Saturday, September 12Nepali Online News Portal

Author: Krishnanagar Today

१५ लाखको चुरोट पक्राउ

१५ लाखको चुरोट पक्राउ

आर्थिक, मुख्य समाचार, सुचना प्रविधि
धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कृष्णनगर, कपिलवस्तु भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट कृष्णनगर सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । अस्ति साँझ कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट चुरोट बरामद गरेको हो । कृष्णनगरबाट काठमाडौँको लागि छुटेको पश्चिमाञ्चलको गाडीमा प्रायः सामान तस्करी हुने गरेको बताइन्छ ।  कपडा, चिनी, गाडिको पार्टस्लगायत तस्करीका सामान ड्राइभर र सहचालकको सहयोगमा ल्याउने गरिएको प्रहरीको दाबी छ । कृष्णनगरबाट भारतको बढनी बजार नजिकबाट ल्याइएको सामान काठमाडौं प...
सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद

सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद

मुख्य समाचार
बिनोद ओझा कृष्णानगर चैत ५ भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । अस्ति साँझ कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट चुरोट बरामद गरेको हो । कृष्णनगरबाट काठमाडौँको लागि छुटेको पश्चिमाञ्चलको गाडीमा प्रायः सामान तस्करी हुने गरेको बताइन्छ । कपडा,चिनी, गाडिको पार्टस्लगायत तस्करीका सामान ड्राइभर र सहचालकको सहयोगमा ल्याउने गरिएको प्रहरीको दाबी छ । कृष्णनगरबाट भारतको बढनी बजार नजिकबाट ल्याइएको सामान काठमाडौं पुर्याउने गरिएको छ । कृष्णनगर सशस्त्र...
लैंगिक र घरेलु हिंसा बारे सचेतना कार्यक्रम

लैंगिक र घरेलु हिंसा बारे सचेतना कार्यक्रम

जीवनशैली, सुचना प्रविधि, स्थानिय तह
शिव प्रताप ओझा विजयनगर/ फागुन २८ विजयनगर गा.पा.-७ लालपुर चोकमा लैंगिक तथा घरेलु हिंसा बारे सचेतना मुलक कार्यक्रम बसंतपुर प्रहरी चौकी इन्चार्ज राजु गिरीको नेतृत्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको बेला बसंतपुर, नरैनापुर र वरिपरि गाउँघरका महिला विधालय जाने ९ देखि १४/१५ वर्ष सम्माका छात्राहरु को पनि उपस्थिति रहेको थियो । कार्यक्रमको बेला गिरी द्वारा लैंगिक तथा घरेलु हिंसा बारे बिस्तृत जानकारी दिनुका साथ रोकथामको उपाय पनि बताउनु भयो । लैंगिक तथा घरेलु हिंसा गर्ने गराउने लाई कानुन बामिजिम जेल सजाय हुनेछ भनि जानकारी दिनु भएको हो । ...
इफ्तार कार्यक्रममा पुगेका शाह

इफ्तार कार्यक्रममा पुगेका शाह

मुख्य समाचार
राज कुमार ठाकुर चंद्रौटा इफ्तार कार्यक्रममा पुगेका शाह इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिकामा इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा नेपाली कांग्रेसका युवानेता तथा संविधानसभा सदस्य अभिषेक प्रताप शाहको विशेष सहभागिता रहेको थियो ।कार्यक्रमका क्रममा शाहले रमजान महिनाको पवित्रता र धार्मिक सहिष्णुताको महत्त्वलाई उल्लेख गर्दै मुस्लिम समुदायका लागि शुभकामना व्यक्त गर्नुभयो ।उहाँले सबै धर्म, जात र समुदायबीच भाइचाराको सम्बन्धलाई बलियो बनाउन इफ्तार कार्यक्रम जस्ता अवसरहरू महत्त्वपूर्ण रहने बताउनुभयो । साथै, मुस्लिम समुदायको विकास र समृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो ।शिवराज नगरपालिका–८ का वडाध्यक्ष रिजवान अहमद खाँले विशनपुरमा कार्यक्रमको आयोजना गर्नुभएको हो ।कार्यक्रममा सहभागी भएका संविधानसभा सदस्य शा...
कपिलवस्तुको शिवराजमा शतचण्डी महायज्ञ तथा श्रीराम कथा आयोजना हुँदै

