Wednesday, October 28Nepali Online News Portal

शिक्षा/रोजगार

अधिकृत बाबुराम जाँदै, विपिन आउदैं

अधिकृत बाबुराम जाँदै, विपिन आउदैं

शिक्षा/रोजगार, सुचना प्रविधि
राज कुमार ठाकुर चन्द्रौटा/ फागुन २३ कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलको सरुवा भएको छ । पौडेलका सरुवा भएपछि शिवराजमा विपिन क्षेत्री आउनु हुने भएको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कपिलवस्तुका तीन वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको एकैपटक सरुवा भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कपिलवस्तुको महाराजगंज नगरपालिका, शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवाको सरुवा गरेको हो ।महाराजगंजमा दिपेन्द्र रेग्मी, शिवराज नगरपालिकामा विपिन क्षेत्री, र बुद्धभूमि नगरपालिकामा बासुदेव भट्टराई प्रमुख प्रशासकीय अधिृकतको रुपमा आउँदै हुनुहुन्छ ।महाराजगंजका रविन्द्र प्रसाद चौधरी, शिवराजका बाबुराम पौडेल र बुद्धभूमिका चुरामणी पन्थीको सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।बुद्धभूमि नगरपालिकाका प्रमुख ...
१५ किलो चरेश समेत ३ जना पक्राउ

१५ किलो चरेश समेत ३ जना पक्राउ

मुख्य समाचार, शिक्षा/रोजगार, सुचना प्रविधि
लालु चौधरी कपिलवस्तु/ फाल्गुन ११ फाल्गुन १० गते दिउसो २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी बिशेष टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.२ यात्रुगेट स्थित बाट पन्द्रा(१५) किलो चरेश जस्तो देखिने वस्तु सहित एक पुरूष र दुइ जना महिला गरि ३ जना पक्राउ परेका छन्। यात्रुगेट हुदै भारत जान लागेका व्यक्तिहरू कृष्णनगर प्रहरीले चेकजांच गर्दा पक्राउ परेका छन्। शंकाष्पद रुपमा नेपालबाट भारत तर्फ जादै गरेका जिल्ला रोल्पा साविक उवा गा.वि.स. वडा नं.४ हाल थवाङ गा.पा. वडा नं. ०५ बस्ने वर्ष अन्दाजी ४८ की प्रेम सरी रोका, जिल्ला रुकुम पुर्व भुमे गा.पा. वडा नं.०२ बस्ने बर्ष अन्दाजी २६ कि सरिता पुन मगर र जिल्ला रोल्पा उवा गा.वि.स. वडा नं.०६ जन्म स्थान भई हाल जिल्ला कपिलवस्तु साविक शिबगढी गा.वि.स. वडा नं.०४ हाल शिवराज न.पा. वडा नं.०९ बानियाभार बस्ने बर्ष अन्...
भुवनेश्वरीमा ४ काेठे भवन शिलान्यास

भुवनेश्वरीमा ४ काेठे भवन शिलान्यास

शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्थानिय तह
धर्मेन्द्र कुमार कुर्मी विजयनगर कपिलवस्तुकाे विजयनगर गाउँपालिका-३ जगदीशपुरमा अवस्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा ४ काेठे भवनकाे शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा (मगर) र गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले शुक्रबार संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् । गाउँपालिकाकाे सहयोगमा उक्त भवन निर्माण हुन लागेकाे विद्यालयका प्रधानाध्यापक टेकेन्द्रनाथ मिश्रले जानकारी दिए । उनले ४६ लाख ९१ हजार ५ सय १२ रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको बताए । भवन निर्माणकाे ठेक्का विश्वकर्मा निर्माण सेवा शिवराज-५ चन्द्राैटाले पाएकाे उनलेे जनाए । शिलान्यास कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले शिक्षामा बढी लगानी गर्दै आएकाे बताएका छन् । गाउँपालिकाले शिक्षालाई प्राथमिकता राखेकाे हुँदा सबै विद्यालय र मदरसाहरुमा आवश्यकता अनुसार विकास निर्माण ल...
६७औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस

६७औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस

शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि
धर्मेन्द्र कुमार कुर्मी विजयनगर-१, गुगौली कपिलवस्तुकाे विजयनगर गाउँपालिका-१ गुगाैेलीमा अवस्थित दूधाधारी नमुना माध्यमिक विद्यालयले ६७ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे छ । विद्यालयले यसै अवसरमा उत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएकाे प्रधानाध्यापक सुग्रीव प्रसाद काेरीले जानकारी दिए । गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले विद्यालयले वार्षिकाेत्सव र अभिभावक दिवस मनाउन आवश्यक देखिएको बताएका छन् । उनले विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप र आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्न पाउने महत्त्वपूर्ण अवसर भएकाेले वार्षिकाेत्सव र अभिभावक दिवसमा रचनात्मक क्रियाकलाप गरि मनाउनुपर्नेमा जाेड दिए । विद्यालयले गरेका विभिन्न क्रियाकलापहरु अभिभावकहरुले पनि थाहा पाउने र आफ्ना गुनासा, सल्लाह, सुझाव र प्रशंसासमेत गर्न पाउने माैेका हुने बताउँदै विद्यालय र अभिभा...
विधालय सरस्वती पुजन र कार्यक्रम सम्पन्न

