Friday, July 24Nepali Online News Portal

सुचना प्रविधि

५० ग्राम लागु औषध, भारतीय युवा  पक्राउ

५० ग्राम लागु औषध, भारतीय युवा  पक्राउ

जीवनशैली, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
सुधांशु गिरी कृष्णनगर, कपिलवस्तु ,साउन ९  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३  झण्डेनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्।  इ.प्र.का.कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देही बाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागु औषध कारोबार गरी रहेको अवस्थामा देश भारत उत्तर प्रदेश जिल्ला गोण्डा काशिराम आवास घर भई हाल जिल्ला शिद्धार्थनगर थाना ढेबरुवा बसस्टप बस्ने बर्ष २० को महमद कैफलाई  पक्राउ गरिएको थियो ।  कैफलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको पाइन्टको गोजीमा छिपाई राखेको ५० ग्राम ८१० मिलिग्राम शुद्ध तौल भएको लागु औषध ( खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ सहित निजलाई प्रहरीले नियंत्रणमा लिइ इलाका प्रहरी कार्यालय कृष्णानगर बाट थप ...
प्रतापपुर गाउँपालिकाका समाजसेवी त्रीपाठी को भनाई

प्रतापपुर गाउँपालिकाका समाजसेवी त्रीपाठी को भनाई

राजनीति, समाचार, सुचना प्रविधि
कृष्णा गिरी, नवलपरासी भदौ ९ पश्चिम नवलपरासी को प्रतापपुर गाउँपालिका को बस्ने धीरज त्रिपाठी स्थानीय युवा नेता वा समाजसेवी को भनाइ यस प्रकार रहेको छ सामान्य प्रधानमन्त्रीज्यू हाम्रो देशमा असारे आर्थिक वर्ष परिवर्तन गर्न अपरिहार्य नै भएको छ संसारमा वर्ष छैन। नेपालको हकमा चैत्र मसान्तलाई नै आर्थिक वर्ष को समापन बनाउन हार्दिक अनुरोध गर्दछु। असारमा सकिने आर्थिक वर्षले देशलाई धेरै बर्बाद बनाइएको छ। के प्राविधिक हिसाबले उत्तम महिना हो त असार र उपयोग मौसमी महिना भएर हो कि जनताले कामकाजी महिना पनि परिन कि जनता आफ्नो समस्या समाधान गर्न हिँडडुल गर्न सजिलो हुने महिना हो कि अरु महिनाको हिसाबले आम्दानी हुने र लेनदेन मिलाउने पनि सजिलो हुने महिना भएर हो कि धेरै विषयमा अमेल भएको असार मसान्त मा फेरिने आर्थिक वर्षबारे हल सम्म कसैको ध्यान नपुगे हो कि विकास निर्माणका कार्य गर्न असारको अन्तिममा ...
किसानको खाद सशस्त्रको नियन्त्रणमा

किसानको खाद सशस्त्रको नियन्त्रणमा

आर्थिक, समाचार, सुचना प्रविधि
प्रदीप चौबे डेबरा/ साउन १४ मिति २०८२ साल साउन १४ गते दिन बुधबार समय अं. दिउसो १२ बजे किसानहरुले आफ्नो खेतमा हाल्नाको ल्याइँदै गरेको भारतीय खद जबर्जस्ती आफ्नो नियन्त्रणमा लियेको जानकारी प्राप्त भएको हो । ८ बोरा भारतीय खाद ल्याइरहेको बेला डेबरा चौराहमा भिल्मी (कर्मा टोली) नेपाल सशस्त्र प्रहारी बल द्वारा खोसी आफ्नो नियन्त्रणमा लियेको हो । नेपालको तराई क्षेत्र (कृष्णनगर, विजयनगर, शिवराज, शिवपुर) मा खेतीपातीको बेला किसानहरुले नेपाली प्रयाप्त खाद पाउन न सकेरा जसोतसो गरि भारत बाट भारतीय खाद ल्याउन बाध्य हुन्छन । डेबरा चौराहामा नेपाल सशस्त्र प्रहरी बलले किसानहरुले ल्याउदै गरेको खाद नियन्त्रणमा ली भिल्मीको कर्मा आफ्नो ब्यारैकमा पुर्यायेको छन । खाद लिन खोज्दा किसानहरुले एक बोरा च्यात्तिएको र सडकमा फाली सशस्त्र प्रहरी बल, कर्माको अगाडि विरोध गरेको पनि हुन । स्थिती नियन्त्रणमा लिनको...
मन्दिरको बीचबाट बाटोको नजायज मांग

