिको पार्टस्लगायत तस्करीका सामान ड्राइभर र सहचालकको सहयोगमा ल्याउने गरिएको प्रहरीको दाबी छ । कृष्णनगरबाट भारतको बढनी बजार नजिकबाट ल्याइएको सामान काठमाडौं प...
लैंगिक र घरेलु हिंसा बारे सचेतना कार्यक्रम

लैंगिक र घरेलु हिंसा बारे सचेतना कार्यक्रम

जीवनशैली, सुचना प्रविधि, स्थानिय तह
शिव प्रताप ओझा विजयनगर/ फागुन २८ विजयनगर गा.पा.-७ लालपुर चोकमा लैंगिक तथा घरेलु हिंसा बारे सचेतना मुलक कार्यक्रम बसंतपुर प्रहरी चौकी इन्चार्ज राजु गिरीको नेतृत्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको बेला बसंतपुर, नरैनापुर र वरिपरि गाउँघरका महिला विधालय जाने ९ देखि १४/१५ वर्ष सम्माका छात्राहरु को पनि उपस्थिति रहेको थियो । कार्यक्रमको बेला गिरी द्वारा लैंगिक तथा घरेलु हिंसा बारे बिस्तृत जानकारी दिनुका साथ रोकथामको उपाय पनि बताउनु भयो । लैंगिक तथा घरेलु हिंसा गर्ने गराउने लाई कानुन बामिजिम जेल सजाय हुनेछ भनि जानकारी दिनु भएको हो । ...
खड्काद्वारा अक्षयकोषको स्थापना

खड्काद्वारा अक्षयकोषको स्थापना

आर्थिक, जीवनशैली, बिचार/ब्लग, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
राज कुमार ठाकुर चन्द्रौटा/२२ फाल्गुन सामाजिक अभियन्ता तथा सञ्चारकर्मी दीपक खड्काले आफ्नो माता(पिताको नाममा अक्षय कोष स्थापना गरेका छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उद्देश्यले उनले शिवराज नगरपालिका–२ स्थित बाल शिक्षा माध्यमिक विद्यालयमा रु ५० हजारको अक्षय कोष स्थापना गरेका हुन् ।बुबा विष्णु खड्का र आमा सावित्री खड्काको नाममा स्थापित उक्त अक्षय कोष विद्यालयमा अध्ययनरत आर्थिक रूपले कमजोर विद्यार्थीहरूको शैक्षिक आवश्यकताहरू पूरा गर्न प्रयोग गरिनेछ। शुक्रबार आयोजित एक समारोहमा खड्काले विद्यालय व्यवस्थापन समितिलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।समारोहमा बोल्दै खड्काले आर्थिक अभावकै कारण कतिपय बालबालिका शिक्षाबाट बञ्चित हुनुपर्ने परिस्थितिप्रति चिन्ता व्यक्त गरे । उनले आफ्नो बाल्यकालका चुनौतीहरूको स्मरण गर्दै शिक्षा लिने क्रममा भोग्नुपरेका कठिनाइहरू रहेकोले समाजका सबै पक्षल...