Tuesday, July 28Nepali Online News Portal

सुचना प्रविधि

सफलतापुर्बक आँखा शिविर सम्पन्न

सफलतापुर्बक आँखा शिविर सम्पन्न

समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
सुधांशु गिरी बेदर्मी-१२/ कार्तिक २१ कृष्णनगर नगरपालिका-१२, बेदमऊको त्रिपाठी कम्पलेकसमा सुदीपको अगुवाईमा सफलतापुर्बक आँखा शिविर सम्पन्न भएको छ । विगत केही दिन देखि अथक प्रयासले कृष्णनगर नगरपालिका-१२, बेदमऊ निवासी समाजसेवी सुदीप कुमार त्रिपाठीको प्रयास र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवा (श्री रण अम्बिका शाह आँखा अस्पताल, कृष्णनगर शाखा)को सहयोगले शिविर समपन्न भएको जानकारी त्रिपाठीले दिनु भएको हो । त्रिपाठीका अनुसार शिविरमा कुल ९५ जनाको आँखा जाँच भएको को जस्मा मोतियाबिन्दको लक्षण महिला-१२ र पुरुष-१८ जम्मा ३० जनामा देखियेको छ । उक्त शिविरमा राम्रो तरिकाले चेकजाँच गरि औषध पनि दिनुका साथ आवश्यकता भएकोमा चश्मा लगाउने सुझाव-सल्लाह दियेका हुन । श्री रण अम्बिका शाह आँखा अस्पताल, कृष्णनगर शाखाका शिविमा चेकजाँच गर्ने डा. रविन्द्र गुप्ता, सहयोगी रुद्र नारायण गोसाई, अजय...
ट्राफिक र भंसार सम्बन्धि भारतीय प्रयटकहरुलाई जनचेतना मुलक कार्यक्रम

ट्राफिक र भंसार सम्बन्धि भारतीय प्रयटकहरुलाई जनचेतना मुलक कार्यक्रम

जीवनशैली, बिचार/ब्लग, विश्व, समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर, भंसार/ कार्तिक २१ कृष्णनगर नगरपालिकाका उधोग वाणिज्य संघका अध्यक्ष- रितेश शर्मा ज्युको अध्यक्षतामा कृष्णनगर नेपाल भंसार कार्यालको यात्रु शाखाको भवनमा ट्राफिक र नेपाल भंसार संबंधित जन चेतना कार्याक्रम सम्पन्न भएको हो । भारत बाट नेपालको विभिन्न स्थानहरु - काठमाडौको पशुपतिनाथ मन्दिर लगायत तीर्थ स्थाल, पोखारा, लुम्बिनी, बुटवल, तौलिहवा, सुपादेउराली, प्रभुनाथ दर्शन लगायतका स्थानहरु घुम्ना निमित भारतीय यात्रु आफ्नो सुविधानुसार भारतीय नम्बर भएका सवारीसाधन लगायत ल्याउने गरेका छन । नेपाल भित्र विभिन्न स्थान घुम्न जादा गाडीको भंसार गराउने, पटके (रोड पर्मिट) लिने, ट्राफिक नियमानुसार मोटरसाइकलको हकमा हेल्मेट र हेल्मेटको फिता लगाउने, दुई भन्दा बढी सवारी न बस्ने, जुत्ता लगाई चलाउने, चार चक्केको हकमा सीट बेल्ट लगाउने, सीट भन्दा बढी सवारी न बसाल्ने, दुबै गाडीको हकमा - ...
शिवराजको बनकसमा बस दुर्घटना : एक जनाको मृत्यु, पाँच जना घाइते ..

शिवराजको बनकसमा बस दुर्घटना : एक जनाको मृत्यु, पाँच जना घाइते ..

समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
राज कुमार ठाकुर कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहिबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।राति करिब २ बजे काठमाण्डौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नं.को यात्रुबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरु घाइते भएका हुन् । दुर्घटनामा परेका अन्दाजी ५०/५५ वर्षका पहाडी मुलका पुरुष पैदलयात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।बसका घाइते यात्रुहरूलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । अवस्था सामान्य रहेको बताइएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहर...
कृष्णानगरमा नागरिकको सुरक्षा गर्नु नै प्रहरीको कर्तव्य हो:AIG चतुर्वेदी

कृष्णानगरमा नागरिकको सुरक्षा गर्नु नै प्रहरीको कर्तव्य हो:AIG चतुर्वेदी

समाचार, सुचना प्रविधि
  धर्मेन्द्र कुमार कुर्मी, कृष्णनगर नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा नै प्रहरीको कर्तव्य भएको बताउनुभएको छ । एआइजी चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने बताएका छन् । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघले आयोजना गरेको “एआईजी सम्मान कार्यक्रम”मा बोल्दै उहाँले भन्नुभयो, “नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको अभिन्न हिस्सा हो । अपराध नियन्त्रण, शान्ति सुरक्षा र विकासको पूर्वशर्त नै प्रहरी र समुदायबीचको विश्वास हो ।” उहाँले प्रहरी सेवामा पारदर्शिता, उत्तरदायित्व र जनमुखी दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । चतुर्वेदीले नेपाल प्रहरीलाई आधुनिक प्रविधि र सामुदायिक सहभागितासँग जोडेर अघि बढाइरहेको उल्लेख गर्दै जनताको विश्वास जित्नु नै प्रहरीको ठूलो उपलब...
साझेदारीको सातौं साधारणसभा सम्पन्न

साझेदारीको सातौं साधारणसभा सम्पन्न

समाचार, सुचना प्रविधि
राज कुमार ठाकुर कपिलवस्तु/ असोज ३१ कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष गङ्गेशनाथ तिवारीले गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि पूर्व वनमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले वन संरक्षण र दिगो व्यवस्थापन राज्यको मात्र नभई स्थानीय समुदायको पनि साझा जिम्मेवारी रहेको बताउनुभयो । उहाँले सामुदायिक र साझेदारी वनले रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र स्थानीय विकासमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको भन्दै यसको प्रभावकारिता बढाउन सुझाव दिनुभयो । शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले साझेदारी वनहरूले नागरिकलाई स्वरोजगार र आम्दानीमुखी कार्यक्रमसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले बेसार, केरा लगायतका नगदे बाली तथा वनजन्य उत्पादनसँग सम्बन्धित परियोजना स...
९ किलो गाजा तस्करीमा गोपाल पक्राउ

९ किलो गाजा तस्करीमा गोपाल पक्राउ

समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
राज कुमार ठाकुर शिवराज/ असोज २६ कपिलवस्तुको शिवराज नगरपालिका ६ धर्मनगर स्थित काली मन्दिरका पुजारी करिब नौ किलो गाजा सहीत पक्राउ परेका छन । मन्दिर भित्र रहेको कोठामा बोरामा राखिएको अवस्थामा स्थानीय पुजारी गोपाल कुर्मी चौधरी ८ किलो ७ सय ६० ग्राम ज्फ्फ्फगाजासहित पक्राउ परेका हुन । स्थानीयले पुजारीले मन्दिरको रकम हिनामिना गरी बदमासी गरेको उजुरी गरे पछि प्रहरीले मन्दिर भित्र खानतलासी गर्दा गाजा बरामद भएको प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए । पुजारीको साथबाट ८ हजार २ सय २४ रुपैया नगदसमेत बरामद भएको छ । पक्राउ परेका पुजरीलाई अदालतबाट १३ दिनको म्याद थपेर कारबाही प्रकृया अघि बढाइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।...
सशस्त्रको नियन्त्रणमा सामग्री

