Thursday, October 29Nepali Online News Portal

Author: Krishnanagar Today

पद र पैसाको दम, टुटेन घरको हिस्सा

पद र पैसाको दम, टुटेन घरको हिस्सा

अचम्मका कुरा, जीवनशैली, बिचित्र संसार, राजनीति, समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर-२, कपिलवस्तु मंगल प्रसाद गुप्ता (प्रतिनिधिसभा सदस्य, संघिय सांसद) कृष्णनगर मगरपालिका-२, कपिलवस्तु क्षेत्र नं.३ लुम्बिनी प्रदेश नेपाल बाट ल्याइएको योजना वापत मुख्यल बाजार क्षेत्र शहरी विकास मन्त्रालय बाट आयेको १७० मिटर लम्बाई ११ मिटर चौडाइ दुबै तिर नाला भएको निर्माण कार्यमा अनिमिता भइ रहेको छ । प्राप्त जानकारी अनुसार कृष्णनगर न.पा-२ को वडाध्यक्ष के.के.गुप्ताको घर भर्‍याङमा रागेको रातो चिन्ह ठेकेदार मोहन केसी र इन्जिनियर निरज केशरीले किन र कुन आधारमा अध्यक्ष गुप्ताको भित्तामा लगेको रातो चिन्ह लाई किन छोडेको छन । उक्त स्थानमा अरुको रहेको घरमा लागेको रातो चिन्ह भन्दा बढी घर, भित्ता भतकाइ सकेको छन र भतकाउदै छन । ...
सात दलीय मोर्चा घोषणा हुँदै

सात दलीय मोर्चा घोषणा हुँदै

राजनीति
बिनोद ओझा कृष्णानगर काठमाडौँ चैत २० गते । मधेस केन्द्रित दलहरूले बिहीबार संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । भोलि घोषणा हुने मोर्चामा सात दल रहने बताइएको छ । मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा रहने छ । यसअघि आठ दलको मधेसी मोर्चाको तयारी भइरहेको थियो तर यो मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नरहने बताइएको छ । सात दलको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी रहने छ । मोर्चाको आलोपालो नेतृत्व गर्ने बताइएको छ । अहिले पह...
नायक जस्तो पहिचान, बच्चा चौधरी

नायक जस्तो पहिचान, बच्चा चौधरी

जीवनशैली, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि
लालु चौधरी शिवराज नगर्पालिका नायकको जस्तो पहिचान बनाउँदै दमकलका चालक राजेन्द्र चौधरी “बच्चा दाई” शिवराज नगरपालिकामा विगत ८ बर्ष देखी कार्यरत बरूणयन्त्रका चालक ४० वर्षीय राजेन्द्र कुर्मी पटेल । उहाँको कार्य शैली कुनै नायक भन्दा कम छैन्। सरल, सालिन र नम्र स्वभावका पटेल स्थानीय स्तरमा “बच्चा प्रधान” को रूपमा प्रख्कयात छन्। उहाँ भन्नुहुन्छ “कति बेला कठिन र कठोर कार्यको सुरुवात थाहा नै हुँदैन।आफ्नो कार्य प्रति इमान्दारी पूर्वक २४ शै घण्टा तयारी अवस्थामा रहेर काम गर्नुपर्छ। उहाँको फोनको घण्टी बज्छ र हतारिदै साइरन बजाउँदै घटनस्थलमा पुगी कार्य सम्पन्न गरी फर्किनु वहाँको दिनचर्या भइसकेको छ । कुनै कुनै बेला त भोक भोकै भएर पनि घटनस्थालमा पुग्नु पर्ने अवस्था आएको हुन्छ । अहिले हावा हुरी र आगजनी बढी हुने समय भएकोले निरन्तर तयारी अवस्थामा नै बस्नु हुन्छ । आगो लागेको सूचना पाउने बित्तिकै शिवराज नग...
पशु क्वारेन्टाइन को सचेतना कार्यक्रम

