Saturday, February 28Nepali Online News Portal

मनोरञ्जन

विजयनगरमा विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

विजयनगरमा विजयनगर-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु

खेलकुद, मनोरञ्जन, समाचार, स्थानिय तह
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिका-३ महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोटेश्वरी क्लबको आयोजनामा महादेइया खेल मैदानमा प्रतियोगिताको शुभारम्भ गरिएको हो । शुक्रबार ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले क्रिकेट प्रतियोगिताकाे उद्घाटन गरेका हुन् । क्लबका अध्यक्ष मुकेश चौधरीका अनुसार खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाण-पत्र प्रदान गरिनेछ भने द्वितीय स्थान हासिल गर्ने टिमलाई २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ । आयोजक क्लबका सचिव देवेन्द्रमणि त्रिपाठीले प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगितामा १६ वटा टिम सहभागी भएको जानकारी दिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा विजयनगर...
कृष्णनगर वाशी भव्यरुपमा मनाये तीज कार्यक्रम

कृष्णनगर वाशी भव्यरुपमा मनाये तीज कार्यक्रम

कला साहित्य, जीवनशैली, पत्र पत्रिका, मनोरञ्जन, समाचार, सामाजिक सञ्जाल
सुधांशु गिरी कृष्णनगर/ भदौ ६ कृष्णनगर नगरपालिका वडा.नं.२ सहयोग र सुपादेउराली महिला समुहको आयोजनामा कृष्णनगरको उधोग वाणिज्य संघ हालमा नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिकाको अवसरमा तीज मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम बृहद तथा भव्य रुपमा मनाईयो । कार्यक्रम रेनु शर्मा र राहुल मोदनवालको व्यवस्थापनले सम्भव गरियो । उक्त कार्यक्रममा विशिष्ट अतिथीको रुपमा कृष्णनगर नगर प्रमुख - रजत प्रताप शाह, उधोग वाणिज्य संघ अध्यक्ष - रितेश शर्मा, पुर्व मंन्त्री - विरेन्द्र कानोडिया, कृष्णनगर नगर सभापती - विनय कुमार गिरी, ब्रमहान्नद उपाध्याय, मुकेश्वर मिश्रा, नेपाल सशस्त्र प्रहरी बल कृष्णनगर डी.एस.पी - चौधरी, शिवराज नगरपालिका उप-प्रमुख - शिव कुमारी चौधरी लगायतको समाजसेवी -सुनिल कुमार मोदनवाल, मंन्त्री प्रतिनिधि र स्वा.सचिव - बृजेश कुमार गुप्ता, शेखर वर्मा, भारतीये संचारकर्मी - अजय गुप्ता, ...
विवाहको अवसरमा भेटघाट

विवाहको अवसरमा भेटघाट

जीवनशैली, मनोरञ्जन, राजनीति
सुधांशु गिरी फागुन २५ स्याङ्जा जिल्ला अर्जुन चौधरी न पा लामडाँडा मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति आदरणीय धनराज गुरुङ का सुपुत्र विभास गुरुङ को शुभ विवाहको अवसरमा वर वधु लाई आशीर्वाद प्रदान गर्दै कपिलवस्तु ३ नेपाली कांग्रेसका साथीहरु। कपिलवस्तु ३ नेपाली कांग्रेसका अकिल मिया- महाधिवेशन प्रतिनिधि, मुक्तेश्वर मिश्रा- प्रदेश सभा क्षेत्रीय सभापती ३ ख, विनय कुमार गिरी- नगर सभापती कृष्णनगर नगरपालिका कपिलवस्तु, नेपाली कांग्रेसका कार्यकर्ता सरफाराज अहमद र सुरज गुप्ता लगायत उपस्थिती जनायेको थिये । ...
कपिलवस्तचन्दा दातालाई सम्मान र गुणस्तरीय शिक्षा भेला

कपिलवस्तचन्दा दातालाई सम्मान र गुणस्तरीय शिक्षा भेला

मनोरञ्जन, समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु, २२ माघ कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ मधुनगर साेनवर्षामा अवस्थित त्रिनेत्र माध्यमिक विद्यालयमा शैक्षिक सुधारका लागि चन्दा दिने दाताहरुलाई सम्मान र गुणस्तरीय शिक्षाकाे लागि अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै विद्यालयले गत वर्ष आयाेजना गरेकाे यज्ञ जागरण कार्यक्रममा सहयोग गर्ने दातालाई सम्मान गरिएको हाे । यसै अवसरमा गाउँपालिकाकाे सहयोगमा १५ लाख बजेटकाे लागत निर्माण हुन लागेकाे २ काेठे भवनकाे शिलान्याससमेत गरिएको छ । पुर्व सांसद अभिषेक प्रताप शाह, गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा र गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले मंगलबार संयुक्त रुपमा भवनकाे शिलान्यास गरेका हुन् । पुर्व सांसद अभिषेक प्रताप शाहले बालबालिकामा लगानी गर्नुपर्ने बताएका छन् । शिक्षाले समाजमा परिवर्तन ल्याउने हाे भन्दै छाेरीला...
विधालय सरस्वती पुजन र कार्यक्रम सम्पन्न

