प्रेस मञ्च नेपाल दर्ता
अचम्मका कुरा, अन्तर्वार्ता, आर्थिक, कला साहित्य, खेलकुद, जीवनशैली, पत्र पत्रिका, फोटो-बिशेष, बिचार/ब्लग, बिचित्र संसार, ब्यानर न्युज, भिडियाे, मनोरञ्जन, मुख्य समाचार, राजनीति, विश्व, शिक्षा/रोजगार, समाचार, सम्पादकीय, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य/उपचार
प्रेस मञ्च नेपाल औपचारिक रुपमा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा संगठन दर्ता प्रकृया सम्पन्न भएको हो ।
प्रत्येक वर्ष नविकरण गर्नु पर्ने प्रावधान छ भने कार्यालयले संगठनको नाममा आजै प्रमाणपत्र प्रदान गरेको छ ।
संगठनले थप महत्पूर्ण कामहरु गर्ने संगठनका पदाधिकारीहरुले बताएका छन् ।




