Tuesday, July 28Nepali Online News Portal

ब्यानर न्युज

सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद

सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद

मुख्य समाचार
बिनोद ओझा कृष्णानगर चैत ५ भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । अस्ति साँझ कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट चुरोट बरामद गरेको हो । कृष्णनगरबाट काठमाडौँको लागि छुटेको पश्चिमाञ्चलको गाडीमा प्रायः सामान तस्करी हुने गरेको बताइन्छ । कपडा,चिनी, गाडिको पार्टस्लगायत तस्करीका सामान ड्राइभर र सहचालकको सहयोगमा ल्याउने गरिएको प्रहरीको दाबी छ । कृष्णनगरबाट भारतको बढनी बजार नजिकबाट ल्याइएको सामान काठमाडौं पुर्याउने गरिएको छ । कृष्णनगर सशस्त्र...
इफ्तार कार्यक्रममा पुगेका शाह

इफ्तार कार्यक्रममा पुगेका शाह

मुख्य समाचार
राज कुमार ठाकुर चंद्रौटा इफ्तार कार्यक्रममा पुगेका शाह इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिकामा इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा नेपाली कांग्रेसका युवानेता तथा संविधानसभा सदस्य अभिषेक प्रताप शाहको विशेष सहभागिता रहेको थियो ।कार्यक्रमका क्रममा शाहले रमजान महिनाको पवित्रता र धार्मिक सहिष्णुताको महत्त्वलाई उल्लेख गर्दै मुस्लिम समुदायका लागि शुभकामना व्यक्त गर्नुभयो ।उहाँले सबै धर्म, जात र समुदायबीच भाइचाराको सम्बन्धलाई बलियो बनाउन इफ्तार कार्यक्रम जस्ता अवसरहरू महत्त्वपूर्ण रहने बताउनुभयो । साथै, मुस्लिम समुदायको विकास र समृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो ।शिवराज नगरपालिका–८ का वडाध्यक्ष रिजवान अहमद खाँले विशनपुरमा कार्यक्रमको आयोजना गर्नुभएको हो ।कार्यक्रममा सहभागी भएका संविधानसभा सदस्य शा...
कपिलवस्तुको शिवराजमा शतचण्डी महायज्ञ तथा श्रीराम कथा आयोजना हुँदै

कपिलवस्तुको शिवराजमा शतचण्डी महायज्ञ तथा श्रीराम कथा आयोजना हुँदै

मुख्य समाचार
राज कुमार ठाकुर चंद्रौटा कपिलवस्तुको शिवराजमा शतचण्डी महायज्ञ तथा श्रीराम कथा आयोजना हुँदै विश्वकल्याणार्थ श्री शतचण्डी महायज्ञ तथा संगीतमय श्रीराम कथा शिवराज नगरपालिकामा आयोजना हुने भएको छ । शिवराज नगरपालिका–७, कपिलवस्तुमा यही चैत ८ गते ९मार्च २१, २०२५ शुक्रबारका दिन कलश यात्रा तथा कथा प्रवचन प्रारम्भ हुने आयोजकले जनाएका छन् ।आयोजनाको प्रमुख उद्देश्य धार्मिक तथा आध्यात्मिक चेतनाको विस्तार गर्नु रहेको छ । कथा प्रवचन कार्यक्रम प्रत्येक दिन साँझ ७ बजेबाट सुरु हुने वडा अध्यक्ष अनुप कुमार चौधरीले बताउनु भयो ।महायज्ञको अन्तिम दिन चैत १६ गते ९मार्च २९, २०२५ शनिबारका दिन हवन तथा प्रसाद वितरण गरिनेछ शिवराज ७ का वडा अध्यक्ष अनुप कुमार चौधरीले बताउनु भयो ।कथावाचक कृष्ण शास्त्री महाराज रहनुहुनेछ भने यज्ञाचार्यको जिम्मेवारी आचार्य पन्डित शिवम पाण्डेयले सम्हाल्नुहुने छ। प्रमुख आयोजकका रूपमा वडा अध्...
हुन्डी कारोबारीले नेपाल ल्याउँदै गरेको २५ लाख रुपैयाँ बरामद