विधालय सरस्वती पुजन र कार्यक्रम सम्पन्न

कला साहित्य, मनोरञ्जन, शिक्षा/रोजगार, समाचार
प्रदीप चौबे भिल्मी/ माघ २७ कृष्णनगर नगरपालिका - ६ कर्मा (भिल्मी) श्री जनता माद्यामिक विधालयको प्रडंगमा बसन्तपंचमी/ सरस्वती पुजा र विभिन्न सांस्कृतिक कार्याक्रम शान्तिपूर्ण तरिकाले समापन्न भएको छ । कार्याक्रमको उद्घाटन दिप जलाई वि.व्य.स. अध्यक्ष ले गर्नु भएको हुन । शिक्षाको देवी माता सरस्वतीको जन्मदिवसको उपलक्ष्यमा व्यक्तिगत र सरकारी विधालतहरुमा विधार्थीहरु आ - आफ्नो तरिकाले सरस्वतीको पुजा गरि विभिन्न सांस्कृतिक कर्याक्रममा भुमिका निभाई शान्तिपुर्ण तरिकाले सरस्वती पुजा र कार्याक्रम सम्पन्न भएको छ । सांस्कृतिक कार्याक्रममा कृ.न.पा. नगर प्रमुख - रजत प्रताप शाह, नेपाली काग्रेंस नगर सभापति कृ.न.पा - विनय कुमार गिरी, नेपाली काग्रेंस जिल्ला सभापती एवम् महाराजगन्ज नगरपालिका प्रमुख - अब्दुल कलाम, नेपाली काग्रेंस श्रेत्रीय सभापती श्रेत्र नं.३ - ब्रम्हानन्द उपाध्याय, , ईश्वर दयाल मिश्रा, सशस...
ओखलढुङ्गामा  सुज अभियान तिब्र ; मंगलबार सिद्दिचरण नगरपालिकाको अभियान  सम्पन्न

ओखलढुङ्गामा सुज अभियान तिब्र ; मंगलबार सिद्दिचरण नगरपालिकाको अभियान सम्पन्न

अचम्मका कुरा, अन्तर्वार्ता, आर्थिक, कला साहित्य, खेलकुद, जीवनशैली, पत्र पत्रिका, फोटो-बिशेष, बिचार/ब्लग, बिचित्र संसार, ब्यानर न्युज, भिडियाे, मनोरञ्जन, मुख्य समाचार, राजनीति, विश्व, शिक्षा/रोजगार, समाचार, सम्पादकीय, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य/उपचार
९ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य राजमार्ग अन्तर्गत पृथ्वी राजमार्गमा पर्ने नागढुंगामा निर्माणाधीन सुरुङमार्ग ‘ब्रेक थ्रु’ आगामी फागुन तेस्रो साता हुने भएको छ । सडक विभागमातहत नागढुंगा सुरुङ परियोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुका अनुसार आगामी ६ मार्च (२३ फागुन) का दिन ‘ब्रेक थ्रु’ गर्ने योजनासहित काम अगाडि बढिरहेको छ । ९ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य राजमार्ग अन्तर्गत पृथ्वी राजमार्गमा पर्ने नागढुंगामा निर्माणाधीन सुरुङमार्ग ‘ब्रेक थ्रु’ आगामी फागुन तेस्रो साता हुने भएको छ । सडक विभागमातहत नागढुंगा सुरुङ परियोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुका अनुसार आगामी ६ मार्च (२३ फागुन) का दिन ‘ब्रेक थ्रु’ गर्ने योजनासहित काम अगाडि बढिरहेको छ । ९ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंलाई ...
शिक्षक संगठनको बैठक सम्पन्न

शिक्षक संगठनको बैठक सम्पन्न

अचम्मका कुरा, अन्तर्वार्ता, आर्थिक, कला साहित्य, खेलकुद, जीवनशैली, पत्र पत्रिका, फोटो-बिशेष, बिचार/ब्लग, बिचित्र संसार, ब्यानर न्युज, भिडियाे, मनोरञ्जन, मुख्य समाचार, राजनीति, विश्व, शिक्षा/रोजगार, समाचार, सम्पादकीय, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य/उपचार
नेपाल बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गत रहेका घटक संघ मध्यको शिक्षक संगठनको बैठक शनिबार सम्पन्न भएको छ। ललितपुरको बालकुमारीमा सम्पन्न बैठकले संगठनको नाम "समाजवादी शिक्षक फोरम नेपाल" टुंगो लगाएको छ। साथै बैठकले आगामी शनिबार बागमती प्रदेशको हेटौडामा पदाधिकारीको बैठक बस्ने निर्णय गरेको छ। उक्त बैठकमा संगठनको बिधान लगायत बिषयमा छलफल गर्ने बताइएको छ। जसपा नेपालका केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारी प्रमुख अतिथि रहेको बैठकमा नेपाल बौद्धिक पेसाकर्मी महासंघका सह इन्चार्ज पूर्णबहादुर बस्नेत तथा पार्टीका केन्द्रिय सदस्य देवराज शर्माको आतिथ्यता रहेको थियो।...
नेपाल बौद्धिक पेसाकर्मी महासंघको बैठक सम्पन्न

