कृष्णनगर नगरपालिका-२ कृष्णनगर मुख्यालय बजार श्रेत्र शहरी विकास मन्त्रालय बात मंगल प्रसाद गुप्ता (प्रतिनिधीसभा सदस्य, सँघिये सांसद) द्वारा योजना अन्तरगत बालमिकुन्द गुप्ता घर देखि नइमिया मस्जिद सम्मा १७० मिटर लम्बाई ११ मिटर चौडाइ दुबै तिर नाला भएको कालो पात्रो सडक निर्माण भइ रहेको छ ।
ठेकेदारले कस्को भनाईमा सडक नाला निर्माण कार्यमा अनियमितता गर्दै गरेको छन । पहिलो कुरा नाला सोझो छैन किन ? एक बराबर चडाई नाप छैन किन ? कसैको घर रातो चिन्ह भएको भन्दा बढी भतकाउने अनि कसैको घर रातो चिन्ह भएको छुदै न छुने । एक तिर नाला उचाईमा छ भने अर्को तिर नाला होचो छ किन ? १७० मिटर नाला बनाउने क्रम्मा बराबर छैन ।