हुन्डी कारोबारीले नेपाल ल्याउँदै गरेको २५ लाख रुपैयाँ बरामद

मुख्य समाचार
बिनोद ओझा कृष्णानगर रौतहट । भारतीय हुन्डी कारोबारीले नेपाल तर्फ ल्याउँदै गरेको करिब २५ लाख नेपाली रुपैयाँ सीमा सुरक्षा बल एसएसबीले बरामद गरेको छ।भारतबाट हुन्डी मार्फत ठुलो परिमाणमा नेपाली रुपैयाँ लैजान लागेको विशेष सूचनाको आधारमा एसएसबी ७१ औँ बटालियन पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल सिंह नेतृत्वको टोलीले मङ्गलवार साँझ झरौखर नाकामा चेकजाँचको क्रममा हुन्डी कारोबारीसहित उक्त रुपैयाँ बरामद गरेको हो।पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला घोडासहन माईस्थान चौकका २५ वर्षीय अविनाश कुमार रहेको एसएसबीले जनाएको छ। अविनासले चलाएर जाँदै गरेको मोटरसाइकलको ह्याण्डिलमा झुन्ड्याएको खोला भित्र नेपाली २४ लाख ७१ हजार र भारु ३८ हजार बरामद भएको एसएसबी क्याम्प जमुनियाका प्रमुख भाग सिंहले बताए सोधपुछको क्रममा भारतीय नागरिक अभिनास कुमार हुन्डी कारोबारी रहेको र बरामद रुपैयाँ बाराको सदरमुकाम कलैया लैजाने तय...
१५ किलो चरेश समेत ३ जना पक्राउ

१५ किलो चरेश समेत ३ जना पक्राउ

मुख्य समाचार, शिक्षा/रोजगार, सुचना प्रविधि
लालु चौधरी कपिलवस्तु/ फाल्गुन ११ फाल्गुन १० गते दिउसो २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी बिशेष टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.२ यात्रुगेट स्थित बाट पन्द्रा(१५) किलो चरेश जस्तो देखिने वस्तु सहित एक पुरूष र दुइ जना महिला गरि ३ जना पक्राउ परेका छन्। यात्रुगेट हुदै भारत जान लागेका व्यक्तिहरू कृष्णनगर प्रहरीले चेकजांच गर्दा पक्राउ परेका छन्। शंकाष्पद रुपमा नेपालबाट भारत तर्फ जादै गरेका जिल्ला रोल्पा साविक उवा गा.वि.स. वडा नं.४ हाल थवाङ गा.पा. वडा नं. ०५ बस्ने वर्ष अन्दाजी ४८ की प्रेम सरी रोका, जिल्ला रुकुम पुर्व भुमे गा.पा. वडा नं.०२ बस्ने बर्ष अन्दाजी २६ कि सरिता पुन मगर र जिल्ला रोल्पा उवा गा.वि.स. वडा नं.०६ जन्म स्थान भई हाल जिल्ला कपिलवस्तु साविक शिबगढी गा.वि.स. वडा नं.०४ हाल शिवराज न.पा. वडा नं.०९ बानियाभार बस्ने बर्ष अन्...
दिल्लीको रेल्वे घटना पछि गोरखपुर सुरक्षा बढ्यो

दिल्लीको रेल्वे घटना पछि गोरखपुर सुरक्षा बढ्यो

जीवनशैली, मुख्य समाचार, सुचना प्रविधि
सुधांशु गिरी गोरखपुर उ.प्र. भारतको राजधानी नयाँ दिल्लीको रेल्वे स्टेशनमा ट्रेन आउने प्लेटफार्म एक्क्सी नयाँ दिल्ली रेल्वे स्टेशन मास्टर द्वारा बदिइये पछि यात्रुहरु भागाभाग भयो जसको कारण दर्जनभन्दा भढी व्यक्तीको मृत्यु हुनको साथ घाइते भएको थिये । नयाँ दिल्लीको घटनालाई हेर्दै गोरखपुर प्रशासनले पनि आफ्नो जनताहरुको जीवन, मालसामानको सुरक्षा निम्ति प्रयागराज जाने यात्रुको सुरक्षाका लागि गोरखपुर रेल्वे स्टेशन भित्र बाहिरी सुरक्षा बढायेको हुन ।  गोरखपुर D.M., सिटी मजिस्टेट, एस.पी., लगायत G.R.P., R.P.F समेतका अधिकारीहरुले गोरखपुर रेल्वे स्टेशनको बाहिरभित्री निरिक्षण गर्नु भएको हो । निरिक्षणको क्रममा यात्रुहरुलाई शान्तिपुर्ण तरिकाले ट्रेममा चढ्ने ओर्लिने र सफल गर्ने भनि माईकिंग गर्दै सुचना दिनु भयो । प्रयागराज कुम्भ स्पेशल ट्रेन आउन साथ आर.पी.एफ. र जी.आर.पी अधिकारी/ जवानहरु द्वारा सवाधा...
कपिलवस्तुमा ब्राउन सुगर सहित दुई भारतीय नागरिक पक्राउ