नेपाल बौद्धिक पेसाकर्मी महासंघको बैठक सम्पन्न

अचम्मका कुरा, अन्तर्वार्ता, आर्थिक, कला साहित्य, खेलकुद, जीवनशैली, पत्र पत्रिका, फोटो-बिशेष, बिचार/ब्लग, बिचित्र संसार, ब्यानर न्युज, भिडियाे, मनोरञ्जन, मुख्य समाचार, राजनीति, विश्व, शिक्षा/रोजगार, समाचार, सम्पादकीय, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य/उपचार
नेपाल बौद्धिक पेसाकर्मी महासंघको बैठक सम्पन्न भएको छ। शुक्रबार काठमाडौँको बबरमहलमा सम्पन्न बैठकले सुज अभियान अन्तर्गत महासंघ र त्यस अन्तर्गतका घटक संगठनहरुको समायोजन गर्ने, अन्तरक्रिया कार्यक्रम गर्ने र संगठन बिस्तारमा जोड दिने गरि कार्ययोजना तय गरेको छ। बैठकमा जसपा नेपालका केन्द्रीय सदस्य तथा महासंघका सह इन्चार्ज पूर्ण बस्नेतको उपस्थिति रहेको थियो भने महासंघका अध्यक्ष कृष्ण शर्मा, महासचिब बिरेन्द्र ठाकुर, सचिब मन्जारुल अन्सारी, कोषाध्यक्ष उत्तम श्रेष्ठ, घटक संगठनको तर्फबाट कानुन ब्यबसायी एसोसिएसनका अध्यक्ष दीपक राई, प्रेस मंच नेपालका अध्यक्ष केशब अर्याल, इञ्जिनियरिङ्ग समाजका केन्द्रिय सदस्य जनार्दन गिरि,काठमाडौँ विश्वबिद्यालयका प्राध्यापक डा काशीराज पाण्डे लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो।...
प्रेस मञ्च नेपाल दर्ता

प्रेस मञ्च नेपाल दर्ता

अचम्मका कुरा, अन्तर्वार्ता, आर्थिक, कला साहित्य, खेलकुद, जीवनशैली, पत्र पत्रिका, फोटो-बिशेष, बिचार/ब्लग, बिचित्र संसार, ब्यानर न्युज, भिडियाे, मनोरञ्जन, मुख्य समाचार, राजनीति, विश्व, शिक्षा/रोजगार, समाचार, सम्पादकीय, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य/उपचार
प्रेस मञ्च नेपाल औपचारिक रुपमा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा संगठन दर्ता प्रकृया सम्पन्न भएको हो । प्रत्येक वर्ष नविकरण गर्नु पर्ने प्रावधान छ भने कार्यालयले संगठनको नाममा आजै प्रमाणपत्र प्रदान गरेको छ । संगठनले थप महत्पूर्ण कामहरु गर्ने संगठनका पदाधिकारीहरुले बताएका छन् ।
यातायात श्रमिक संगठनको भेला सम्पन्न, अध्यक्षमा संजितकुमार  यादव

यातायात श्रमिक संगठनको भेला सम्पन्न, अध्यक्षमा संजितकुमार यादव

अचम्मका कुरा, अन्तर्वार्ता, आर्थिक, कला साहित्य, खेलकुद, जीवनशैली, पत्र पत्रिका, फोटो-बिशेष, बिचार/ब्लग, बिचित्र संसार, ब्यानर न्युज, भिडियाे, मनोरञ्जन, मुख्य समाचार, राजनीति, विश्व, शिक्षा/रोजगार, समाचार, सम्पादकीय, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य/उपचार
समाजवादी ट्रेड युनियन महासंघ आबद्ध समाजवादी यातायात श्रमिक संगठनको प्रदेश २ स्तरिय भेला सम्पन्न भएको छ। धनुषाको जनकपुरमा आयोजित भेलाले संजितकुमार यादवको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटि चयन गरेको छ। भेलालाई समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्बाङ्ग, उपाध्य्क्षहरु अर्जुन लम्साल, बिन्देश्वोर राय यादव, रिम बस्याल लगायतका नेताहरुले मन्तब्य राखेका थिए। उक्त भेलाले पुराना यातायात श्रमिक नेता शिवनारायण यादवलाई इन्चार्ज  तोकेको छ। भेलामा महासंघका केन्द्रिय उपमहासचिब हरिश दाहाल, प्रमोद पोख्रेल, केन्द्रिय नेताहरु ऋषीराम ढुंगाना, बासुदेव यादव, युवा नेता जगदीश महतो लगायतका श्रमिक नेताहरुको उपस्थिति रहेको प्रदेश अध्यक्ष फुल्गेंद्र प्रसाद साहले जानकारी दिए।...