Saturday, May 30Nepali Online News Portal

Author: yessc

जसपाको नियमावली सन् २०२१

Uncategorized
जसपा-नेपालको-नियमावली-२०७८ जनता समाजवादी पार्टी, नेपालको नियमावली सन् २०२१ (वि. सं. २०७८) जनता समाजवादी पार्टी, नेपालको विधान सन् २०२० (वि. सं. २०७७) को धारा ७० बमोजिम केन्द्रीय समितिद्वारा पारित गरी जनता समाजवादी पार्टी, नेपालको नियमावली– सन् २०२१ (वि. सं. २०७८) जारी गरीएको छ । परिच्छेद–१ प्रारम्भिक १. नाम र प्रारम्भ (१) यस नियमावलीको नाम “जनता, समाजवादी पार्टी, नेपालको नियमावली–सन् २०२१ (वि. सं. २०७८)” रहेको छ । (२) यो नियमावली तुरून्त प्रारम्भ हुने छ । २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो नियमावलीमा — (१) “विधान” भन्नाले जनता समाजवादी पार्टी, नेपालको विधान सन् २०२० (वि. सं. २०७७) लाई सम्झनु पर्दछ । (२) “पार्टी” भन्नाले जनता समाजवादी पार्टी, नेपाललाई सम्झनु पर्दछ । (३) ‘‘सदस्य’’ भन्नाले विधानबमोजिम सदस्यता प्राप्त व्यक्ति सम्झनु पर्दछ । (४) “नियमावली...

ढाक्रेको गीत अनि कविता विमोचन

Uncategorized
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जुद्ध ढाक्रेको नयाँ कृति ‘ढाक्रेको गीत अनि कविता’ विमोचन गरिएको छ । ललितपुरकाे बालकुमारीस्थित जसपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका जसपाका वरिष्ठ नेता अशोक राईले उक्त कृतिको विमोचन गरेका हुन् । १०० रुपैयाँ मूल्य तोकिएको उक्त कृतिमा २८ वटा गीत र नौवटा कविता समावेश छन् । ढाक्रेले नाट्य तथा संगीत विधामा क्षेत्रीय प्रतिभा पुरुस्कार प्राप्त गरेका छन्। उक्त कार्यक्रमको बिशेष अतिथि पार्टीका केन्द्रीय सदस्य राजकुमार राई रहेका थिए भने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु लाक्पा शेर्पा, अर्जुन लम्साल, रिम बस्याल, सन्तोष सिलवाल लगायतका नेताहरु तथा साहित्य पारखीहरुको उपस्थिति रहेको थियो। पार्टीका केन्द्रीय सदस्य तथा साँस्कृतिक महासंघका अध्यक्ष घनराज सुब्बाको अध्यक्षता रहेको कार्यक्रम केन्द्रीय सदस्य परिबर्तन भट्टराईले स...

सुज अभियान निर्देशिका

Uncategorized, अचम्मका कुरा, आर्थिक, समाचार, सम्पादकीय, स्थानिय तह
१. विषय प्रवेश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नेपालका पुराना राजनीतिक पार्टीहरू यथास्थितिवादी शक्तिमा रूपान्तरित भए । समाजमा र पुराना पार्टीहरूभित्र यथास्थितिवादका विरुद्ध अग्रगमनको पक्षमा सङ्घर्ष भइरहेको छ । यथास्थितिवादी पुराना पार्टीहरूका विकल्पमा परिवर्तनकारी नयाँ राजनीतिक शक्तिहरू जन्मनु अनिबार्य छ । यसै पृष्ठभूमिमा समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबिच २०७७ बैशाख १० गते पार्टी एकीकरण भई जनता समाजवादी पार्टी, नेपाल गठन भएको हो । यस पार्टीले समुन्नत सङ्घीय समाजवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गर्नुका साथै सङ्घीयता, सुशासन, समृद्धि र समाजवादलाई आफ्नो चार प्रमुख नीतिका रूपमा अगाडि सारेको छ । नेपाल बहुराष्ट्रिय/बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र क्षेत्रीय विविधतायुक्त देश हो । यस तथ्यलाई सबैले स्वीक...

कोभिडको सामनाका लागि जसपाको यस्तो प्रस्ताव

Uncategorized
काठमाडौँ ।  जनता समाजवादी पार्टी नेपालले कोभिड १९ को सामना गर्न विश्व ज्ञान, विज्ञान र आविष्कारको क्षेत्रमा अझैं काम गर्नु पर्ने देखिएको बताएको छ। भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत वर्तमान परिस्थिति र हाम्रो कर्यदिशासम्बंधी राजनीतिक प्रतिवेदन तथा प्रस्तावहरुमा उक्त विषयलाई उठाईएको छ। यसको उन्मुलनका लागि उचित व्यवस्थापन, अनुगमन र कार्ययोजना बनाई अगाडी बढ्न पार्टीले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन सरकारलाई सुझाव दिएको तर आफ्नो अव्यावाथा, भ्रष्टाचार र कमिशनतन्त्रको पोल नखुलोस भन्नका लागि ओली नेतृत्वको सरकारले यो प्रस्तावलाई अस्विकार गरेको समेत आरोप लगाएको छ। महामारी रोकथाममा आफ्नो शक्ति परिचालन गर्नु पर्ने र प्रदेश सरकारले बिशेष पहल गर्नु पर्ने प्रस्ताव समेत जसपाले राखेको छ।...