विधालय सरस्वती पुजन र कार्यक्रम सम्पन्न

कला साहित्य, मनोरञ्जन, शिक्षा/रोजगार, समाचार
प्रदीप चौबे भिल्मी/ माघ २७ कृष्णनगर नगरपालिका - ६ कर्मा (भिल्मी) श्री जनता माद्यामिक विधालयको प्रडंगमा बसन्तपंचमी/ सरस्वती पुजा र विभिन्न सांस्कृतिक कार्याक्रम शान्तिपूर्ण तरिकाले समापन्न भएको छ । कार्याक्रमको उद्घाटन दिप जलाई वि.व्य.स. अध्यक्ष ले गर्नु भएको हुन । शिक्षाको देवी माता सरस्वतीको जन्मदिवसको उपलक्ष्यमा व्यक्तिगत र सरकारी विधालतहरुमा विधार्थीहरु आ - आफ्नो तरिकाले सरस्वतीको पुजा गरि विभिन्न सांस्कृतिक कर्याक्रममा भुमिका निभाई शान्तिपुर्ण तरिकाले सरस्वती पुजा र कार्याक्रम सम्पन्न भएको छ । सांस्कृतिक कार्याक्रममा कृ.न.पा. नगर प्रमुख - रजत प्रताप शाह, नेपाली काग्रेंस नगर सभापति कृ.न.पा - विनय कुमार गिरी, नेपाली काग्रेंस जिल्ला सभापती एवम् महाराजगन्ज नगरपालिका प्रमुख - अब्दुल कलाम, नेपाली काग्रेंस श्रेत्रीय सभापती श्रेत्र नं.३ - ब्रम्हानन्द उपाध्याय, , ईश्वर दयाल मिश्रा, सशस...
अन्तर—विद्यालय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

अन्तर—विद्यालय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

फोटो-बिशेष, ब्यानर न्युज, मुख्य समाचार, शिक्षा/रोजगार
५ पुस, म्याग्दी । श्री मुक्तिधाम माध्यमिक विद्यालयको प्राङ्गणमा आधारभूत तह (१–५) अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि तथा अन्तरनिहित प्रतिभा प्रस्फुटनको उद्धेश्यले आयोजित यस प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी जम्मा ९ वटा माध्यमिक र आधारभूत तहका विद्यालयहरु सहभागी भएका थिए । प्रतियोगितमा श्री अन्नपूर्ण आधारभूत विद्यालय, श्री नर्थ स्टार इङलिस बोर्डिङ स्कुल, श्री मुक्तिधाम माध्यमिक विद्यालय, श्री रघुगंगा माध्यमिक विद्यालय, श्री ज्ञानोदय माध्यमिक विद्यालय, श्री हिमालय आधारभूत विद्यालय, श्री मालिकादेवी आधारभूत विद्यालय, श्री सिद्धार्थ ज्ञान मन्दिर आधारभूत विद्यालय र श्री देउराली आधारभूत विद्यालय सहभागी भएका थिए । नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, गणित, स्वास्थ्य, संगीत र फोटो गरी कुल ८ विधामा आधारीत रहेको यस प्रतियोगीतमा...
शैक्षिक गुणस्तर वृद्धिका लागि रूपान्तरण कक्षा

शैक्षिक गुणस्तर वृद्धिका लागि रूपान्तरण कक्षा

शिक्षा/रोजगार, सुचना प्रविधि
राजकुमार ठाकुर कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा रहेको मिलिजुली महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले किशोरीहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँ गाउँमा रूपान्तरण कक्षा सञ्चालन गरेको छ । शिवराज नगरपालिकाको वडा नम्बर ३ खरेन्द्रपुर, मदवा र नयाँबस्ती गाउँमा रूपान्तरण कक्षा सञ्चालन गरेको मिलिजुली महिला विकास बचत ऋण तथा सहकारी संस्थाको अध्यक्ष दीपा बेलबासेले जानकारी दिनुभयो । युनिसेफ र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोगमा किशोरीहरूको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि हप्ताको शनिबार दिउँसो रुपान्तरण कक्षा सञ्चालन हुने गरेको अध्यक्ष बेलबासेको भनाई रहेको छ । गाउँ गाउँमा रूपान्तरण कक्षा सञ्चालन भएपछि किशोरीहरु खुशि भएका छन । कक्षा वार्षिक रूपमा ४२ हप्ता सञ्चालन हुनेछ । कक्षाले किशोरीहरूलाई ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने लक्ष्य लिएको छ । शिवर...
विद्यालयमा यल्लो बक्सः मेयरले गुनासो सुन्ने