पशु क्वारेन्टाइन को सचेतना कार्यक्रम

मुख्य समाचार
बिनोद ओझा कृष्णनगर चैत १९ कपिलवस्तुको कृष्णनगर मा पशु करेन्टाइनले राखेको सचेतना कार्यक्रम मा उपस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर को प्रमुख सुरज खत्री इलाका प्रहरी कार्यालय गणेशपुर को प्रमुख हर्ष बहादुर चन्द। इलाका प्रहरी कार्यालय बहादुरगंज सशस्त्र प्रहरी कृष्णनगर सशस्त्र प्रहरी भिल्मी सशस्त्र प्रहरी देवीपुर सशस्त्र प्रहरी हर्दौना कृष्णनगर नगरपालिकाको कृषि शाखाको प्रमुख उपस्थित थिए सिमा क्षेत्रमा हुने पशु पशुवन्य पदार्थ तथा पशु उत्पादन अवैध चोरी पैठारी नियन्त्रणको लागि निकाय गत तथा संयुक्त रूपमा महिनाको एकपटक नियमित नाका क्षेत्रमा उपस्थित फार्मअनुगमन गर्ने सीमा क्षेत्र स्थित विभिन्न सरोकारवाला प्रहरी सशस्त्र प्रहरी पत्रकार तथा क्वारेन्टाइन बीच अवैध चोरी पैठारी नियन्त्रणका लागि सूचना आदानप्रदान गर्ने पशु क्वारेन्टाइन शाखा प्रमुख दया राम चौधरी ज्यूले जानकारी दिनुभयो...
पत्रकारको हत्या विरुद्ध कपिलवस्तुका पत्रकार आन्दोलित

पत्रकारको हत्या विरुद्ध कपिलवस्तुका पत्रकार आन्दोलित

मुख्य समाचार
बिनोद ओझा कृष्णानगर १५ चैत्र ,कपिलवस्तु । पूर्वराजावादीको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा कपिलवस्तुका पत्रकार आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा शनिबार चन्द्रौटामा कालोपट्टी बाँधेर विरोध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरूले कार्यस्थलमै पत्रकारलाई जिउँदै जलाउने जघन्य घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । विरोध र्‍यालीका क्रममा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेर सडक प्रदर्शन गरेका थिए । चन्द्रौटा चोकमा आयोजित विरोध सभामा पत्रकार महासंघका उपाध्यक्ष खग प्रसाद चापागाईंले नेपाली पत्रकारिता क्षेत्रमा कालो दिन आएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे । बिनोद ओझा कृष्णानगर पत्रकार राजु खरालले आन्दोलनमा पत्रकारहरूको भूमिका म...
ऐतिहासिक विरोध, ऊर्जामन्त्रीको पुत्ला जलाइयो

ऐतिहासिक विरोध, ऊर्जामन्त्रीको पुत्ला जलाइयो

राजनीति, समाचार
धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कृष्णनगर, कपिलवस्तु कृष्णनगरमा समाजवादी मोर्चाको ऐतिहासिक विरोध, प्रधानमन्त्री र ऊर्जामन्त्रीको पुत्ला जलाइयो कृष्णनगर, नेपाल: कृष्णनगर नगरपालिका वडा नं. ३ मा समाजवादी मोर्चाको नेतृत्वमा एक शानदार र ऐतिहासिक विरोध प्रदर्शन आयोजना गरियो, जसमा सयौँ मानिसहरूले एकताबद्ध भएर सरकारको विरोधमा जोशिला नारा लगाए। यो विरोध विशेष गरी नेपाल विद्युत प्राधिकरण (NEA) का कार्यकारी निर्देशक कुलमान घिसिङ को अवैध बर्खास्तगीको विरोधमा थियो। प्रदर्शनकारीहरूले यस निर्णयलाई नेपालको प्रगति र विकासको विरुद्धको साजिश भन्दै प्रधानमन्त्री र ऊर्जामन्त्रीको पुत्ला जलाए, जसले उनीहरूको असन्तुष्टि र गहिरो असहमतिको स्पष्ट संकेत दियो। मौलाना मशहूद खाँ नेपाली, माओवादी केन्द्र लुम्बिनी प्रदेशका वरिष्ठ नेता, ले यस अवसरमा जोश र संकल्पले भरिएको भाषणमा भने: "यो आन्दोलन केवल कुलमान घिसिङको सम...
DDA को छड्के अनुगमन, शिवशक्ति बाट अवैध औषधि

DDA को छड्के अनुगमन, शिवशक्ति बाट अवैध औषधि

जीवनशैली, मुख्य समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी (चौधरी) बहादुरगंज/ चैत १२ बहादुरगंजमा औषधि पसलमा DDA को छड्के अनुगमन, शिवशक्ति हेल्थ केयर सेन्टरबाट अवैध औषधि बरामद । कपिलवस्तु — बहादुरगंजमा औषधि पसलहरूमाथि औषधि व्यवस्था विभाग (DDA) को छड्के अनुगमन गरिएको छ। अनुगमनका क्रममा कृष्णनगर नगरपालिका क्षेत्रको शिवशक्ति हेल्थ केयर सेन्टरबाट अवैध औषधि बरामद गरिएको छ। प्राप्त जानकारी अनुसार, सो हेल्थ केयर सेन्टर शिवराज अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बिनोद बढईको निजी स्वामित्वमा रहेको छ। अनुगमन टोलीले अस्पतालभित्र प्रतिबन्धित तथा बिना अनुमतिका औषधिहरू फेला पारेको छ। औषधि व्यवस्था विभागका अनुसार, सो हेल्थ केयर सेन्टरमा राखिएका कतिपय औषधिहरू सरकारी मापदण्ड विपरीत रहेका छन्। अनुमति विना प्रयोग गरिएका औषधिहरूको स्रोत र विवरणबारे थप अनुसन्धान भइरहेको अनुगमन टोलीले जनाएको छ। यस घटनाले सरकारी अ...
मादक पदार्थ विरुद्ध मौलानाको प्रेरणादायक सम्बोधन

