प्रदीप चौबे
कृष्णनगर/ चैत ७
कृष्णनगर नगरपालिका बजार, सीमानाका देखि बहादुरगंज, चन्द्रौटा, लक्ष्मीनगर, सिर्सिहवा, हृदयनगर, ठकुरापुर लगायतका विभिन्न स्थान सवारी(यात्रु) लाई पुर्याउने गरेको छन बैट्री रिक्स ।
मिति २०८१/१२/०७ गते दिन कृष्णनगरको बसपार्क जाँदै गरेको बैट्री रिक्सा कृ.न.पा-२ निवासी वर्ष-१८को चालक गोलु सिंह बस पार्क जाँदै गरेको रा १ ह ७५४० नम्बर रहेको बैट्री रिक्सा वाला द्वारा ऐ.ऐ. -१ सेमरा निवासी वर्ष-३५ को निश्चल सिंह आफ्नो छोरी वर्ष-४ कि अभिका सिंह लाई स्कुल छोडना जाने क्रममा १ ह ७५४० नम्बर रहेको बैट्री रिक्सा चालक गोलु सिंहले एक्कासी घुमाई दियेको कारण दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि निश्चल लाई चोट लाग्नु साथ छोरी अभिकाको अनिधारमा गहिरो चोट लागेको हो । नजिककै संजिवनी क्लिनिकमा उपचार गरियेको हो । क्लिनिकमा उपचारको क्रम्मा गोलु सिंहले निश्चल माथि आक्रमण गर्ने प्रयास पनि गरेको प्रत्यक्ष देखियो ।
मन परि भाडा, तीव्र गतिमा कुदाउने, मोडमा एक्कासी घुमाई दिने, बिना अनुमतिपत्र चलाउने, वाहनको कागजात न बोक्ने, सीट भन्दा बढी मान्छे बोकी हिन्ने गरेको छन । ठाउँ-ठाउँमा ट्राफिक भए पनि यो बैट्री रिक्सा हिनेको छन ।