कपिलवस्तुमा ब्राउन सुगर सहित दुई भारतीय नागरिक पक्राउ

मुख्य समाचार
बिनोद ओझा कृष्णानगर कपिलवस्तुमा लागु औषध ब्राउन सुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सोमबार जिल्लाको कृष्णनगर २ लिंगेटमा खटिएको प्रहरीले भारतको उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर पोष्ट दुधवानिया बस्ने ३६ वर्षिय इक्रामुद्धिम र सोही ठाँउका नसिम खानलाई पक्राउ गरेको हो ।इकरामको साथबाट प्रहरीले ब्राउन सुगर एक सय मिलिग्राम बरामद गरेको छ । नसीम सवार एमएच ०२ सिडि १५२६ नम्बरको गाडीबाट ५ पुडी लागु औषध १ सय ६० मिलिग्राम सहित जम्मा २ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरी नायव उपरिक्षक मोहन मणी अधिकारीले जानकारी दिए । दुबै जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।...
दूधाधारी नमुना माविले मनायो ६७ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस

दूधाधारी नमुना माविले मनायो ६७ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुकाे विजयनगर गाउँपालिका-१ गुगाैेलीमा अवस्थित दूधाधारी नमुना माध्यमिक विद्यालयले ६७ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे छ । विद्यालयले यसै अवसरमा उत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएकाे प्रधानाध्यापक सुग्रीव प्रसाद काेरीले जानकारी दिए । गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले विद्यालयले वार्षिकाेत्सव र अभिभावक दिवस मनाउन आवश्यक देखिएको बताएका छन् । उनले विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप र आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्न पाउने महत्त्वपूर्ण अवसर भएकाेले वार्षिकाेत्सव र अभिभावक दिवसमा रचनात्मक क्रियाकलाप गरि मनाउनुपर्नेमा जाेड दिए । विद्यालयले गरेका विभिन्न क्रियाकलापहरु अभिभावकहरुले पनि थाहा पाउने र आफ्ना गुनासा, सल्लाह, सुझाव र प्रशंसासमेत गर्न पाउने माैेका हुने बताउँदै विद्यालय र अभिभावकसँग जाेड्ने विष...
कृष्णनगरमा ब्राउन सुगरसहित दुई जना  पक्राउ

कृष्णनगरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु , माघ २३ । जिल्ला कपिलवस्तु कृष्णनगर बाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन । मंगलबार सांझ ४ बजे जिल्लाकाे कृष्णनगर भन्सार कार्यालय अगाडीबाट नेपाल प्रहरीकाे टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा ६१ प ८५५४ नम्बर को मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित दुई जना व्यक्ति पक्राउ परेका छन। बिजयनगर गाउंपालिका वडा ४ बरगदा बस्ने बर्ष २८ का मतिउल्ला मुसलमान र पछाडी बसेका वडा ३ कडिहारका बर्ष २५ का मैराज अहमदको खानतलासी गर्दा मतिउल्ला मुसलमानको साथबाट ४ पुडिया लागु औषध ब्राउन सुगर बरामद गरिएकाे प्रहरी स्राेतले जनाएको छ । प्रहरी स्राेत अनुसार कुल ८२० मिलिग्राम ब्राउन सुगर बिलेडको टुक्रा, टेक्नाे कम्पनीको मोबाईल, रातो कालो रङको बा ६१ प ८५५४ नंम्बरको पल्सर मोटरसाईकल र मैराज अहमदको साथबाट भिभाे कम्पनीको मोबाईल समेत फेला परेकाे छ । दुवै जनालाई पक्राउ ...
मुख्य समाचार
नंदकिशोर कुर्मी कपिलवस्तुकाे विजयनगर गाउँपालिका वडा नम्बर ६ मा किशोरीलाई पाठेघरकाे मुखकाे क्यान्सर विरुद्धकाे खाेप अभियान सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वस्थ सेवा केन्द्र बद्दौरका प्रमुख सुरेस बस्यालले करिब  १ सय १७ जना किशोरीलाई एच.पि.भी.  खाेप लगाउने बताउनुभयो । संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको कार्यक्रम अनुसार गाउँपालिकाको ६ नम्बर वडाका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरीहरुलाई एचपीभी खोप दिइने तयारी भएको बस्यालले बताउनुभयो। विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरीहरु समेत सहभागी हुनेछन् । विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने  व्यवस्था गरिएको बस्याल बताउनुभयो  । पाठेघरको क्यान्सर न्यूनीकरणका लागि किशोरीहरूलाई लक्षित गरी एचपिभी खोप माघ २२ गते हरिबोध आधारभुत बिद्यालय प्रेमनगरमा, २३ गते रामशारण आधारभुत बिद्यालय जुडपनिया र २४ ग...