Saturday, September 12Nepali Online News Portal

Author: Krishnanagar Today

गुप्ताको अध्यक्ष उम्मेदवारी, अध्यारोमा हुने संघ

गुप्ताको अध्यक्ष उम्मेदवारी, अध्यारोमा हुने संघ

समाचार
सुधांशु गिरी कृष्णनगर, कपिलवस्तु      यहीँ पुष १९ साल २०८१ २ वर्ष ढिलो हुन लागेको कृष्णनगर उधोग वाणिज्य संघको चुनावमा अध्यक्ष पदमा उम्मेदवारी रितेश शर्मा, पुर्व अध्यक्ष गुरु शरण सिंह(बन्टी सरदार), श्रावण सुरेका, शंकर शर्माको साथ राम कुमार गुप्ताले पनि आफ्नो अध्यक्ष पदको लागि उम्मेदवारी दिनु भएको हुन ।      कृष्णनगर उधोग वाणिज्य संघ अध्यक्ष - राम कुमार गुप्ता कै पालामा चुनाव समयमा न भइ २ वर्ष सम्मा ढिलो भएको छ । गुप्ताको सोचाइ अनुसार कृष्णनगर उधोग वाणिज्य संघको चुनाव अझै पनि चुनाव लम्ब्याउने सोचाई रहेको थियो । गुप्ता उपचारको लागि प्राय भारतको लखनउमा बसोबास गरेको गर्थे । गुप्ताको अध्यक्षतामा स्थानिय व्यापारीहरु मर्कामा रहेको व्यापारीहरु को भनाइ छ ।    कृष्णनगर उधोग वाणिज्य संघ पुर्व अध्यक्ष गुरु शरण शिंहको पाला र अथक प्रयासले सार्वजनिक सौचालय बजार अथवा नेपाल-भारत सीमा (मांग अनुसार)म...
उपाध्यक्ष पदको लागि उपयुक्त, शाह

उपाध्यक्ष पदको लागि उपयुक्त, शाह

आर्थिक, मुख्य समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर, कपिलवस्तु मिति २०८१ साल पुष १९ गते २ वर्ष पछि (समय भन्दा पचाडी) हुन लागेको कृष्णनगर उधोग वाणिज्य संघ चुनावमा उपाध्यक्ष पदको लागि रवि शाहले आफ्नो नाम दर्ज गरि नेपाली (पहाडी समुदय) उम्मेदवारी दियेको हुन । शाह एक समाजसेवी, व्यक्तित्व र सहज मानवीय, राम्रो छवि रहेको हुन । नेपाली/ पहाडी समुदायका जो कोई समितिको सदस्य अथवा राम्रो पदमा कृष्णनगर उधोग वाणिज्य संघको मिति २०८१ साल पुष १९ गते हुन लागेको चुनावमा निर्वाचित भइ पदमा रहेयो भने संस्थाको विकास हुने छ । उक्त उपाध्यक्ष पदमा उम्मेदवारी दियेको रवि शाहलाई जिताउनु भयो भने कृष्णनगर व्यापारीहरुको समस्य समाधान हुने छ भनी शाहीले प्रतिवध्ता जनाएको हुन । ...
चुनावको तयारी, सदस्य अग्रहरी

चुनावको तयारी, सदस्य अग्रहरी

समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर, कपिलवस्तु कृष्णनगर उधोग वाणिज्य संघको पुष १९ गते २०८१ साल हुन लागेको चुनावलाई लक्षती गरि उधोग वाणिज्य संघको सदस्य पद का नाम दाखिला दिनु भएको महेश कुमार अग्रहरी द्वारा आफ्नो उपस्थिति जानायेको छन । हाल सम्मा उधोग वाणिज्य सघमा भएको लापरबाही, काम चोरी जस्ता कार्यलाई नियुनिकरण गरि पुर्णरुपले समाप्त गरि कृष्णनगर व्यापारीलाई भइ रहेको समस्या बाट छुट्ट्याउनु पर्तिबद्धता जनाएको हुन । बजार, पसल, व्यापार व्यवस्था गर्ना गराउने गर्नेछु । अहिले सम्मा कृष्णनगर उधोग वाणिज्य संघमा रोकियेको, अपुर्ण कार्य हुने हो । सम्पुर्ण व्यापारीहरुको समस्याको समाधान हुनको लागि अग्रहरीले कृष्णनगर उधोग वाणिज्य संघको सदस्य पदका लागि उम्मेदवारी दिनु भएको हुन । ...
भंसार अपडेटको मांग, स्थानिय व्यापारी