मादक पदार्थ विरुद्ध मौलानाको प्रेरणादायक सम्बोधन

जीवनशैली, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
सुधांशु गिरी क्रुष्णनगर कृष्णानगरमा मादक पदार्थ विरुद्धकाे क्रान्तिकाे सुरुवात: मौलाना मशहूद खां नेपालीको प्रेरणादायक सम्बोधन :- कृष्णानगर स्वास्थ्य चौकीमा मादक पदार्थ, चुरोट र सुर्तीजन्य पदार्थका हानिकारक प्रभावहरूबारे जनचेतना जगाउने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको थियो। यो केवल औपचारिक बैठक मात्र थिएन, बरु स्वस्थ र नशामुक्त समाजको निर्माणतर्फ उठाइएको एक महत्वपूर्ण कदम थियो। कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रका विज्ञहरू, समाजसेवीहर तथा स्थानीय नेताहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता र प्रमुख सहभागिता कार्यक्रमको अध्यक्षता कृष्णानगर नगरपालिका वडा नं. ३ का अध्यक्ष सगीर अहमद खांले गर्नुभएको थियो। साथै स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वास्थ्य अधिकृत अमित कुमार चौधरी र मधु चौधरी विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। मौलाना मशहूद खां नेपाल...
सडक निर्माण कार्य, किन टुटेन घर ?

सडक निर्माण कार्य, किन टुटेन घर ?

समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
कृष्णनगर नगरपालिका-२ कृष्णनगर मुख्यालय बजार श्रेत्र शहरी विकास मन्त्रालय बात मंगल प्रसाद गुप्ता (प्रतिनिधीसभा सदस्य, सँघिये सांसद) द्वारा योजना अन्तरगत बालमिकुन्द गुप्ता घर देखि नइमिया मस्जिद सम्मा १७० मिटर लम्बाई ११ मिटर चौडाइ दुबै तिर नाला भएको कालो पात्रो सडक निर्माण भइ रहेको छ । ठेकेदारले कस्को भनाईमा सडक नाला निर्माण कार्यमा अनियमितता गर्दै गरेको छन । पहिलो कुरा नाला सोझो छैन किन ? एक बराबर चडाई नाप छैन किन ? कसैको घर रातो चिन्ह भएको भन्दा बढी भतकाउने अनि कसैको घर रातो चिन्ह भएको छुदै न छुने । एक तिर नाला उचाईमा छ भने अर्को तिर नाला होचो छ किन ? १७० मिटर नाला बनाउने क्रम्मा बराबर छैन । ...
गाऊं मा पुग्दै एमाले, सक्रियता बढ्दै

गाऊं मा पुग्दै एमाले, सक्रियता बढ्दै

राजनीति, समाचार
धर्मेन्द्र कुमार कुर्मी विजयनगर, ८ चैत्र । नेकपा एमालेले कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जाेलाहीमा सपना थारुकाे नेतृत्वमा ११ सदस्य टोली कमिटी गठन गरेकाे छ । यसैगरी वडा ६ गुडपानीमा शिव प्रसाद चाईकाे नेतृत्वमा १३ सदस्य टाेली कमिटी गठन गरिएको र खजजहनी डिहवामा राम अजाेर यादवकाे नेतृत्वमा ११ सदस्य टाेली कमिटी गठन गरिएको जनाइएको छ । नेकपा एमाले देशैभर जरा केन्द्रित अभियानलाई प्रभावकारी बनाउँदै अगाडी बढिरहेको क्रममा वडा कमिटीले वडा केन्द्रित अभियानलाई सक्रियता बढाएको छ । कार्यक्रममा नेकपा एमाले लुम्बिनी कमिटी सदस्य गाेपाल बहादुर थापा, जिल्ला सदस्य लाेकेश थापा, गाउँ कमिटी सदस्य प्रेम बहादुर कलवार, तिलक कँडेल, ६ का वडा कमिटी अध्यक्ष तेज प्रसाद पाैडेल, अनेम संघ गाउँ कमिटी अध्यक्ष अमृता खड्का, ४ का वडा कमिटी अध्यक्ष टंक बहादुर सुनार लगायतकाे उपस्थिति थियोे ।...