Saturday, December 6Nepali Online News Portal

सामाजिक सञ्जाल

विधार्थीको अनुपातमा शिक्षाको कमी

विधार्थीको अनुपातमा शिक्षाको कमी

शिक्षा/रोजगार, समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
कला साहित्य, फोटो-बिशेष, समाचार, सामाजिक सञ्जाल
सुरक्षा बीच शान्तिपुर्ण विसर्जन समापन कृष्णनगर-४ रमवापुर/ रुपगंजमा विसर्जन पुर्ण रमवापुर/ रुपगंज, कार्तिक-९ कृष्णनगर-४ रमवापुर/रुपगंज गाउँमा इलाका प्रहरी कार्यालय प्रमुख- इश्वरी लौडारीको अगुवाई, नेपाल सशस्त्र प्रहरी बल अ.स.इ - गगन बलामी को सहयोग, प्रहरी चौकी सिर्सिहवा टोली, विनय कुमार गिरी(बाबा रमवापुर), सुदिप त्रिपाठी, वडा अध्यक्ष- घनश्यम अग्रहरी, वडा सदस्य- अखिलेश कुमार ठाकुर लागयल गाउँका व्यक्तिको सहयोग शान्तिपुर्ण लक्ष्मी माता मुर्ती विसर्जन पुर्ण गरियो । रमवापुर गाउँको पुर्व रहेको पोखरीमा रमवापुर/ रुपगंज गाउमा परिक्रमा गरि धुमधाम डीजे, पालैपिलो हरेक घरका हिन्दु घरपरिवार पुजापाठ गरि शान्तिपुर्ण विसर्जन गरियेको हो । रमवापुर गाउँमा ५ र रुपगंज गाउँमा ३ मिलाई जम्मा ८ मुर्ती रहेको थियो । विसर्जनका बेला भक्तजनहरु को होचो कृष्णनगर बजार भन्दा कम थियेन होला । कृष्णनगर नेपाल जनप...
तिहार शुभकामना अदानप्रदान A.I.G उमा

तिहार शुभकामना अदानप्रदान A.I.G उमा

जीवनशैली, फोटो-बिशेष, सामाजिक सञ्जाल
सुधांशु गिरी, कृष्णनगर नेपाल प्रहरी का अतिरिक्त महा निरीक्षक श्री उमा प्रसाद चतुर्बेदी ज्यु ऐतिहासिक पद DIG Police बाट AIG Police मा बढुवा भएर पद ग्रहण गरि पहिलो पटक गृह नगर कृष्णनगर जिल्ला कपिलवस्तु मा आगमन को अवसर मा श्री ब्रम्हानन्द उपाध्याय ज्यु श्री अकील मियाँ ज्यु विनय कुमार गिरी ज्यु र मुक्तेश्वर मिश्रा ज्यु द्वारा स्वागत र भेंटघाट, शुभ दिपावली अदानप्रदान गर्दै गरेका केही झलकहरु । ...
कृष्णनगर वाशी भव्यरुपमा मनाये तीज कार्यक्रम

कृष्णनगर वाशी भव्यरुपमा मनाये तीज कार्यक्रम

कला साहित्य, जीवनशैली, पत्र पत्रिका, मनोरञ्जन, समाचार, सामाजिक सञ्जाल
सुधांशु गिरी कृष्णनगर/ भदौ ६ कृष्णनगर नगरपालिका वडा.नं.२ सहयोग र सुपादेउराली महिला समुहको आयोजनामा कृष्णनगरको उधोग वाणिज्य संघ हालमा नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिकाको अवसरमा तीज मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम बृहद तथा भव्य रुपमा मनाईयो । कार्यक्रम रेनु शर्मा र राहुल मोदनवालको व्यवस्थापनले सम्भव गरियो । उक्त कार्यक्रममा विशिष्ट अतिथीको रुपमा कृष्णनगर नगर प्रमुख - रजत प्रताप शाह, उधोग वाणिज्य संघ अध्यक्ष - रितेश शर्मा, पुर्व मंन्त्री - विरेन्द्र कानोडिया, कृष्णनगर नगर सभापती - विनय कुमार गिरी, ब्रमहान्नद उपाध्याय, मुकेश्वर मिश्रा, नेपाल सशस्त्र प्रहरी बल कृष्णनगर डी.एस.पी - चौधरी, शिवराज नगरपालिका उप-प्रमुख - शिव कुमारी चौधरी लगायतको समाजसेवी -सुनिल कुमार मोदनवाल, मंन्त्री प्रतिनिधि र स्वा.सचिव - बृजेश कुमार गुप्ता, शेखर वर्मा, भारतीये संचारकर्मी - अजय गुप्ता, ...
मुख्तार हज समिति अध्यक्ष नियुक्त, उत्कृष्ट सेवाको अपेक्षा