भंसार अपडेटको मांग, स्थानिय व्यापारी

आर्थिक, समाचार
बिनोद ओझा, कृष्णनगर‌ । मिति २०८१ साल पुष १० गते भन्सार विभागका महा निर्देशक हरिशरण पुडाशैनी कृष्णनगर भन्सार कार्यालय पुगि स्थानिय व्यापारीहरु संग भेटे । स्थानीय व्यापारीहरुले पुडाशैनी संग कृष्णनगर भन्सारलाई अपग्रेड गर्नुका माग गरेका छन । व्यापारीहरु तेस्रो मुलुक अयात, सुख्खा बन्दरगाह निर्माण, भन्सारमा भईरहेको व्यातिथि, प्लाईउड, सिमेन्ट निर्यातमा सहजता, गल्ला व्यापारीको समस्या लगायतका माग राखेका थिए । उद्योग वाणिज्य संघ कृष्णनगरका पुर्व अध्यक्ष विजय कुमार कानोडया, कुनाल प्रताप शाह, रितेश शर्मा, सकिर अहमद शाह, इसरार अहमद शाह लगायतले महानिर्देशक पुडाशैनीलाई भेटेर नाकालाई सुक्नबाट जोगाउन आवश्यक पहल गरिदिन आग्रह गरेका छन ।...
कपिलवस्तुकाे विजयनगरमा माछा जाेन विस्तार गर्न कृषकसँग छलफल

कपिलवस्तुकाे विजयनगरमा माछा जाेन विस्तार गर्न कृषकसँग छलफल

Uncategorized, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा माछा जाेन विस्तार गर्नका लागि बृहत छलफल गरिएको छ । गाउँपालिकाकाे सभाहल खडैचामा गाउँपालिकाले माछा पालक कृषकहरुसँग माछा जाेन विस्तारका लागि छलफल गरेकाे हाे । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले विजयनगर गाउँपालिकाभित्र माछा व्यवसायीले संगठन बनाई अगाडी बढ्नुपर्ने बताएका छन् । माछा पकेट क्षेत्रका लागि गाउँपालिका उपयुक्त क्षेत्र भएकाले माछा व्यवसाय फस्टाउन सकिने विभिन्न ताल, पाेखरी रहेकाे हुँदा माछा व्यवसायीले लगानी गर्नुपर्नेमा उनले जाेड दिए । अध्यक्ष थापाले भारतबाट आयात हुने पशुजन्य पदार्थ तस्करी पहिला भन्दा धेरै कम भएको बताउँदै पशुजन्य पदार्थलाई आयातबाट राेक्न लागि माछा व्यवसायी लगायत सम्बन्धित निकायले लाग्नुपर्ने बताए । भारतीय माछा आयातले स्वदेशी माछा व्यवसायीहरु मर्कामा परेकाे हुँदा सबैेले हातेमालो गर्दै स्थानीय उत्पादन...
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा कपिलवस्तु  लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा सम्मानित भएको छ

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा कपिलवस्तु  लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा सम्मानित भएको छ

Uncategorized, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी शनिबार बाँकेकाे नेपालगन्जमा अायाेजित राष्ट्रिय दलित पत्रकार संघ,नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट कपिलवस्तु सहित प्युठान र रुपन्देही शाखालाई प्रदेश उत्कृष्ट शाखाकाे रुपमा सम्मानित गरिएको हाे । प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशकाआन्तरिक मामिला तथा कानूनमन्त्री अदेश कुमार अग्रवाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनाेद पहाडी, लुम्बिनी प्रदेश सभा सदस्य सुशीला नेपालीले उत्कृष्ट छनाैट भएका शाखाका अध्यक्षहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको हाे ।कानूनमन्त्री अादेश अग्रवालले सम्मान पत्र प्रदान गर्दै पत्रकारिता मार्फत उत्पिडित नागरिकका अावाज उठाउन अाग्रह गर्नुभयाे । सुशासन कायम राख्न पत्रकारिता महत्त्वपूर्ण हुने बताउदै विभिन्न विकृति विसंगतिका बिरुद्ध निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । अग्रवालले नेपालकाे संविधानले जातिय भेदभाव तथा छ...
अन्तर—विद्यालय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

अन्तर—विद्यालय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

फोटो-बिशेष, ब्यानर न्युज, मुख्य समाचार, शिक्षा/रोजगार
५ पुस, म्याग्दी । श्री मुक्तिधाम माध्यमिक विद्यालयको प्राङ्गणमा आधारभूत तह (१–५) अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि तथा अन्तरनिहित प्रतिभा प्रस्फुटनको उद्धेश्यले आयोजित यस प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी जम्मा ९ वटा माध्यमिक र आधारभूत तहका विद्यालयहरु सहभागी भएका थिए । प्रतियोगितमा श्री अन्नपूर्ण आधारभूत विद्यालय, श्री नर्थ स्टार इङलिस बोर्डिङ स्कुल, श्री मुक्तिधाम माध्यमिक विद्यालय, श्री रघुगंगा माध्यमिक विद्यालय, श्री ज्ञानोदय माध्यमिक विद्यालय, श्री हिमालय आधारभूत विद्यालय, श्री मालिकादेवी आधारभूत विद्यालय, श्री सिद्धार्थ ज्ञान मन्दिर आधारभूत विद्यालय र श्री देउराली आधारभूत विद्यालय सहभागी भएका थिए । नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, गणित, स्वास्थ्य, संगीत र फोटो गरी कुल ८ विधामा आधारीत रहेको यस प्रतियोगीतमा...
लाखौ रुपैया समेत एक जना हिरासतमा

