Thursday, May 28Nepali Online News Portal

Tag: jasapa

जसपा नेपालको ४ महिने सुज अभियानको उद्देश्य पार्टीलाई वैकल्पिक र पहिलो शक्ति बनाउने

अचम्मका कुरा, आर्थिक, समाचार, सम्पादकीय, स्थानिय तह
जनता समाजवादी पार्टी नेपालले संगठन सुदृधिकरण तथा जनजागरण अभियान थाल्ने भएको छ। काठमाडौँको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा सम्पन्न दुई दिने केन्द्रीय समितिको बैठकले उक्त अभियान थाल्ने केन्द्रीय कार्यकारिणीको निर्णयलाई अनुमोदन गरेको हो। उक्त अभियानका लागि जसपाले सुज अभियान निर्देशिका पनि बनेको छ। यस अभियानको नेतृत्व केन्द्रीय कार्यकारिणी सदस्यले गर्ने भनिएको छ। भाद्र १ देखि सुरु भै मङ्सिर मसान्तसम्म चल्ने अभियान मुख्यत: संघीय निर्वाचन क्षेत्र केन्द्रित हुने छ। अभियानले पार्टीलाई वैचारिक रुपमा वैकल्पिक र शक्तिको हिसाबले पहिले बनाउने, समायोजनको बाँकी काम सम्पन्न गर्ने, बिकृतिविरुद्ध जागरण ल्याउने , विधान अधिवेशन सम्पन्न गर्ने, निर्वाचनको तयारी गर्ने लगायतका उद्देश्य राखेको छ।...

जसपाको बैठक सम्पन्न सातै प्रदेशमा सुज अभियान सहितका विभिन्न निर्णयहरु पारित

अचम्मका कुरा, आर्थिक, समाचार, सम्पादकीय, स्थानिय तह
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको प्रथम बैठक भाद्र १ र २ गते विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न निर्णयहरू : १) वर्तमान परिस्थिति र हाम्रो कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन पारित । २) जनता समाजवादी पार्टी, नेपालको नियमावली पारित । ३) संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) निर्देशिका पारित । ४) प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने । - प्रदेश नम्बर १, स्थान बिराटनगर, मिति भाद्र ९ गते - प्रदेश नम्बर २, स्थान जनकपुर, मिति भाद्र ११ गते - वाग्मती र गैर भौगोलिक प्रदेश, स्थान काठमाडौ, मिति भाद्र ९ गते - गण्डकी प्रदेश, स्थान पोखरा, मिति भाद्र १५ गते - लुम्बिनी प्रदेश, स्थान भैरहवा, मिति भाद्र १३ गते - कर्णाली प्रदेश, स्थान सुर्खेत, मिति भाद्र १७ गते - सूप प्रदेश, स्थान धनगढी, मिति भाद्र ११ गते ५) १४ बुँदे समसामयि...