Wednesday, October 28Nepali Online News Portal

राजनीति

विवाहको अवसरमा भेटघाट

विवाहको अवसरमा भेटघाट

जीवनशैली, मनोरञ्जन, राजनीति
सुधांशु गिरी फागुन २५ स्याङ्जा जिल्ला अर्जुन चौधरी न पा लामडाँडा मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति आदरणीय धनराज गुरुङ का सुपुत्र विभास गुरुङ को शुभ विवाहको अवसरमा वर वधु लाई आशीर्वाद प्रदान गर्दै कपिलवस्तु ३ नेपाली कांग्रेसका साथीहरु। कपिलवस्तु ३ नेपाली कांग्रेसका अकिल मिया- महाधिवेशन प्रतिनिधि, मुक्तेश्वर मिश्रा- प्रदेश सभा क्षेत्रीय सभापती ३ ख, विनय कुमार गिरी- नगर सभापती कृष्णनगर नगरपालिका कपिलवस्तु, नेपाली कांग्रेसका कार्यकर्ता सरफाराज अहमद र सुरज गुप्ता लगायत उपस्थिती जनायेको थिये । ...
राष्ट्रभक्तिको अवाजले कृष्णनगर गुन्जियाे

राष्ट्रभक्तिको अवाजले कृष्णनगर गुन्जियाे

बिचार/ब्लग, राजनीति, समाचार
सुधांशु गिरी कृष्णनगर/ फागुन २१   नेपालको अस्मिता , सार्वभौमिकता तथा नागरिकका अधिकारका लागि माओवादी केन्द्रको ऐतिहासिक सभा—राष्ट्रभक्तिको अवाजले कृष्णनगर गुन्जियाे । कृष्णनगर (नेपाल):  नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अस्मिताप्रति अडिग प्रतिबद्धताको घोषणा गर्दै ने.क.पा ( माओवादी केन्द्र )ले वार्ड नं. ८ र ९ मा ऐतिहासिक सभा आयोजना गरेको छ। यस अभूतपूर्व कार्यक्रममा हजारौँ नागरिक, क्षेत्रीय नेता तथा कार्यकर्ता सहभागी भएका थिए। सभाको मुख्य अतिथि ने.क.पा (माओवादी केन्द्र) लुम्बिनीका प्रदेश सदस्य मौलाना मशहूद खान नेपालीले जब आफ्नो दिल छुने शब्दमा देशको वर्तमान स्थितिको पीडा व्यक्त गरे तब सम्पूर्ण सभा भावनाले भरिएको थियो। उनले आफ्नो जोशिलो र प्रभावशाली सम्बाेधनमा भने, - "के हामी हाम्रो आउने पुस्तालाई त्यस्तो नेपाल दिन चाहन्छौं, जहाँ हरेक दिन २२१५ नेपाली नागरिक रोजग...
प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको समापन

प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको समापन

फोटो-बिशेष, राजनीति, समाचार, सुचना प्रविधि
प्रदीप चौबे भैरहवा/ फागुन २० मिति २०८१ साल फागुन २० गते दुई दिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको समापन भएको छ । नेपाली काग्रेंस प्रतिनिधिसभा क्षेत्रीय सभापती तथा क्षेत्रीय प्रशिक्षण शाखा अन्तर्गत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमकोसमापन भएको हो । कार्यक्रमको आयोजक - केन्द्रिय नीती, अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको थियो । दुई दिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा शेर बहादुर देउवा, आरजु राना देउवा, गंगन थापा, बाल कृष्ण खाड, मन्जु खाड, डा. शंशाक कोइराला, रुपा बि.क. (मन्त्री), निमा गिरी (प्रदेश संसाद), विरेन्द्र कानोडिया, भ्रमहानन्द उपाध्याय, विनय कुमार गिरी, मुक्तेश्वर मिश्रा, राजेश कुमार उपाध्याय लगायतका नेताहरुको उपस्थिती रहेको थियो । दुई दिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम मिति २०८१ साल फागुन १९ गते शुरु भइ मिति २०८१ फागुन २० गते भैरहवा रुपन्देहीको पटवा ...
अमेरिकन राष्ट्रपति द्वारा नेपालमाथि टिप्पणी