कपिलवस्तुको शिवराजमा शतचण्डी महायज्ञ तथा श्रीराम कथा आयोजना हुँदै

मुख्य समाचार
राज कुमार ठाकुर चंद्रौटा कपिलवस्तुको शिवराजमा शतचण्डी महायज्ञ तथा श्रीराम कथा आयोजना हुँदै विश्वकल्याणार्थ श्री शतचण्डी महायज्ञ तथा संगीतमय श्रीराम कथा शिवराज नगरपालिकामा आयोजना हुने भएको छ । शिवराज नगरपालिका–७, कपिलवस्तुमा यही चैत ८ गते ९मार्च २१, २०२५ शुक्रबारका दिन कलश यात्रा तथा कथा प्रवचन प्रारम्भ हुने आयोजकले जनाएका छन् ।आयोजनाको प्रमुख उद्देश्य धार्मिक तथा आध्यात्मिक चेतनाको विस्तार गर्नु रहेको छ । कथा प्रवचन कार्यक्रम प्रत्येक दिन साँझ ७ बजेबाट सुरु हुने वडा अध्यक्ष अनुप कुमार चौधरीले बताउनु भयो ।महायज्ञको अन्तिम दिन चैत १६ गते ९मार्च २९, २०२५ शनिबारका दिन हवन तथा प्रसाद वितरण गरिनेछ शिवराज ७ का वडा अध्यक्ष अनुप कुमार चौधरीले बताउनु भयो ।कथावाचक कृष्ण शास्त्री महाराज रहनुहुनेछ भने यज्ञाचार्यको जिम्मेवारी आचार्य पन्डित शिवम पाण्डेयले सम्हाल्नुहुने छ। प्रमुख आयोजकका रूपमा वडा अध्...
विवाहको अवसरमा भेटघाट

विवाहको अवसरमा भेटघाट

जीवनशैली, मनोरञ्जन, राजनीति
सुधांशु गिरी फागुन २५ स्याङ्जा जिल्ला अर्जुन चौधरी न पा लामडाँडा मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति आदरणीय धनराज गुरुङ का सुपुत्र विभास गुरुङ को शुभ विवाहको अवसरमा वर वधु लाई आशीर्वाद प्रदान गर्दै कपिलवस्तु ३ नेपाली कांग्रेसका साथीहरु। कपिलवस्तु ३ नेपाली कांग्रेसका अकिल मिया- महाधिवेशन प्रतिनिधि, मुक्तेश्वर मिश्रा- प्रदेश सभा क्षेत्रीय सभापती ३ ख, विनय कुमार गिरी- नगर सभापती कृष्णनगर नगरपालिका कपिलवस्तु, नेपाली कांग्रेसका कार्यकर्ता सरफाराज अहमद र सुरज गुप्ता लगायत उपस्थिती जनायेको थिये । ...
अन्तराष्ट्रिय महिला दिवस, शुभकामना आदानप्रदान

अन्तराष्ट्रिय महिला दिवस, शुभकामना आदानप्रदान

जीवनशैली, बिचार/ब्लग, विश्व
धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कृष्णमगर लिंक गेट कपिलवस्तुको कृष्णनगर , फल्गुण २४ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा छिमेकी देश भारतका सुरक्षा कर्मी र विभिन्न संघसंस्थाहरुले भेटघाट तथा शुभकामना आदानप्रदान गरेका छन। जिल्लाकाे कपिलवस्तु कृष्णनगरमा अन्तराष्ट्रिय महिला अन्तर्राष्ट्रिय नारा दिवसको अवसरमा छिमेकी देश भारतका सुरक्षा कर्मी, एसएसबीका साथै विभिन्न संघसंस्थाहरुले भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन। कृष्णनगर नगरपालिका कार्यालयको आयोजनामा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी,(APF)भारतिय सिमा सुरक्षा बल (SSB) बढनीका सुरक्षाकर्मी, बिभिन्न संघसंस्थाहरु शान्ति पुनर्स्थापना गृह, आफन्त नेपाल, आशिष सामाजिक सेवा लगायतको सहकार्यमा लिंकगेटमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अन्तराष्ट्रिय नारा “ TO ALL WOMAN AND GIRLS : RIGHT, EQUALITY AND EMPOWERME...
`फेरि भेटाैँला’ भन्दै ९ द्वारा १० को बिदाई

