Saturday, February 28Nepali Online News Portal

शिक्षा/रोजगार

नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित

नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित

शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि
सुधांशु गिरी विश्वस्तरीय सम्मान: नेपालका प्रख्यात विद्वान शमीम अहमद नदवी सम्मानित लखनउ (भारत) – नेपालका शैक्षिक, धार्मिक र साहित्यिक क्षेत्रमा एक गौरवशाली क्षणको रूपमा, जामिया सिराजुल उलूम अल्सलफियह, कृष्णानगर नगर पालिका, वार्ड नम्बर ३, लक्ष्मीनगर का अध्यक्ष मासिक पत्रिका उर्दू अल-सिराज का सम्पादक, प्रख्यात विद्वान र लेखक शमीम अहमद नदवी लाई उनका अतुलनीय शैक्षिक र साहित्यिक योगदानको मान्यता स्वरूप अवार्ड प्रदान गरिएको छ । यस सम्मानले केवल राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा उनीद्वारा पुरा गरिएको उर्दू भाषा र साहित्यको सेवालाई मान्यता दिएको छ । शमीम अहमद नदवीको दीर्घकालीन प्रयासले नेपालभित्र मात्र नभई सीमापारि पनि उर्दू भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा अमूल्य योगदान पुर्‍याएको छ । यो सम्मान केवल एक व्यक्तिको उपलब्धि होइन, सम्पूर्ण नेपालका उर्दूप्रेमी, विद्वान र शैक...
भवनको अवस्था जीर्ण, व्यवस्थापन गर्ने कोले ?

भवनको अवस्था जीर्ण, व्यवस्थापन गर्ने कोले ?

बिचार/ब्लग, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्थानिय तह
सुधांशु गिरी कृष्णनगर न.पा./ मंसिर १७ कृष्णनगर न.पा. अन्तरगत रहेका विभिन्न सरकारी कार्यालयको आफ्नो भवन न रहेको कारण भाडामा बस्ना र काम गर्ना बाध्य भएका छन । सकरकारी भवन न रहेको कारण कार्यालयमा रहेका कागजात र गोप्यनियता पनि देखिदैन । सरकारी भवन मध्ये कृष्णनगर लिंक गेट (प्रहरी चौकि जीर्ण अवस्थामा, पुर्णनिर्माण जरुरी), सिर्सिहवा प्रहरी चौकी, सिर्सिहवा स्वास्थ्य चौकी (भाडामा बस्न बाध्य), बेदर्मी प्रहरी चौकी(जग्गा हुदाहुदै वडाकार्यालमा बस्न बाध्य), कोटिया बढनी प्रहरी चौकी जीर्ण अवस्थामा, भिल्मी प्रहरी चौकी लागयतका विभिन्न कार्यालयलाई बनाउने अति अवश्यक रहेछ । यसै गरि कृष्णनगर नेपाल सशस्त्र प्रहरी गुल्मको बसोबासको व्यवस्थापन जरुरी, कृष्णनगर नेपाल ट्राफिक प्रहरी कार्यालय को व्यस्थापन जरुरी(होटेको कोठामा बसोबास गर्दैगरेको, गोप्यनियता छैन । पुरानो नेपाल इलाका प्रहरी कार्यालय, कृष्णनगरक...
विधार्थीको अनुपातमा शिक्षाको कमी

विधार्थीको अनुपातमा शिक्षाको कमी

शिक्षा/रोजगार, समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
१५औं नाम दर्ता (NHPC) परीक्षामा HA Official को ९४% उत्कृष्ट सफलता

१५औं नाम दर्ता (NHPC) परीक्षामा HA Official को ९४% उत्कृष्ट सफलता

शिक्षा/रोजगार, स्वास्थ्य/उपचार
सुधांशु गिरी हेल्थ असिस्टेन्ट लाइसेन्स परीक्षाको तयारीका लागि परिचित HA Official संस्थाले फेरि एकपटक असाधारण नतिजा निकाल्दै सबैलाई चकित पारेको छ। हालै सार्वजनिक १५औं नाम दर्ता (NHPC) परीक्षाको नतिजामा संस्थाले ९४ प्रतिशत पासआउट परिणाम ल्याएर आफ्नो उत्कृष्टतामा निरन्तरता दिएको छ। संस्थाका संस्थापक एवं मुख्य मेन्टर भरत लुइँटेलका अनुसार, “हामीले लगातार उच्च नतिजा ल्याउन सफल हुनुको कारण हाम्रो विद्यार्थी केन्द्रित अध्ययन प्रणाली, १:१ मार्गदर्शन (mentorship), तथा syllabus अनुसारको व्यवस्थित नोट्स र अनलाइन क्लास प्रणाली नै हो।” 📚 नतिजा र उपलब्धि यस पटकको १५औं NHPC परीक्षामा नेपालभरको औसत पासदर ४१.०८% (४१० जना) रहेकोमा, तीमध्ये १०० जना भन्दा बढी विद्यार्थी HA Official बाट उत्तीर्ण भएका छन्। हाल संस्थामा ५ जना अनुभवी मेन्टरहरू :अनमोल लुइँटेल, भरत लुइँटेल, दिपेश पौडेल, खुशी कार्की, र उ...
५० ग्राम लागु औषध, भारतीय युवा  पक्राउ

