प्रदीप चौबे
भैरहवा/ फागुन २०
मिति २०८१ साल फागुन २० गते दुई दिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको समापन भएको छ । नेपाली काग्रेंस प्रतिनिधिसभा क्षेत्रीय सभापती तथा क्षेत्रीय प्रशिक्षण शाखा अन्तर्गत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमकोसमापन भएको हो । कार्यक्रमको आयोजक – केन्द्रिय नीती, अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको थियो ।
दुई दिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा शेर बहादुर देउवा, आरजु राना देउवा, गंगन थापा, बाल कृष्ण खाड, मन्जु खाड, डा. शंशाक कोइराला, रुपा बि.क. (मन्त्री), निमा गिरी (प्रदेश संसाद), विरेन्द्र कानोडिया, भ्रमहानन्द उपाध्याय, विनय कुमार गिरी, मुक्तेश्वर मिश्रा, राजेश कुमार उपाध्याय लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
दुई दिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम मिति २०८१ साल फागुन १९ गते शुरु भइ मिति २०८१ फागुन २० गते भैरहवा रुपन्देहीको पटवा वैंक्युटमा समापन भएको हो ।