मुख्तार हज समिति अध्यक्ष नियुक्त, उत्कृष्ट सेवाको अपेक्षा

कला साहित्य, जीवनशैली, समाचार, सामाजिक सञ्जाल, स्थानिय तह
प्रदीप चौबे सिरहा/ साउन १४ गृहमन्त्री रामेश लेखकको सिफारिसमा मुख्तार अहमद नेपाल हज समिति अध्यक्ष नियुक्त, अल्पसंख्यक समुदायमा खुशी हज यात्रुहरूलाई उत्कृष्ट सेवाको अपेक्षा नेपाल सरकारले एक महत्वपूर्ण र ऐतिहासिक कदम स्वरूप सिरहा जिल्लाको किल्यानपुर नगरपालिका–१२ निवासी प्रसिद्ध सामाजिक तथा धार्मिक सेवक मुख्तार अहमदलाई नेपाल हज समितिको नयाँ अध्यक्ष नियुक्त गरेको छ । गृहमन्त्री रामेश लेखकको सिफारिसमा गरिएको यो नियुक्ति अल्पसंख्यकहरूको सहभागिता र धार्मिक सहिष्णुताको दिशामा एक दृढ कदमको रूपमा हेरिएको छ । गृह मन्त्रालयका अनुसार हज समितिका अन्य सदस्यहरूको चयन प्रक्रिया पनि चाँडै पूरा गरिनेछ । मुख्तार अहमद एक इमानदार, कर्तव्यनिष्ठ, निस्वार्थ र सक्रिय सामाजिक सेवकको रूपमा परिचित छन्, जसले शिक्षा, सेवा र राष्ट्रिय एकताको क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । यो पद केवल सम्मानको विषय ...
लागू औषध सहित एक जना पक्राउ

लागू औषध सहित एक जना पक्राउ

सामाजिक सञ्जाल, सुचना प्रविधि, स्वास्थ्य/उपचार
सुधांशु गिरी लिंक गेट, कृष्णनगर/ असार २५ मिति २०८२/०३/२३ गते साझा अन्दाजी ०४:०० बजे कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट भन्ने स्थान बाट लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट प्रहरी जवान बिनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले असार २४ गते मंगलवार बेलुका साढ़े तीन बजे तिर भारत बाट नेपाल आउदै गरेका कपिलवस्तु शिवराज नगरपालिका वडा न.१ बनकसबास बस्ने २२ बर्षिय सुमन सुदारोलाई संकाको आधारमा प्रहरीले पक्राउ गरेका छन् । इ.प्र.का.कृष्णनगर बाट खटिएको प्रहरीले सुमन चुदारोलाई शंका लागी चेकजाँच गर्दा निजले लगाएको बाया खुट्टाको चप्पल भित्र लुकाई छिपाई राखेको ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लई सम्मानित अदालतबाट म्याद थप गरी अनुशन्धान कार्...
प्रहरीसँगको सार्वजनिक सुनुवाई कार्यक्रम भव्यताका साथ सम्पन्न

प्रहरीसँगको सार्वजनिक सुनुवाई कार्यक्रम भव्यताका साथ सम्पन्न

जीवनशैली, सामाजिक सञ्जाल, सुचना प्रविधि
लालु चौधरी -कपिलवस्तु कपिलवस्तुकाे कृष्णानगर नगर पालिका वाड-१२ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक सुनुवाई’ कार्यक्रम समापन भएको छ । ईलाका प्रहरी कार्यालय कृष्णानगर र प्रहरी चौकी कार्यालय बेदार्मी आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालयसँग शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थित केही व्यक्तिहरुले सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई छुटको सट्टा अभद्र व्यवहार हुने गरेको, खाल्डाखुल्डी सडकले सास्ती खेप्नु परेको गुनासो गरेका थिए । त्यस्तै भीआईपीलाई बढी सुरक्षा र सर्वसाधारण असुरक्षित भएको गुनासो गरेका थिए भने प्रहरीलाई आवश्यक सवारी नभएको पनि गुनासो आएको थियो उनले पहुँचका भरका अपराधी सुरक्षित हुने दिन सकिएको भन्दै अन्यायमा परेकाले न्याय पाउनेमा ढु...
आवश्यकतानुसार समाग्री वितरण