`फेरि भेटाैँला’ भन्दै ९ द्वारा १० को बिदाई

शिक्षा/रोजगार
धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कपिलवस्तुकाे विजयनगर गाउँपालिकाको श्री त्रिनेत्र माध्यमिक विद्यालय मधुनगर विजयनगर गाउँपालिका वडा नम्बर ७ मधुनगर अध्ययनरत कक्षा १० का विद्यार्थीलाई ‘कक्षा ९ द्वारा फेरि भेटौँ’ कार्यक्रम मार्फत बिदाई गरिएको छ । आगामी एसईई परीक्षा दिन गइरहेका विद्यार्थीहरूलाई विद्यालय प्रशासन, शिक्षक, विद्यार्थीहरु तथा अभिभावकहरूले शुभकामना दिएका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय कुमार कुर्मीले विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै जानकारी दिनु भयो । विद्यालयका प्रधानाध्यापक बालाजी कुर्मीले र विजयनगर ७ को वॉर्ड अध्यक्ष दिनेश कुमार चौधरीले पनि परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भएको बताउँदै धैर्य र लगनशीलताका साथ परीक्षा दिन आग्रह गरे । बिदाई कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा बिताएका सम्झनाहरू बाँड्दै आफूहरूलाई विद्यालय परिवारको सदैव सम्झना रह...
जीप दुर्घटनामा एकको मृत्युु

जीप दुर्घटनामा एकको मृत्युु

समाचार, स्वास्थ्य/उपचार
राज कुमार ठाकुर अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना एक जनाको मृत्यु अर्घाखाँचीको मालारानी गाउँपालिकामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउपालिका(२ कुभिन्डेमा बुटबल बाट मालारानी आउदै गरेको लु१ ज ४२२६ नम्वरको जिप दुर्घटना भएको हो ।दुर्घटनामा जिप चालक अर्घाखाचीको मालारानी २ का अन्दाजी ५१ बर्षिय कृष्णलाल मरासिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताएका छन् । घटना कसरी भयो भन्ने बारे अनुसन्धान भैरहेको डिएसपी मल्लले बताए ।...
शिवराजमा पाँच सयलाई झुल वितरण

शिवराजमा पाँच सयलाई झुल वितरण

आर्थिक, जीवनशैली, स्थानिय तह, स्वास्थ्य/उपचार
राज कुमार ठाकुर चन्द्रौटा, शिवराज कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ का स्थानीयवासीलाई लमखुट्टेको टोकाइबाट बचाउन झुल वितरण गरिएको छ ।वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा ५०५ जनालाई झुल वितरण गरिएको वडा अध्यक्ष माहेताब आलम खाले जानकारी दिनुभयो ।वडा अध्यक्ष खाका अनुसार वृद्ध, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिला तथा गर्भवती महिलालाई प्राथमिकता दिई झुल वितरण गरिएको हो ।अध्यक्ष खाले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । “डेंगु, मलेरिया तथा लमखुट्टेबाट सर्ने अन्य रोगहरूबाट बच्न झुल उपयोगी भएकाले झुल वितरण गरेको बताउनु भयो ।वडा सचिव राम प्रसाद चौधरीका अनुसार झुल वितरणले स्थानीयको स्वास्थ्य सुधारमा सहयोग गर्ने विश्वास गरिएको छ ।गर्मी मौसममा लमखुट्टेको टोकाइबाट धेरै समस्या हुने भएकाले यो कार्यक्रम महत्वपूर्ण रहेको वडा सचिव राम...