Wednesday, October 28Nepali Online News Portal

Uncategorized

सुज अभियान निर्देशिका

Uncategorized, अचम्मका कुरा, आर्थिक, समाचार, सम्पादकीय, स्थानिय तह
१. विषय प्रवेश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नेपालका पुराना राजनीतिक पार्टीहरू यथास्थितिवादी शक्तिमा रूपान्तरित भए । समाजमा र पुराना पार्टीहरूभित्र यथास्थितिवादका विरुद्ध अग्रगमनको पक्षमा सङ्घर्ष भइरहेको छ । यथास्थितिवादी पुराना पार्टीहरूका विकल्पमा परिवर्तनकारी नयाँ राजनीतिक शक्तिहरू जन्मनु अनिबार्य छ । यसै पृष्ठभूमिमा समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबिच २०७७ बैशाख १० गते पार्टी एकीकरण भई जनता समाजवादी पार्टी, नेपाल गठन भएको हो । यस पार्टीले समुन्नत सङ्घीय समाजवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गर्नुका साथै सङ्घीयता, सुशासन, समृद्धि र समाजवादलाई आफ्नो चार प्रमुख नीतिका रूपमा अगाडि सारेको छ । नेपाल बहुराष्ट्रिय/बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र क्षेत्रीय विविधतायुक्त देश हो । यस तथ्यलाई सबैले स्वीक...

कोभिडको सामनाका लागि जसपाको यस्तो प्रस्ताव

Uncategorized
काठमाडौँ ।  जनता समाजवादी पार्टी नेपालले कोभिड १९ को सामना गर्न विश्व ज्ञान, विज्ञान र आविष्कारको क्षेत्रमा अझैं काम गर्नु पर्ने देखिएको बताएको छ। भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत वर्तमान परिस्थिति र हाम्रो कर्यदिशासम्बंधी राजनीतिक प्रतिवेदन तथा प्रस्तावहरुमा उक्त विषयलाई उठाईएको छ। यसको उन्मुलनका लागि उचित व्यवस्थापन, अनुगमन र कार्ययोजना बनाई अगाडी बढ्न पार्टीले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन सरकारलाई सुझाव दिएको तर आफ्नो अव्यावाथा, भ्रष्टाचार र कमिशनतन्त्रको पोल नखुलोस भन्नका लागि ओली नेतृत्वको सरकारले यो प्रस्तावलाई अस्विकार गरेको समेत आरोप लगाएको छ। महामारी रोकथाममा आफ्नो शक्ति परिचालन गर्नु पर्ने र प्रदेश सरकारले बिशेष पहल गर्नु पर्ने प्रस्ताव समेत जसपाले राखेको छ।...

ताप्लेजुङ-काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न, दर्जनौ नेता कार्यकर्ता जसपा नेपाल प्रवेश

Uncategorized
जनता समाजबादी पार्टी, नेपालको ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न भएको छ। लिम्बुवान राष्ट्रिय समितिको कार्यालय बालकुमारीमा ताप्लेजुंगबाट काठमाडौँ आई बसोबास गर्ने नेता कार्यकर्ताहरुको शनिबार भेला आयोजना गरिएको थियो। जसपा नेपालका केन्द्रिय कार्यकारिणी सदस्य रकम चेम्जोंगको प्रमुख आतिथ्यता तथा केन्द्रीय कार्यकारिणी सदस्य सुशीला श्रेष्ठको बिशेस आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता कार्यकर्ता जसपा नेपाल प्रवेश गरेका छन्।  ...