मन्दिरको बीचबाट बाटोको नजायज मांग

अचम्मका कुरा, कला साहित्य, समाचार, सुचना प्रविधि, स्थानिय तह
सुधांशु गिरी कृष्णनगर/ साउन ८ कृष्णनगर नगरपालिका-३, श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिर संंरक्षण समितीको छेउमा विगत ६ महिना देखि नन्दलाल चौधरीले धर्मशालाको नाममा घर बनाउदै गरेको हो । मन्दिर वर्ष २०१६ लोकार्पण भएको जानकारी भएको हो । १० धुर भुमी स्व. बालगोविन्द वर्मा पत्नि स्व. गुलाबी देवी वर्मा पुत्र श्री राम कुमार वर्मा पत्नि श्री नन्दकिशोर वर्मा एवम चिन्का देवी वर्मा सुपुत्री पुनम कुमारी वर्मा द्वारा २०५६ साल बैशाखको पुर्णिामामा श्री श्री शिव मन्दिर हनुमान मन्दिरको नामले दियेको हुन । स्व. नारायणदाश बाबाले विगत ३ वर्ष सम्मा श्री श्री शिव मन्दिर हनुमान मन्दिरको निस्वार्थ भावले पुजापाठ गर्नु भयो । सन २०१६ मई १६ मा कृष्णनगरको गोरखनाथ पिठाधिश र गोरखपुर सांसद हिन्दु हृदय सम्राट श्री योगी आदित्यनाथ ज्यु महाराज बाट लोकार्पण गरियेको हो । हनुमान मन्दिरको पश्चिम् लगतै आनन्द...
आठौं साधरण सभा सम्पन्न

आठौं साधरण सभा सम्पन्न

जीवनशैली, विश्व, समाचार, सुचना प्रविधि
प्रदीप चौबे कृष्णनगर / असार २८ मिति २०८२ साल असार २८ गते एम्नेष्टी इन्टरनेसनल नेपाल समुह-५१ कपिलवस्तुको साधरण सभा कार्यक्रमको अध्यक्ष फजल महमुद खानको अध्यक्षतामा सम्पन्न भयो । अन्तर्राष्ट्रिय मानव अधिकार क्षेत्रमा काम गर्ने एम्नेष्टी इन्टरनेसनल नेपाल समूह-५१ कपिलवस्तुको आठौ साधरण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा समूह-५१ कपिलवस्तुको उप-संयोजक/ कार्यक्रम अध्यक्ष फजल महमुद खान, प्रमुख अतिथी- मौलाना महसुद खां नेपाली, सदस्य- राधे श्याम शुक्ला, सुधांशु गिरी, शेर बहादुर बि.क, कमला प्रसाद भुसाल, कृष प्रसाद घिमिरे, आमन्त्रित मो.इशहाक, साजिद अलि मुसलमा, नारायणी पाण्डे, सुनिल कुमार मोदनवाल र अरशद अहमद खां लगायतको उपस्थिति रह्यो । कार्यक्रममा प्राय सबै जनाले आ-आफ्नो कुरा राख्नु भयो । एम्नेष्टीलाई कृष्णनगरमा कुन प्रकारले मजबुत बनाउने र समूह विस्तार गर्ने सम्बन्धमा बोल्नु भयो । का...
लागू औषध सहित एक जना पक्राउ

लागू औषध सहित एक जना पक्राउ

सामाजिक सञ्जाल, सुचना प्रविधि, स्वास्थ्य/उपचार
सुधांशु गिरी लिंक गेट, कृष्णनगर/ असार २५ मिति २०८२/०३/२३ गते साझा अन्दाजी ०४:०० बजे कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट भन्ने स्थान बाट लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट प्रहरी जवान बिनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले असार २४ गते मंगलवार बेलुका साढ़े तीन बजे तिर भारत बाट नेपाल आउदै गरेका कपिलवस्तु शिवराज नगरपालिका वडा न.१ बनकसबास बस्ने २२ बर्षिय सुमन सुदारोलाई संकाको आधारमा प्रहरीले पक्राउ गरेका छन् । इ.प्र.का.कृष्णनगर बाट खटिएको प्रहरीले सुमन चुदारोलाई शंका लागी चेकजाँच गर्दा निजले लगाएको बाया खुट्टाको चप्पल भित्र लुकाई छिपाई राखेको ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लई सम्मानित अदालतबाट म्याद थप गरी अनुशन्धान कार्...
हरायेको मोटरसाइकल फेला पारियो

हरायेको मोटरसाइकल फेला पारियो

समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर मिति २०८२।०३।२० गते साझ अ. १५:०० बजेको समयमा जिल्ला कपिलवस्तु साविक रामनगर गा.वि.स. वडा नं. ०८ हाल कृष्णनगर न.पा.वडा नं.११ सरफर बस्ने वर्ष ५० को रामनाथ चौधरीको नाममा दर्ता रहेको ईन्जिन नंम्बर MD2A57BZ 8EWD21697 र चेसिस नंम्बर DAZWED-11257 भएको निलो रङको लु २२ प ७४९७ नंम्बरको बजाज डिस्कबर मोटरसाईकल जिल्ला कपिलवस्तु कृष्णनगर न.पा. वडा नं.०१ मडाहा स्थित कृष्णनगर-सुन्दरीडाँडा (RTO) सडकखण्ड स्थितबाट चोरी भएकोमा खोजतलास गर्दै जाने क्रममा मिति २०८२।०३।२० गते बेलुका अन्दाजी १५:३० बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ यात्रु गेट स्थितमा देश भारत उत्तर प्रदेश जिल्ला खुस्रीनगर लाजाबजार खड्डा बस्ने बर्ष अं.२५ को सोनु कुर्मीले लिदैगरेको अबस्थामा फेला पारी निजलाई सोही स्थानबाट रित पुर्वक पक्राउ गरी यस कार्यालयमा ल्याई सम्मानित कपिलबस्तु जिल्ला अदालतबाट...
प्रहरीसँगको सार्वजनिक सुनुवाई कार्यक्रम भव्यताका साथ सम्पन्न