अमेरिकन राष्ट्रपति द्वारा नेपालमाथि टिप्पणी

राजनीति, विश्व, समाचार
सुधांशु गिरी कृष्णनगर "अमेरिकी राष्ट्रपति द्वारा नेपाल माथि आपत्तिजनक टिप्पणी: देशको संप्रभुता र सम्मानमाथि गम्भीर आक्रमण " माैलाना मशहुद खां नेपाली नेपाली राष्ट्रको संकल्प: सम्मानको रक्षा गर्न एकता को ऐतिहासिक सन्देश नेपालको संप्रभुता र सुरक्षा सुनिश्चित गर्नका लागि कृष्णनगरका वर्ड नम्बर ६ र ७ मा माओवादी केन्द्र पार्टीको आयोजनामा भव्य रुपमा बैठक सम्पन्न भयो। यस बैठकमा क्षेत्रीय नेताहरू, कार्यकर्ताहरु र नागरिकहरूको उत्साह र जोश उच्चतम बिन्दुमा थियो। यस कार्यक्रमले नेपालको स्वतन्त्रता, सम्मान र संप्रभुता बचाउनको लागि दृढ प्रतिबद्धता जनायो । जहाँ देशको एकता र जनकल्याणका विषयमा गम्भीर छलफल भयो। जहाँ नयाँ कार्य योजना र समितिहरूको निर्माण गरि भविष्यको दिशा तय गरियो । बैठकको क्रममा, वार्ड नम्बर ६ मा अब्दुलरकीब खानको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको थियो, जसमा उपाध्यक...
गरिबीलाई अन्धकारबाट विकासको उज्यालो सम्मा

गरिबीलाई अन्धकारबाट विकासको उज्यालो सम्मा

राजनीति, समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर/ फागुन ९ गरिबीलाई अन्धकारबाट विकासको उज्यालो सम्मा नाराको साथ कृष्णनगरमा माओवादी केन्द्रको ऐतिहासिक बैठक सम्पन्न । "५९ लाख गरीब तथा बिपन्न बर्गका ब्यक्तिहरुकाे चिच्च्याहटले हामीहरुलाई झक्झक्याई रहेकाे छ । तसर्थ अब चुप बस्नु सम्भव छैन ।" – मौलाना मशहूद खां नेपाली आज कृष्णनगर वडा नम्बर ५ मा माओवादी केन्द्र पार्टीको एक भव्य र ऐतिहासिक बैठक आयोजना गरिएको थियो । जसले राजनीतिक सचेतना र जनचेतनाकाे नयाँ बाटो खोलिदिएको छ । जनताको जोश र उत्साहले यसलाई प्रमाणित गर्यो कि अब परिवर्तनको समय आएको छ र उपेक्षित वर्गको अधिकारको पुनःस्थापना गर्नका लागि हरेक सम्भावित संघर्ष गरिनेछ । गणेश प्रसाद बन्जाडेकाे सन्चालनमा भएकाे कार्यक्रमकाे अध्यक्षता वसीम अकरमले तथा स्वागत भाषण कमाल खानले गरेका थिए । उनले पार्टीकाे सिद्धान्त, जनसेवामा समर्पित तथा समस्याहरूको समाधान गर्नका लागि अडि...
जरा केन्द्रित अभियान – घर घरमा पुग्ने

जरा केन्द्रित अभियान – घर घरमा पुग्ने

राजनीति, समाचार
लालु चौधरी कपिलवस्तु नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तु जिल्लामा जरा केन्द्रित अभियान मार्फत हरेक घर घरमा पुग्ने तयारीमा जुटेको छ । पार्टि जिल्ला कमिटिको द्रोस्रो बैठकले पार्टिलाई हरेक मतदाताको घरघरमा जोड्ने गरि ३ महिना सम्म अभियान संचालन गर्ने निर्णय गरेको छ । बैठकमा सम्वोदन गर्दै प्रमुख अतिथि पार्टि केन्द्रीय सदस्य तथा भुमि व्यवस्था तथा सहकारी मन्त्रि बलराम अधिकारीले पार्टिलाई माथी पुर्याउन कामका जिम्मेवारीलाई लिनुपर्ने बताए । कपिलवस्तुलाई केन्द्रले हेर्ने नजर पहिलेको तुलनामा धेरै फरक भएको बताए । जिल्लाले केन्द्रमा आफ्नो विश्वास राख्न सक्ने भएकाले त्यसलाई कायम राख्न जरुरी रहेको बताए । फरक प्रंगमा बोल्दै अधिकारिले जनता सङ बोलेको कुरा पूरा गर्ने बेला बिरोध गर्न नमिल्ने बताए । चुनावका समयमा जनतालाई भुमी सम्बन्धि समस्या समाधान गर्छु भन्दै भोट लिने अहिले विधेकको विरोध गर्न नमिल्ने ब...
भव्यरुपले ने.क.पा. वडा कमेटी गठन