५० ग्राम लागु औषध, भारतीय युवा  पक्राउ

जीवनशैली, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
सुधांशु गिरी कृष्णनगर, कपिलवस्तु ,साउन ९  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३  झण्डेनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्।  इ.प्र.का.कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देही बाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागु औषध कारोबार गरी रहेको अवस्थामा देश भारत उत्तर प्रदेश जिल्ला गोण्डा काशिराम आवास घर भई हाल जिल्ला शिद्धार्थनगर थाना ढेबरुवा बसस्टप बस्ने बर्ष २० को महमद कैफलाई  पक्राउ गरिएको थियो ।  कैफलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको पाइन्टको गोजीमा छिपाई राखेको ५० ग्राम ८१० मिलिग्राम शुद्ध तौल भएको लागु औषध ( खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ सहित निजलाई प्रहरीले नियंत्रणमा लिइ इलाका प्रहरी कार्यालय कृष्णानगर बाट थप ...
निर्माण व्यवसायी संघद्वारा अभिमुखिकरण तालिम

निर्माण व्यवसायी संघद्वारा अभिमुखिकरण तालिम

आर्थिक, जीवनशैली, बिचार/ब्लग, शिक्षा/रोजगार
धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कपिलवस्तु-हालै गठन भएको शिवगढी निर्माण व्यवसायी संघले निर्माण व्यवसायीहरूलाई लक्षित गरी एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । सार्वजनिक खरिद व्यवस्थापनसम्बन्धी तालिममा ५१ जना व्यवसायीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । लुम्बिनी ग्रीन रिसोर्टमा कार्यक्रमको उद्घाटन संघका पूर्व अध्यक्ष तथा शिवराज नगरपालिकाका संस्थापक मेयर नेत्रराज अधिकारीले गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि अधिकारीले निर्माण व्यवसायीहरूले आफ्नो हक–हित र व्यवसायिक अनुशासनका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । संघका अध्यक्ष मोहन केसीले तालिममार्फत व्यवसायीहरूलाई कानुनी र प्राविधिक पक्षमा जानकारी प्रदान गरी थप जिम्मेवार बनाउने उद्देश्य राखिएको जानकारी दिनुभयो । तालिममा प्रशिक्षक हितेन्द्र रायमाझीले सार्वजनिक सेवा खरिदका नीतिगत व्यवस्था, कानुनी प्रक्रिया,...
मेयर द्वारा डीपीएस चैम्पको (DPS Champs) उद्घाटन

मेयर द्वारा डीपीएस चैम्पको (DPS Champs) उद्घाटन

खेलकुद, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्थानिय तह
सुधांशु गिरी बैशाख २/ गल्लामण्डी कृष्णनगर नगरपालिका-२, गल्लामण्डीमा कृष्णनगर नगरपालिका नगर प्रमुख/ मेयर रजत प्रताप शाह द्वारा दीप प्रज्जवलन पछि फिता काटी डी.पी.एस (DPS Champs) चैप्मसको उद्घाटन गरियो । उद्घाटनमा प्रमुख अतिथी - रजत प्रताप शाह (मेयर- कृष्णनगर नगरपालिका), विशेष अतिथी - ई. अवन्ती कुमार तिवारी ( संस्थापक - DPS champs), दर्शनार्थी - ई. प्रदीप अग्रहरी( प्रधानाध्यापक) र आशिष अग्रहरी रहे । उद्घाटनको बेला - बिनय कुमार गिरी, राशिद मिर्जा, राम गोपाल गोयल, गोपाल चन्डेल, सुनिल कुमार मोदनवाल, रेनु शर्मा, मुक्तेश्वर मिश्रा, घनश्याम अग्रहरी, गौरव मणि त्रिपाठी, राहुल मोदनवाल, संजय गुप्ता, बिपिन गुप्ता लगायतका उपस्थिति रह्यो । शिक्षाको क्षेत्रमा नौलो सोचाई, तरिका, ऐडवान्स तकनिकी द्वारा शिक्षा दिने चैम्पस को उद्घाटन भएको हो । विधालय D.P.S. Champs हाम्रो नगर शहरमा आयेको हो । चैम्पस ...
नायक जस्तो पहिचान, बच्चा चौधरी

