Wednesday, May 27Nepali Online News Portal

Tag: suj

सुज अभियान निर्देशिका

Uncategorized, अचम्मका कुरा, आर्थिक, समाचार, सम्पादकीय, स्थानिय तह
१. विषय प्रवेश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नेपालका पुराना राजनीतिक पार्टीहरू यथास्थितिवादी शक्तिमा रूपान्तरित भए । समाजमा र पुराना पार्टीहरूभित्र यथास्थितिवादका विरुद्ध अग्रगमनको पक्षमा सङ्घर्ष भइरहेको छ । यथास्थितिवादी पुराना पार्टीहरूका विकल्पमा परिवर्तनकारी नयाँ राजनीतिक शक्तिहरू जन्मनु अनिबार्य छ । यसै पृष्ठभूमिमा समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबिच २०७७ बैशाख १० गते पार्टी एकीकरण भई जनता समाजवादी पार्टी, नेपाल गठन भएको हो । यस पार्टीले समुन्नत सङ्घीय समाजवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गर्नुका साथै सङ्घीयता, सुशासन, समृद्धि र समाजवादलाई आफ्नो चार प्रमुख नीतिका रूपमा अगाडि सारेको छ । नेपाल बहुराष्ट्रिय/बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र क्षेत्रीय विविधतायुक्त देश हो । यस तथ्यलाई सबैले स्वीक...