ताप्लेजुङ-काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न, दर्जनौ नेता कार्यकर्ता जसपा नेपाल प्रवेश

Uncategorized
जनता समाजबादी पार्टी, नेपालको ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न भएको छ। लिम्बुवान राष्ट्रिय समितिको कार्यालय बालकुमारीमा ताप्लेजुंगबाट काठमाडौँ आई बसोबास गर्ने नेता कार्यकर्ताहरुको शनिबार भेला आयोजना गरिएको थियो। जसपा नेपालका केन्द्रिय कार्यकारिणी सदस्य रकम चेम्जोंगको प्रमुख आतिथ्यता तथा केन्द्रीय कार्यकारिणी सदस्य सुशीला श्रेष्ठको बिशेस आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता कार्यकर्ता जसपा नेपाल प्रवेश गरेका छन्।  ...

युगल पोट्रेट फोटो प्रतियोगिताको उपाधि विवेक श्रेष्ठलाई

अचम्मका कुरा, आर्थिक, समाचार, सम्पादकीय, स्थानिय तह
काठमाडौं । १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् । प्रतियोगीतमा ३८ जिल्लाका ३ सय ६६ जना फाटोग्राफरले पठाएका ५ सय १३ वटा फोटोले सहभागिता जनाएका थिए । प्रतियोगिताको संयोजको रुपमा सिनियर ल्याब टेक्निसियन हरि बहादुर पाण्डे, निर्णायक मण्डलहरुमा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाको का वरिष्ठ फोटोग्राफर जेम्स बि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस रहेका थिए । फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तर्राष्ट्रियमाझ पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए ।...

जसपा नेपालको ४ महिने सुज अभियानको उद्देश्य पार्टीलाई वैकल्पिक र पहिलो शक्ति बनाउने

अचम्मका कुरा, आर्थिक, समाचार, सम्पादकीय, स्थानिय तह
जनता समाजवादी पार्टी नेपालले संगठन सुदृधिकरण तथा जनजागरण अभियान थाल्ने भएको छ। काठमाडौँको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा सम्पन्न दुई दिने केन्द्रीय समितिको बैठकले उक्त अभियान थाल्ने केन्द्रीय कार्यकारिणीको निर्णयलाई अनुमोदन गरेको हो। उक्त अभियानका लागि जसपाले सुज अभियान निर्देशिका पनि बनेको छ। यस अभियानको नेतृत्व केन्द्रीय कार्यकारिणी सदस्यले गर्ने भनिएको छ। भाद्र १ देखि सुरु भै मङ्सिर मसान्तसम्म चल्ने अभियान मुख्यत: संघीय निर्वाचन क्षेत्र केन्द्रित हुने छ। अभियानले पार्टीलाई वैचारिक रुपमा वैकल्पिक र शक्तिको हिसाबले पहिले बनाउने, समायोजनको बाँकी काम सम्पन्न गर्ने, बिकृतिविरुद्ध जागरण ल्याउने , विधान अधिवेशन सम्पन्न गर्ने, निर्वाचनको तयारी गर्ने लगायतका उद्देश्य राखेको छ।...

जसपाको बैठक सम्पन्न सातै प्रदेशमा सुज अभियान सहितका विभिन्न निर्णयहरु पारित

अचम्मका कुरा, आर्थिक, समाचार, सम्पादकीय, स्थानिय तह
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको प्रथम बैठक भाद्र १ र २ गते विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न निर्णयहरू : १) वर्तमान परिस्थिति र हाम्रो कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन पारित । २) जनता समाजवादी पार्टी, नेपालको नियमावली पारित । ३) संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) निर्देशिका पारित । ४) प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने । - प्रदेश नम्बर १, स्थान बिराटनगर, मिति भाद्र ९ गते - प्रदेश नम्बर २, स्थान जनकपुर, मिति भाद्र ११ गते - वाग्मती र गैर भौगोलिक प्रदेश, स्थान काठमाडौ, मिति भाद्र ९ गते - गण्डकी प्रदेश, स्थान पोखरा, मिति भाद्र १५ गते - लुम्बिनी प्रदेश, स्थान भैरहवा, मिति भाद्र १३ गते - कर्णाली प्रदेश, स्थान सुर्खेत, मिति भाद्र १७ गते - सूप प्रदेश, स्थान धनगढी, मिति भाद्र ११ गते ५) १४ बुँदे समसामयि...