नायक जस्तो पहिचान, बच्चा चौधरी

जीवनशैली, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि
लालु चौधरी शिवराज नगर्पालिका नायकको जस्तो पहिचान बनाउँदै दमकलका चालक राजेन्द्र चौधरी “बच्चा दाई” शिवराज नगरपालिकामा विगत ८ बर्ष देखी कार्यरत बरूणयन्त्रका चालक ४० वर्षीय राजेन्द्र कुर्मी पटेल । उहाँको कार्य शैली कुनै नायक भन्दा कम छैन्। सरल, सालिन र नम्र स्वभावका पटेल स्थानीय स्तरमा “बच्चा प्रधान” को रूपमा प्रख्कयात छन्। उहाँ भन्नुहुन्छ “कति बेला कठिन र कठोर कार्यको सुरुवात थाहा नै हुँदैन।आफ्नो कार्य प्रति इमान्दारी पूर्वक २४ शै घण्टा तयारी अवस्थामा रहेर काम गर्नुपर्छ। उहाँको फोनको घण्टी बज्छ र हतारिदै साइरन बजाउँदै घटनस्थलमा पुगी कार्य सम्पन्न गरी फर्किनु वहाँको दिनचर्या भइसकेको छ । कुनै कुनै बेला त भोक भोकै भएर पनि घटनस्थालमा पुग्नु पर्ने अवस्था आएको हुन्छ । अहिले हावा हुरी र आगजनी बढी हुने समय भएकोले निरन्तर तयारी अवस्थामा नै बस्नु हुन्छ । आगो लागेको सूचना पाउने बित्तिकै शिवराज नग...
मादक पदार्थ विरुद्ध मौलानाको प्रेरणादायक सम्बोधन

मादक पदार्थ विरुद्ध मौलानाको प्रेरणादायक सम्बोधन

जीवनशैली, शिक्षा/रोजगार, समाचार, सुचना प्रविधि, स्वास्थ्य/उपचार
सुधांशु गिरी क्रुष्णनगर कृष्णानगरमा मादक पदार्थ विरुद्धकाे क्रान्तिकाे सुरुवात: मौलाना मशहूद खां नेपालीको प्रेरणादायक सम्बोधन :- कृष्णानगर स्वास्थ्य चौकीमा मादक पदार्थ, चुरोट र सुर्तीजन्य पदार्थका हानिकारक प्रभावहरूबारे जनचेतना जगाउने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको थियो। यो केवल औपचारिक बैठक मात्र थिएन, बरु स्वस्थ र नशामुक्त समाजको निर्माणतर्फ उठाइएको एक महत्वपूर्ण कदम थियो। कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रका विज्ञहरू, समाजसेवीहर तथा स्थानीय नेताहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता र प्रमुख सहभागिता कार्यक्रमको अध्यक्षता कृष्णानगर नगरपालिका वडा नं. ३ का अध्यक्ष सगीर अहमद खांले गर्नुभएको थियो। साथै स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वास्थ्य अधिकृत अमित कुमार चौधरी र मधु चौधरी विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। मौलाना मशहूद खां नेपाल...
`फेरि भेटाैँला’ भन्दै ९ द्वारा १० को बिदाई

`फेरि भेटाैँला’ भन्दै ९ द्वारा १० को बिदाई

शिक्षा/रोजगार
धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कपिलवस्तुकाे विजयनगर गाउँपालिकाको श्री त्रिनेत्र माध्यमिक विद्यालय मधुनगर विजयनगर गाउँपालिका वडा नम्बर ७ मधुनगर अध्ययनरत कक्षा १० का विद्यार्थीलाई ‘कक्षा ९ द्वारा फेरि भेटौँ’ कार्यक्रम मार्फत बिदाई गरिएको छ । आगामी एसईई परीक्षा दिन गइरहेका विद्यार्थीहरूलाई विद्यालय प्रशासन, शिक्षक, विद्यार्थीहरु तथा अभिभावकहरूले शुभकामना दिएका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय कुमार कुर्मीले विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै जानकारी दिनु भयो । विद्यालयका प्रधानाध्यापक बालाजी कुर्मीले र विजयनगर ७ को वॉर्ड अध्यक्ष दिनेश कुमार चौधरीले पनि परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भएको बताउँदै धैर्य र लगनशीलताका साथ परीक्षा दिन आग्रह गरे । बिदाई कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा बिताएका सम्झनाहरू बाँड्दै आफूहरूलाई विद्यालय परिवारको सदैव सम्झना रह...