शिक्षक संगठनको बैठक सम्पन्न
अचम्मका कुरा, अन्तर्वार्ता, आर्थिक, कला साहित्य, खेलकुद, जीवनशैली, पत्र पत्रिका, फोटो-बिशेष, बिचार/ब्लग, बिचित्र संसार, ब्यानर न्युज, भिडियाे, मनोरञ्जन, मुख्य समाचार, राजनीति, विश्व, शिक्षा/रोजगार, समाचार, सम्पादकीय, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य/उपचार
नेपाल बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गत रहेका घटक संघ मध्यको शिक्षक संगठनको बैठक शनिबार सम्पन्न भएको छ। ललितपुरको बालकुमारीमा सम्पन्न बैठकले संगठनको नाम "समाजवादी शिक्षक फोरम नेपाल" टुंगो लगाएको छ। साथै बैठकले आगामी शनिबार बागमती प्रदेशको हेटौडामा पदाधिकारीको बैठक बस्ने निर्णय गरेको छ।
उक्त बैठकमा संगठनको बिधान लगायत बिषयमा छलफल गर्ने बताइएको छ। जसपा नेपालका केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारी प्रमुख अतिथि रहेको बैठकमा नेपाल बौद्धिक पेसाकर्मी महासंघका सह इन्चार्ज पूर्णबहादुर बस्नेत तथा पार्टीका केन्द्रिय सदस्य देवराज शर्माको आतिथ्यता रहेको थियो।...






