
बिनोद ओझा कृष्णनगर
चैत १९
कपिलवस्तुको कृष्णनगर मा पशु करेन्टाइनले राखेको सचेतना कार्यक्रम मा उपस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर को प्रमुख सुरज खत्री इलाका प्रहरी कार्यालय गणेशपुर को प्रमुख हर्ष बहादुर चन्द। इलाका प्रहरी कार्यालय बहादुरगंज सशस्त्र प्रहरी कृष्णनगर सशस्त्र प्रहरी भिल्मी सशस्त्र प्रहरी देवीपुर सशस्त्र प्रहरी हर्दौना कृष्णनगर नगरपालिकाको कृषि शाखाको प्रमुख उपस्थित थिए
सिमा क्षेत्रमा हुने पशु पशुवन्य पदार्थ तथा पशु उत्पादन अवैध चोरी पैठारी नियन्त्रणको लागि निकाय गत तथा संयुक्त रूपमा महिनाको एकपटक नियमित नाका क्षेत्रमा उपस्थित फार्मअनुगमन गर्ने
सीमा क्षेत्र स्थित विभिन्न सरोकारवाला प्रहरी सशस्त्र प्रहरी पत्रकार तथा क्वारेन्टाइन बीच अवैध चोरी पैठारी नियन्त्रणका लागि सूचना आदानप्रदान गर्ने पशु क्वारेन्टाइन शाखा प्रमुख दया राम चौधरी ज्यूले जानकारी दिनुभयो