प्रहरीसँगको सार्वजनिक सुनुवाई कार्यक्रम भव्यताका साथ सम्पन्न

जीवनशैली, सामाजिक सञ्जाल, सुचना प्रविधि
लालु चौधरी -कपिलवस्तु कपिलवस्तुकाे कृष्णानगर नगर पालिका वाड-१२ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक सुनुवाई’ कार्यक्रम समापन भएको छ । ईलाका प्रहरी कार्यालय कृष्णानगर र प्रहरी चौकी कार्यालय बेदार्मी आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालयसँग शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थित केही व्यक्तिहरुले सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई छुटको सट्टा अभद्र व्यवहार हुने गरेको, खाल्डाखुल्डी सडकले सास्ती खेप्नु परेको गुनासो गरेका थिए । त्यस्तै भीआईपीलाई बढी सुरक्षा र सर्वसाधारण असुरक्षित भएको गुनासो गरेका थिए भने प्रहरीलाई आवश्यक सवारी नभएको पनि गुनासो आएको थियो उनले पहुँचका भरका अपराधी सुरक्षित हुने दिन सकिएको भन्दै अन्यायमा परेकाले न्याय पाउनेमा ढु...
संवाद कार्यक्रम सम्पन्न

संवाद कार्यक्रम सम्पन्न

अन्तर्वार्ता, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर-४/ जेठ २८ उदाँउदो नेपालको अयोजना र कृष्णनगर न.पा.को सहयोगमा कृष्णनगर न.पा.४ रमवापुर श्री शिव शक्ति आधारभुत (१-५) विधालयमा सरोकारवाला संग संवाद कार्यक्रम समपन्न गरियो । उदाँउदो नेपाल, कपिलवस्तुको सचिव निर्भय सिंह ज्युको अध्यक्षता र वडा.न.४ को वडा अध्यक्ष घन्श्यम बनियाको प्रमुख अतिथ्यको साथ बिनय कुमार गिरी (नगर सभापती- नेपाली काग्रेंस/ समाज सेवी), बाल जी मिश्रा (समाजसेवी), अखिलेश कुमार ठाकुर (वडा सदस्य वडा न.४), समेत ४५ जनाको उपस्थिति रह्यो । उक्त कार्यक्रमा मेलमिलापको बारे मौखिक र चलचित्र बाट जम्मा रहेका व्यक्तिहरु लाई देवेन्द्र पाण्डे द्वारा सम्झाइयेको हुन । मेलमिलाप कुन क्षेत्र र कसरी काम गर्छ बताईयो । केही कुनै समस्या परेमा (झै-झगडा, कुटपिट, जग्गा बारे विवाद, लगायत) छलफल गरिन्छ । श्री सम्मानित अदालत जानू पर्दैन भन्दै पाण्डे ज्युले जानकारी गराउनु भयो ...
पत्रकार केसीको निधन

पत्रकार केसीको निधन

जीवनशैली, सुचना प्रविधि
लालु चौधरी ब्लड क्यान्सरबाट प्रभावित पत्रकार दीपक केसीको निधन भएको छ । अर्घाखाँची घर भई कपिलवस्तुको रेडियो शिवराजमा स्टेसन म्यानेजरका रूपमा कार्यरत ३६ वर्षीय केसीको शुक्रवार राति निधन भएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जानकारी दिनुभयो । पत्रकार केसीको असामयिक निधनले कपिलवस्तुको पत्रकारिता क्षेत्रले एक कर्मठ र प्रतिबद्ध व्यक्ति गुमाएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाले जनाएको छ । पछिल्लो दुई वर्षदेखि क्यान्सरको उपचारमा रहनुभएका केसीले भारतमा बोन म्यारो ट्रान्सप्लान्ट समेत गराउनु भएको थियो । स्वास्थ्यमा सुधार आएपछि पुनः पत्रकारितामा सक्रिय हुनुभएका केसीको स्वास्थ्य अवस्था अचानक गम्भीर भएपछि उपचारका लागि बुटवल लगिएको थियो । तर, उपचारकै क्रममा उहाँले ज्यान गुमाउनुभयो । प्रेस सेन्टरका सदस्यसमेत रहेका केसीको शनिवार अन्त्येष्टि गरिने जनाइएको छ ।...