Friday, May 29Nepali Online News Portal

मंत्री र नगर सभापतिको भेटघाट


   

सुधांशु गिरी
कृष्णनगर/ भदौ २०

मिति २०८१/०५/२० गते दिन विहिवार विहान १० बजे वन तथा वातावरण राज्य मन्त्री रुपा बिका बिनय कुमार गिरी (नगर सभापति, नगर कार्य समिति) कृष्णनगर कपिलवस्तु संग चिया तथा अनौपचारिक भेटघाटका लागि बिनय कुमार गिरी (नगर सभापति)को निवास स्थान भेटेको हुन ।

उक्त भेटघाटको बेला ब्रहानन्द उपाध्याय, घनश्याम अग्रहारी (वडा अध्यक्ष-४), अखिलेश कुमार ठाकुर (वडा सदस्य-४), शिवम गिरी (समाजसेवी), चन्द्रीका प्रसाद यादव, राम सुरत यादव लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्