लाखौ रुपैया समेत एक जना हिरासतमा

मुख्य समाचार, विश्व
कृष्णगर टुडे मिति २०८१ पुष ०४ गतेका दिन ५०वा बटालियन सशस्त्र सीमा बल को डी संवाद बढ़नी भारत बाट नेपाल जाने क्रममा चेक पोस्ट बढ़नी मा एक जना व्यक्तिको खानतलाशी लिदा ९ लाख ९५ हजार भारतीय मुद्रा लुगामा लुकाई छिपाई राखेको फेला परेको हो । हिरासतमा रहेको व्यक्तीको राजकुमार मुराव छोरा स्वर्गीय मुन्नू मुराव उमेर ४३ वर्ष निवासी कुशवाहा वार्ड नं.4 जिला कपिलवस्तु नेपाल रहेको ५०वा वटालियन सशस्त्र सीमा बल डी कंपनी बढ़नी प्रभारी निरीक्षक रामदासको निर्देशन मा मुख्य आरक्षी गिरीश शर्मा आरक्षी विकास यादव सनी कुमारको आदेशानुसार आवश्यक सोधपुछ गरि सके पछि कस्टम बढ़नी कार्यालयमा बुझायेको जानकारी प्राप्त भएको हो । ...
विभिन्न नाका हुँदै तस्करी, घुमुवाहरु मौन

विभिन्न नाका हुँदै तस्करी, घुमुवाहरु मौन

आर्थिक, समाचार
विनोद ओझा कृष्णनगर कृष्णनगरको विभिन्न नाका जस्तै कुकुर्भुकुवा, सिर्सिहवा, ठकुरापुर, यात्रु गेट, लिंक गेट र यात्रु गेट हुँदै गरेको तस्करी भइ रहेको छ तर पनि नेपाल सशस्त्र प्रहरी कृष्णनगर, नेपाल प्रहरी कृष्णनगरको उपस्थितिमा चिनी, कपडा, मेसेनरी समान, जस्ता समानहरु भारत बाट तस्करी भई नेपालको कृष्णनगर, बहादुरगंज, चन्द्रौटाको बजार सम्मा पुग्ने गरेको छन । कृष्णगरको लिंक गेट, यात्रु गेट बाट ल्याई जुन नाकामा दुबै सुरक्षा निकाय, दुइटै चेक पोष्ट (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, कृष्णनगर) हुँदै बहादुरगंज, चन्द्रौटा बजार सम्मा पुग्ने गरेको हुन्छ तर दुवै चेक पोष्टमा कहिले पनि माल समान चेक न भइ सरासर निस्केको हुन्छ । दुवै चेक पोष्टमा कुन प्रकारको मालसमान र गाडीहरुको चेक जाँच हुने गरेको छन जस्ले तस्करी भएको चिनी, कपडा र मेसेनरी आईटमहरु चन्द्रौटाको बजार सम्मा पुग्न सफल हुन्छ ? ...
मानव बस्तीमा खुला रूपमा हिँड्ने चितुवालाई नियन्त्रणमा लिइयो

मानव बस्तीमा खुला रूपमा हिँड्ने चितुवालाई नियन्त्रणमा लिइयो

Uncategorized, मुख्य समाचार
बिनोद ओझा मानव बस्ती क्षेत्रमा खुला रूपमा हिँडिरहेको चितुवालाई एक महिनापछि नियन्त्रणमा लिइएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ६ श्रीनगर गाउँमा वन कर्मचारीहरूको सहयोगमा वस्यक भाले चितुवालाई नियन्त्रणमा लिइएको हो। चितवन राष्ट्रिय निकुन्जका २ र गौतमबुद्ध डिभिजन वन कार्यालयका ५ गरी ७ जनाको टोलीको ११ दिनको अथक प्रयासपछि चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन प्रमुख राजु क्षेत्रीले बताए। चितुवाले बस्तीमा रहेका निलगाई र त्यसका बच्चा, बाख्रा लगायतका घर पालुवा जनावार खाएको र चितुवाले गर्दा गाउँमा विगत १ महिनादेखि त्रास फैलिएको कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेशनाथ तिवारीले बताए। चितवनबाट आएको निकुन्जका २ प्राविधिकहरूले बुटहनीया र श्रीनगर गाउँमा ११ दिनअघि क्यामेरा जडान गरेर चितुवाबारे विवरण संकलन गरेको थियो। त्यसैका आधारमा खोरमा बाख्रा राखेर जालमा पारेर चितुवालाई आइता...