भव्यरुपले ने.क.पा. वडा कमेटी गठन

राजनीति, समाचार, सुचना प्रविधि, स्थानिय तह
सुधांशु गिरी फागुल ३/ कृष्णनगर (ने.क.पा) माओवादी केन्द्र कृष्णनगरकाे आयोजनामा वडा नं १ र २ मा ऐतिहासिक रुपमा वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ । जसमा वार्ड नम्बर १ र वार्ड नम्बर २ का जनताले उत्साहपूर्वक भाग लिएका छन् । यस शानदार कार्यक्रमको उद्देश्य पार्टीको संगठन पुनः निर्माण र जनताको समस्याहरूको समाधानतर्फ एउटा महत्वपूर्ण कदम थियो। कार्यक्रमका प्रमुखअतिथि शान्ति देवि हरिजनले भनिन् "माओवादी केन्द्र पार्टी जनताको समस्याहरूको समाधान र विकासको लागि काम गर्दैछ।" विशिष्ट अतिथि राजेन्द्र आचार्यले यस कुरामा जोड दिए कि पार्टीको उद्देश्य सत्ता प्राप्ति मात्र नभई जनताको अधिकारको रक्षा गर्नु र उनीहरूको जिवनस्तर उकास्नु पनि हो। मौलाना मशहूद खां नेपालीको जाेसिलाे सम्बाेधन : मौलाना मशहूद खां नेपालीले आफ्ना जोशपूर्ण शब्दहरूमा भने, "माओवादी केन्द्र पार्टी सधैं उत्पीडित, कमजोर वर्ग र अल्प...
अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

राजनीति, समाचार
प्रदीप चौबे विजयनगर-१, बलुईया मिति २०८१ साल माघको १० गते नेपाली काग्रेँस का पुर्व विधायक- विरेन्द्र कुमार कनोडिया, नगर सभापती- विनय कुमार गिरी, ब्रम्हानन्द उपाध्याय, अकिल मिया, पुर्व सांसद- अभिषेक प्रताप शाह, मुक्तेस्वर मिश्रा, रफिक प्रधान, शेखर वर्मा,अखिलेश कुमार ठाकुर, चन्द्रीका यादव, सुरत यादव लगायतका नेपाली काग्रेंस पार्टीको पदाधिकारी र सदस्यहरु विजयनगर-१, बलुईयाको पुरैना ताल नजिक अगुवा कार्यकर्ता भेला तथा बन भोज कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा समासेवी गुरु शरण सिंह(बन्टी सदार), संचारकर्मीहरुको पनि उपस्थिति रह्र्यो । कार्यक्रमको उद्धेश्य नेपाली काग्रेंसका सम्पुर्ण पदाधिकारी, सदस्य र कार्यकर्ताहरू एकाअर्का संग मिलीजुली काम गर्नु पर्ने हो ।...
मंत्री र नगर सभापतिको भेटघाट

मंत्री र नगर सभापतिको भेटघाट

मुख्य समाचार, राजनीति
सुधांशु गिरी कृष्णनगर/ भदौ २० मिति २०८१/०५/२० गते दिन विहिवार विहान १० बजे वन तथा वातावरण राज्य मन्त्री रुपा बिका बिनय कुमार गिरी (नगर सभापति, नगर कार्य समिति) कृष्णनगर कपिलवस्तु संग चिया तथा अनौपचारिक भेटघाटका लागि बिनय कुमार गिरी (नगर सभापति)को निवास स्थान भेटेको हुन । उक्त भेटघाटको बेला ब्रहानन्द उपाध्याय, घनश्याम अग्रहारी (वडा अध्यक्ष-४), अखिलेश कुमार ठाकुर (वडा सदस्य-४), शिवम गिरी (समाजसेवी), चन्द्रीका प्रसाद यादव, राम सुरत यादव लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो । ...
एमाले शिवाराजको नगर अधिवेशन को को भए निर्वाचित

एमाले शिवाराजको नगर अधिवेशन को को भए निर्वाचित

राजनीति
राजकुमार ठाकुर कपिलवस्तु – नेकपा एमाले शिवराज नगरपालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट महादेव पोख्रेल अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । त्यस्तै उपाध्यक्षमा टेकलाल सापकोटा ,सचीवमा रोसन एमसी ,उपसचिवमा गोपाल प्रसाद बन्जाडे ,महिला उप सचीवमा शान्ता बिक निर्वाचित हुनु भएको हो ।अध्यक्ष पदमा पोखरेल,सचीवमा एमसी र महिला उपसचिव र अन्य सदस्य पदमा सर्वसम्मत नेतृत्व चय भएको हो भने उपाध्यक्ष पदमा मतदान भएको थियो । उपाध्यक्ष पदका उम्मेदवार टेकलाल सापकोटा ७९ मत सहित बिजयी हुनु भएको छ भने उहाँका प्रतिशप्रधी ढुंण्डिराज अधिकारिले ४८ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै उप सचीव पदमा गोपाल प्रसाद बन्जाडेले ८३ मत सहित बिजयी हुंदा उहाँका प्रतिशप्रधी बेलसिंह रावतले २८ र राजकुमार यधा क्षेत्रीले १५ मत प्राप्त गर्नु भएको थियो ।त्यस्तै लेखा आयोग अध्यक्षमा नारायण आचार्य ,उपाध्यक्षमा घनश्याम ब...