सशस्त्रको नियन्त्रणमा सामग्री

आर्थिक, समाचार, सुचना प्रविधि
प्रदीप चौबे कृष्णनगर/ असोज २३ मिति २०८२ असोज २३ गते बेलिकी १५:४० बजे कृष्णनगर देखि गढवा जाँदै गरेको लु प्र ०२ ००१ ख ००६२ नं. गरेको बसमा नेपाल सशस्त्र प्रहरी बल कृष्णनगर (शास्त्र चेक पोष्टमा) जी. बलमी मगरको कामण्मा पटेखा, छुहारा, तेल, रंग, चीनी, बदाम लागयतका समानहरु नियन्त्रणमा लियेको छ । थप जानकारी र विवरण आउन बाकी । सहयोगी - सुधांशु गिरी...
गिरी बाबा र लौडारीको नेतृत्वमा मुर्ती विसर्जन

गिरी बाबा र लौडारीको नेतृत्वमा मुर्ती विसर्जन

समाचार, सुचना प्रविधि
प्रदीप चौबे रमवापुर / असोज १७ कृष्णनगर नगरपालिका - ४ रमवापुरमा गिरी बाबा र लौडारीको नेतृत्वमा माता रानीको मुर्ती शन्तिपुर्ण विसर्जन भएको हो । विगत नौ दिन सम्मा माता भवानी (दुर्गा माता) को मुर्ती गाउँले आ-आफ्नो क्ष्राद्धा पुर्ण राख्ने विहान साझा पुजापाठ गरि सुरक्षा घेरामा राखी रमवापुर / रुपगंज गाउँमा परिक्रमा गराई विसर्जन भएको हो । विसर्जन रमवापुर गाउँको पुर्व रहेको पोखरीमा सम्मानित व्यक्ती विनय कुमार गिरी, वडा सदस्य अखिलेश कुमार ठाकुर, दिनेश कहार(समाजसेवी), इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख / प्रहरी निरिक्षक - इश्वर लौडारी आफ्नो टोलीका साथ, सशस्त्र प्रहरी बल कृष्णनगरका टोली, गाउँसमाजका व्यक्तिहरु, समाजसेवी, समेत को उपस्थितिमा शन्तिपुर्ण र सुरक्षित विसर्जन भएको जानकारी भएको प्रहरी निरिक्षक - लौडारी बाट प्राप्त भएको हो । केही दिन पुर्व रमवापुरमा गणेश पुजाकै बेला हिन्दु मु...
मालसमान सशस्त्रको हिरासतमा

मालसमान सशस्त्रको हिरासतमा

समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर/ असोज ३ मिति २०८२ साल असोज ३ गते दिन शुक्रवार बेलुकी अं. ०८:१६ बजेका समय बहादुरगंज र दयानगरको बीच नेपाल सशस्त्र प्रहरी बल कृष्णनगरका टोलीले समानके हो अहिले सम्मा न खुलेको ले आफ्नो नियन्त्रणमा लियेको छ । उकत मालसमानको साथमा एक थान मोटरसाइकल पनि सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लियेको छ । मालसमान ल्याइ रहेको बेला तस्करहरु द्वारा मालसमान हाथेमाल गर्ने प्रयास गरेको हुन । ...
५०-५५ को शव बरामद, पहिचान हुन बाकी

५०-५५ को शव बरामद, पहिचान हुन बाकी

जीवनशैली, समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर/ भदौ १० मिति २०८२ साल भदौ ०९ गते दिन सोमवार कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका–२ स्थित शाह कम्प्लेक्स नजिकको झाडीमा आइतबार दिउँसो करिब १ बजे एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय, कृष्णनगरका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन । मृतक करिब ५०–५५ वर्ष उमेरको, उचाइ करिब ५ फिट १ इन्च, गोरो–कालो वर्ण, छोटा कपाल, तथा दारी–जुँगा फुलेको व्यक्तिका रूपमा वर्णन गरिएको छ । फेला पर्ने बेलामा मृतकले सेतो सन्डो र निलो कट्टु लगाएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शवलाई कपिलवस्तुस्थित पिपरा अस्पतालको शवगृहमा राखिएको छ।यदि कसैले मृतकलाई चिनेमा तुरुन्तै इलाका प्रहरी कार्यालय, कृष्णनगरमा +९७७ ९८५७०९०२७८, +९७७९८५७०५५२७८ वा प्रहरीको नि:शुल्क नम्बर १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ। ...