विद्यालयमा यल्लो बक्सः मेयरले गुनासो सुन्ने

मुख्य समाचार, शिक्षा/रोजगार
राजकुमार ठाकुर चन्द्रौटा कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले शिक्षा क्षेत्रमा नयाँ अभ्यास सुरु गरेको छ । नगरपालिकाले नगरभित्रका हरेक सामुदायिक विद्यालयमा गुनासो पेटिका यल्लो बक्स. राखेको छ । यल्लो बक्समा विद्यार्थीले विद्यालय तथा शिक्षकप्रति आफ्ना गुनासा तथा सल्लाह सुझाव भएमा राख्न सक्नेछन् । यसले विद्यालयमा भएका कमिकमजोरी सुधार्न सहज हुने नगर प्रमुख अजय थापाले विश्वास व्यक्त गर्नुभयो । नगरका सबै सामुदायिक विद्यालयमा भएका यल्लो बक्समा ढुक्कसँग आफ्ना गुनासा राख्न प्रमुख थापाले आग्रह गर्नुभयो । गुनासो राख्ने विद्यार्थीले आफ्नो नाम खुलाउन नपर्ने भन्दै यसले गुणस्तरीय शिक्षामा सहज हुने बताउनुभयो । यल्लो बक्समा आएको गुनासोलाई नगरपालिकाका शिक्षा शाखाका कर्मचारीहरूले नगर प्रमुखको रोहवरमा खोलेर समस्या समाधान गर्ने गरेका छन् । यसरी नगरपालिकाले आफ्नो रोहवरमा विद्यालयमा यल्लो बक...
फिजियोथेरापी तथा सर्वे इन्जिनियरिंगमा विशेष छुटका साथ पिपरामा भर्ना खुल्यो

फिजियोथेरापी तथा सर्वे इन्जिनियरिंगमा विशेष छुटका साथ पिपरामा भर्ना खुल्यो

शिक्षा/रोजगार
अजय मिश्रा कपिलवस्तु, असोज ९ कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं २ पिपरामा तीन बर्षे डिप्लोमा कार्यक्रम अन्तर्गत फिजियोथेरापी (DPT) तथा १८ महिने प्रि डिप्लोमा कार्यक्रम अन्तर्गत सर्वे इन्जिनियरिंग (AMIN) मा दशै तिहारको अवसरमा विशेष छुटका साथ भर्ना हुन् चाहने लाई राम्रो अवसर भएको कपिलवस्तु टेक्निकल इन्षि्टच्युट का प्रमुख अरुण पाण्डेयले जानकारी दिनुभयो। २०५४ मा स्थापित कपिलवस्तु टेक्निकल इंस्टीट्यूट लुम्बिनी प्रदेशमै राम्रो नतिजा ल्याउने र आफ्नै सम्पूर्ण पूर्वाधार भएको महेन्द्र राजमार्गको शान्त वातावरणमा अवस्थित रहेको छ। २०५४ साल देखि CMA/ANM/CMLT/ANIM १८ महिने कार्यक्रम संचालित रही यही २०७९ बाट HA/CMLT/DPT कार्यक्रम पनि संचालन रहेको छ र निकट भविष्यमा फार्मेसी DP कार्यक्रम पनि संचालनको तयारीमा रहेको कालेज प्रशासनले जनाएको छ। विदेशमा समेत फिजियोथेरापी (DPT) को समे...
जिफन्ट द्वारा मेयरलाई ज्ञापन

जिफन्ट द्वारा मेयरलाई ज्ञापन

शिक्षा/रोजगार
सुधांशु गिरी कृष्णनगर/ बैशाख १३ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले मिति २०८१ बैशाख १२ गते बुधबारका दिन कृष्णनगर नगरपालिका मेयर रजत प्रताप शाह ज्युलाई ज्ञापन पत्र बुझायेको छ । नेपाली श्रम मर्यादित र न्यायपुर्ण बनाउन निम्ति नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले लामो समय देखि विभिन्न किसिमले अवाज उठाइरहेको छ । श्रमिकहरुको न्युनतम ज्याला र स्थानिय सरकार संचालन ऐन २०७४ उपदफा १०२ बमोजिम श्रमडेष्क स्थापना तथा श्रमिक पंजिकरण सम्बन्धि कुनै काम कार्यन्वयन नभएकोले यस महासंघको ध्यानाकर्षण भएको छ । केही मागहरु :- १) आम श्रमिकहरुको निम्नानुसार न्युनतम ज्याला/तलब कार्यन्वयन गराउन पहल गरियोस । (क) मासिक आधारभुत तलब रु.१०८२०/-, महड्गी भत्ता रु.६४८०/- जम्मा रु.१७३००/- (ख) दैनिक आधारभुत ज्याला रु.४९५/-, महड्गी भत्ता रु.२५०/- जम्मा रु.६६८/- (ग) प्रती घण्टा आधारभुत ज्याला रु.६६/-, महड्गी भत...