आवश्यकतानुसार समाग्री वितरण

जीवनशैली, समाचार, सामाजिक सञ्जाल, स्थानिय तह, स्वास्थ्य/उपचार
सुधांशु गिरी विजयनगर/ असार ६ मिति २०८२ साल असार ६ गते शुक्रवारका दिन विजयनगर गाउँपालिका प्रमुख - गोपाल थापा को सहयोग र उपस्तिथिमा आवश्यकतानुसार समाग्री विजयनगर गाउँपालिका कार्यलयको हाता भित्र आवश्यकतानुसार समाग्री वितरण गर्नु भयो । शारीरिक विकलाँँग भएको व्यक्तीलाई आवश्यकतानुसार समाग्री विजयनगर गाउँपालिका मेयर - गोपाल थापा द्वारा व्हील चेयर-२६ थान, व्हील चेरय (हैन्डीकैप्ट)-१ थान, इएर फोन-११ थान, सेतो छडी-१५ थान, तिन पांग्रे साईकल-३ र चश्मा-१ थान लगायत जम्मा ५७ समाग्री दिनु भएको हो । यसै गरि विजयनगर मेयर थापाले जनताको सेवामा तात्पर्य निहित रहनु भएको देखिन्छ । समाग्रीको साथमा आवश्यक बुझी र घरमै काम गरि कमाउने खाने महिलाहरुलाई सिलाई मसिन वितरण गरेको जानकारी रवि प्रताप यादव बाट प्राप्त भयो । ...
प्रहरीको उपस्थितिमा तस्करी

प्रहरीको उपस्थितिमा तस्करी

समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि
विनोद ओझा कृष्णनगर/ जेठ ९ कपिलवस्तु को दक्षिणी पश्चिमी सीमावर्ती क्षेत्र हरूबाट खुलेआम तस्करी हुने गरेको छ। कोटिया बढनी हरदौना कर्मा बगही बन्चौरा कुकुर भुकवा डुमाई कृष्णनगर लक्ष्मीनगर लगायतका स्थानबाट टायलस, बरान, कपड़ा, चिनी, हार्डवेयर मलखाद खादान फलफुल विदेशी चुरोट जस्ता सामान हरू को तस्करी हुने गरेको हो। लक्ष्मीनगर ६८ नम्बर पिलर नाकामा सुरक्षाकर्मी र घुमुवाहरूको गस्ती हुँदाहुँदै पनि तस्करी नरोकिएको देखिएको छ स्थानीय प्रत्यक्षदर्शीका अनुसार साइकिल र मोटरसाइकिल मार्फत मालसमान ओसारपसार भइरहेको छ। केही सुरक्षाकर्मी र घुमुवा लाई मासिक रकम बुझाएर तस्करहरू निर्वाध रूपमा समान वरिपरि गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ। कहिलेकाहीँ दबाव का कारण सशस्त्र प्रहरीले मालसमान समात्ने गरेको भएपनि रोक्न प्रभावकारी कदम नचालिए को सामाजिक अभियन्ताहरू बताउँछन्।...
सडक अति आवश्यकता, को ले बनाइदिने ?

सडक अति आवश्यकता, को ले बनाइदिने ?

आर्थिक, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
प्रदीप चौबे हनुमानगढी/ बैशाख २४ कृष्णनगर नगरपालिका कार्यापालिका - ६ अन्तर्गत पुरानो इ.प्र.का र शिव बीडी फैक्ट्री पछाडी रहेको प्रशिद्ध हनुमान गढी , शिव भोले मन्दिर आउने जाने बाटो दैनिये रहेको छ । यदि कुनै एउटा बैट्री वाला रिक्सा आयो भने अर्को कुनै साधन जस्तै रिक्सा (३ खुट्टे रिक्सा), चार पांग्रे सवारी साधन निस्किन गार्हो हुन्छ । मोटरसाइकल समेत निकलाना समस्या हुने गरेको छ ।  हनुमान मन्दिर जाने क्रममा सानो पुल/ पानी निकास नाली (सानो हियुम पाईप द्वारा) बनेको झन समस्या उतपन्न गरेको छ । त्यो सानो पुल/ पानी निकास नाली दुबै तिर भ्याचेको रहेछ । बाटो पनि सांग्लो रहेकोले र शिव बिडी फैक्ट्री बाट निस्किने ट्यालेटको पानी बीच बाटोमा आएकोले मन्दिर सम्मा पुग्न गार्हो भइ रहेको भक्तहरुको गुनासो आएको छ । समयमै बाटो र तरिका बद्धले शिव बीडी फैक्टीको ट्यालेटको पानी निकास राम्रोको ले बनाई दिने हो, कृ...